लुम्बिनीमा एमाले-माओवादीको सरकार बनाउन माथिको निर्णय कुर्दै
दशरथ घिमिरे

दाङ- केन्द्रीय राजधानीमा नयाँ समीकरण बन्न थालेपछि त्यसको प्रभाव प्रदेश तहमा देखिन थालेको छ। लुम्बिनी प्रदेशमा केन्द्रको निर्णय कुरेर एमाले, माओवादी लगायतका दलहरू बसेका छन्। यसअघिकै निर्णय कार्यान्वयन गर्ने भन्ने सहमतिअनुसार लुम्बिनी सरकारको नेतृत्व एमालेले पाउने देखिएको छ। यद्यपि यसबारेमा…

नयां सत्ता गठबन्धनको पक्षमा १५७ सांसदहरुको समर्थन ! , आज ८ बजे बस्ने गठबन्धनको वैठक निर्णायक  
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं,२१ फागुन । कांग्रेस माओवादी सहितको वर्तमान सत्ता गठबन्धन भत्किएर नयां सत्ता गठबन्धन बनेको समाचार आज बिहानै सार्वजनिक भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एमालेसहितका दलहरूबीच नयाँ गठबन्धन बनाउने सहमति भएको स्रोतको दावी छ । तर आज बिहान…

शैक्षिक गुणस्तर सुधारका लागि पालिका गम्भीर :अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, २१ फागुन । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि पालिका गम्भीर रहेको बताउनु भएको छ। शिक्षामा गुणस्तर सुधारका लागि गढवा गाउँपालिकाले हर सम्भव प्रयास जारी राखेको बताउदै अभिभावक जागरुक नभए सम्म आरोप प्रत्यारोपको…

गोवरडिहा सामुदायिक वनमा देउखर शान्ति बाैद्व विहारको अर्थमन्त्री मास्कीद्वारा शिलान्यास
गणतन्त्रनेपाल समाचारदाता

गढवा २० फागुन । दाङ देउखुरीको गढवा गाउँपालिका-३ मा रहेको गोवरडिहा सामुदायिक वनमा देउखर शान्ति बाैद्व विहारको शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सो बाैद्व विहारको आइतबार एक कार्यक्रमका बीच सो सामुदायिक वनको ३ विगाह क्षेत्रफलमा निर्माण…

श्रमको सम्मान राष्ट्रको अभियान तथा सञ्चार क्रियाकलाप कार्यक्रम गढवाको मलमलामा सम्पन्न
आलोक भावुक

गढवा, २० फागुन।श्रमको सम्मान राष्ट्रको अभियान तथा सञ्चार क्रियाकलाप कार्यक्रम आइतबार गढवा- १ मलमलामा सम्पन्न भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्र गढवा गाउँपालिकाको आयोजनामा आइतबार श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम तथा सन्चार क्रियाकलाप गढवा गाउपालिका वडा नम्बर…

अबको बजेट उत्पादन र रोजगारीमा केन्द्रित रहने छ : प्रधानमन्त्री प्रचण्ड
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १९ फागुन । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटकको नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारीमा केन्द्रित गरिने बताएका छन् । शनिबार दिउँसो दाङको राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा आयोजित अगुवा पार्टी…

प्रदेश संरचना संघ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु : प्रधानमन्त्री प्रचण्ड
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय प्रणालीमा प्रदेश संरचना सङ्घ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सम्बन्ध सेतु भएको बताएका छन् । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनमा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तीन तहको सङ्घीय प्रणालीमा प्रदेशहरूलाई बलियो तुल्याएर…

दाङको राप्तीमा अध्यक्ष कप फुटवल प्रतियोगिता सुरु,पहिलो दिन ८ खेल सम्पन्न
तुल बहादुर कवँर मगर

देउखुरी ,१८ फागुन । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकामा शुक्रबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्ष एवम् लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रजित थारुकाे प्रमुख आतिथ्यतामा प्रतियोगिताकाे उद्घाटन गरिएको हाे।…

गढवामा स्वामी विवेकानन्द संस्कृति ज्ञान प्रतियोगिता, चार सय ३२ विद्यार्थी परिक्षामा सहभागी
आलोक भावुक

गढवा, १८ फागुन। हिन्दु स्वयंसेवक संघ नेपाल गढवाको आयोजनामा शुक्रबार गढवामा अन्तर पालिका स्तरीय स्वामी विवेकानन्द संस्कृति ज्ञान प्रतियोगिता २०८० शुक्रबार गढवामा सम्पन्न भएको छ । हिन्दु स्वयंसेवक संघ नेपाल गढवाका अध्यक्ष केशवराम यादवको सभापतित्व तथा हिन्दु स्वयंसेवक संघ नेपालका…