नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा ८ नं. वडाको अधिबेशन सम्पन्न
आलोक भावुक

गढवा, १ पौष । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा गाउँपालिका वडा नम्बर ८ को वडाधिबेसन मंगलवार कोईलाबासमा सम्पन्न भएको छ । ८ नम्बर वडा कमिटिका अध्यक्ष चन्द्र बहादुर बिकको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा…

गढवामा निशुल्क बन्ध्याकरण शिविर, १२ जनाले लिए स्थायी बन्ध्याकरणको सेवा
आलोक भावुक

गढवा, १ पौष । गढवामा सन्तानको रहर पुगेका दम्पतीहरुको लागि स्थायी बन्ध्याकरण महिलाहरुका लागि मिनिल्याप र पुरुषहरुको लागि भ्यासेक्टोमी निशुल्क शिविर सोमबार गढवामा सम्पन्न भएको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजना तथा सुनौलो परिवार नेपाल/मेरिस्टोप्स इन्टरनेशनलको समन्वय तथा सहकार्यामा एक…

गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १५औं वार्षिक साधारण 
आलोक भावुक

गढवा, २९ मंसिर। दाङ गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १५औं वार्षिक साधारण शनिबार गढवामा सम्पन्न भएको छ। गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्ण राज पाण्डेको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा खानेपानी…

गढवामा ग्रामीण स्वास्थ्य सेवाका लागि १५ शैय्याको अस्पताल निर्माण तीव्र गतिमा
आलोक भावुक

गढवा, २७ मंसिर । दाङको गढवामा १५ शैय्याको अस्पतालको निर्माण कार्य जारी रहेको छ। ग्रामिण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन हरेक पालिकामा कम्तिमा एउटा १५ शैय्याको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार दाङको गढवामा पनि अस्पताल निर्माण हुन लागिएको…

गढवा गाउँपालिकाद्वारा वडामै पुगेर योजना सम्झौता, सेवाग्राही हर्षित
आलोक भावुक

गढवा, २७ मंसिर ।दाङ गढवा गाउँपालिकाको उदाहरणीय काम, योजनाको सम्झौता गर्न पालिकाको सम्झौता टिम आज गढवा गाउँपालिका वडा नम्बर १ मलमलामा वडा कार्यालयमा पुगेर सेवा प्रदान गरेको छ। योजना सम्झौता गर्न सिंगो सम्झौता टिम वडा कार्यालयमा पुगेर सेवा दिदा आफुहरु…

गढवामा लैङ्गिक हिंसा बिरुद्धको १६दिने अभियान समापन
आलोक भावुक

गढवा, २५ मंसिर । दाङको गढवा गाउँपालिकामा ‘हामी सबैको प्रतिबद्धता:लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्ध’ भन्ने मुल नाराका साथ मंसिर १० गते देखी सुरु भएको १६ दिने अभियानको आज मंगलवार समापन भएको छ। १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियानको समापन कार्यक्रममा…

गढवामा राजधानी जग्गा व्यवस्थापन सहजीकरण समितिको बैठक सम्पन्न 
आलोक भावुक

गढवा, २४ मंसिर । लुम्बिनी प्रदेश राजधानी जग्गा व्यवस्थापनका लागि गढवा पालिका स्तरिय सहजिकरण समितिको बैठक आइतबार गढवामा सम्पन्न भएको छ। पालिका स्तरीय सहजीकरण समितिका संयोजक तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। पालिका स्तरिय…

मावि सौडियारको महायज्ञमा आज चर्चित लोक गायिका कोमल वली आउने
लिलाधर वलि

दाङ,२४ मंसिर । घोराही उपमहानगरपालिका–७ स्थीत माध्यामिक विद्यालय सौडियारमा जारी श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञको चौथो दिन सोमबार चर्चित गायिका कोमल वली आउनु हुने भएको छ । विद्यालयको भौतिक विकास तथा शैक्षिक सुधारसहित ५ सय जना अटाउने क्षमताको सभाहल…

गढवामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने अभियान सुरु 
आलोक भावुक

गढवा, २४ मंसिर । दाङको गढवा गाउँपालिकामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने अभियान आइतबारदेखि शुरु गरिएको छ। कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै गढवा गाउँपालिकाकाे आठ वटै वडाका ६ देखि ५९ महिना सम्मका बालबालिकाको…