सूचनाको पहुँच बढाउन पत्रकार र प्रहरी बिच समन्वय आवश्यक : गढवा प्रहरी प्रमुख ओली
आलोक भावुक

गढवा, २९ फागुन। नागरिक स्तरसम्म सुचनाको पहुँच बढाउन पत्रकार र प्रहरी बिचको समन्वय आवश्यक रहेको इलाका प्रहरी कार्यालय गढवाका नव प्रहरी निरिक्षक नविन ओलीले बताउनु भएको छ । सोमवार पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा बोल्दै हालै सरुवा भएर आउनु भएकी इलाका प्रहरी…

माओवादी जनयुद्धका कारण मुलुकमा राजतन्त्रको अन्त्य भएको होइन- ओली
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २१ फागुन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धका कारण मुलुकमा राजतन्त्रको अन्त्य नभएको दाबी गरेका छन्। २०६५ सालमा राजतन्त्रको अन्त्य भएको तर माओवादीको हिंसात्मक गतिविधि २०६३ सालमै अन्त्य भएकाले उनीहरूकै कारण नेपालमा राजतन्त्र अन्त्य नभएको अध्यक्ष ओलीले…

प्रेस सम्बद्ध कानुनका लागि दलसँग संवाद बढाउनुस : सभामुख घिमिरे
लक्ष्मी पाैडेल । काठमाडाैं, १९ फागुन, २०७९

देवराज घिमिरेले सञ्चारसम्बद्ध ऐन कानुन बनाउन र कार्यान्वयन गर्न राजनीतिक दलसँग संवाद बढाउन आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको `मिडियामा महिलाका सवाल´ विषयक विचारगोष्ठीमा बोल्दै सभामुख घिमिरेले विधेयक पास गर्ने थलो संसद…

मृत्युको कयौं वर्षपछि चम्किएका कम्युनिस्ट चिन्तक : एन्टोनियो ग्राम्सी
केदार सिटाैला । काठमाडाैं, १९ फागुन, २०७९

सन् १८९१ मा इटालीको सार्डिनियामा जन्मेका हुन् एन्टोनियो ग्राम्सी । उनको बाल्यकालदेखि पूरा जीवन नै असाध्यै दयनीय किसिमले बित्यो । उनी तीन वर्षको उमेरमै मेरुदण्डसम्बन्धी रोगबाट पीडित भए । उक्त रोगको उपचारका क्रममा ग्राम्सीलाई काम्रो बाँधेर घरको छतस्थित सिलिङमा झुन्ड्याइन्थ्यो…

‘अनकही कहानियाँ’ (२०२१):- हरेक मानिसकाे अव्यक्त कथा
प्रभाष

‘अनकही कहानिया’ काे पहिलाे कथाले मनलाई निकै छाेयाे। आँखा रसाइदियाे, मनलाई खुशी पनि बनाइदियाे अनि भावविह्वल पनि। सुरुकाे केही मिनेट कथाले मनलाई विरक्तलाग्दाे बनाइदियाे किनभने यसकाे प्रमुख पात्र प्रदीपकाे दिनचर्या नै त्यस्तै छ। विरक्तलाग्दाे, निरस, आफ्नाे कुरा सुनाउने साथी काेही…

सामर्थ्य मुसाको, गर्जन सिंहको
गणतन्त्रनेपाल समाचारदाता

– खगेन्द्र संग्राैला ज्ञानेन्द्र शाह को हुन् ? गद्दीच्यूत अपुताली राजा ज्ञानेन्द्र शाह कि अझै राजगद्दीमा विराजमान मौसुफ ज्ञानेन्द्र ? सर्वसाधारण नागरिकसरहका सादा नागरिक ज्ञानेन्द्र शाह कि विशेष मानव ज्ञानेन्द्र वीर विक्रम शाहदेव ? दल खोल्न, मतदान गर्न, उम्मेदवार बन्न,…

महिला अधिकार र कार्यान्वयनका चुनौती
गणतन्त्रनेपाल समाचारदाता

डा.सीता ढुुंगाना महिलाको स्थिति सुुधारका लागि समान हकबारे यस अघिका सबैजसो संविधानले उत्साहजनक व्यवस्था त गरेका थिए तैपनि अहिलेसम्म आइपुुग्दा पनि विकासको मूलधारबाट महिलाहरू धेरै नै पछाडि छन् । मुुठीभर महिलाहरू मात्र अवसरको अगाडि पछाडि छन् भने आममहिलाहरू साधारण अधिकार…

शिवरात्री : एक अत्यात्मिक चर्चा
गणतन्त्रनेपाल समाचारदाता

आज मानव इतिहाँसको यस्तो कालखण्डमा उभिएको छ जहां एकातिर उत्थानको अनन्त सिमा र संभावनाहरु छन् भने अर्कोतिर समूल विनाशको सम्पूर्ण तयारी हुदैछ । विज्ञान र प्रविधिको प्रगती मानव मस्तिष्कको एक खेलौना समान भएको देखिन्छ यद्यपी आजको मानव निन्द्राको गोली खाएर…

अध्यात्म र विज्ञानकाे समुचित संयोजनबाट समुन्नत समाज रुपान्तरण सम्भव छ :मन्त्री थारु
आलोक भावुक

लमही, १ फाल्गुन । अध्यात्म र विज्ञानकाे समुचित संयोजनबाट मात्र समुन्नत समाज रुपान्तरण सम्भव हुन सक्ने लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुले बताउनु भएको छ। ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल क्षेत्रीय कार्यालय राप्ती दाङको…