गढवा गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, २० बैशाख । दाङको गढवा गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम बुधवार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको दोस्रो चौमासिक सार्वजनिक सुनुवाईमा कार्यक्रममा बोल्ने बोल्ने वक्ताहरूले गाउँपालिकाले प्रवाह गर्ने सेवामा देखिएको समस्या सुधार…

‘जीवन मुल्य शिक्षा’ मा जोड दिदै गढवा गाउँपालिकामा
आलोक भावुक

गढवा, ८ बैशाख । गढवा गाउँपालिका हरेक वर्ष शिक्षामा करोडौ लागानी गरिररेको छ । उक्त लगानी गुणस्तरीय शिक्षामा भन्दापनि विद्यालयको भौतीक संरचना लगाएत यत्र तत्र सवत्र खर्च भैरहेको छ तर विद्यार्थीको चेतनामा सुधार भने खासै भएको पाईदैन। कारण हो, विद्यालयहरुले…

निजी विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था खारेज गर्नुपर्छ : सांसद माझी
गणतन्त्रनेपाल डटकम

काठमाडौँ,६ वैशाख । प्रतिनिधिसभाकी सांसद उर्मिला माझीले निजी क्षेत्रको विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद माझीले वर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने व्यवस्थाको अन्त्य गरी ३ वर्षमा मात्रै फेर्न मिल्ने गरी…

गढवामा शैक्षिक सुधारका लागि बृहत शैक्षिक सम्मेलन
आलोक भावुक

गढवा, १३ चैत। गढवामा शैक्षिक सुधारका लागि बृहत शैक्षिक सम्मेलनको आयोजना गरिएको हो। गढवा गाउँपालिकाले पालिका भित्रका विध्यालयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि छलफल गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा लुम्बिनी प्रदेशका निवर्तमान भौतिक विकास…

विश्व वित्तीय सप्ताहको अवसरमा अभियान लघुवित्तको अम्रैयामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 
गणतन्त्रनेपाल समाचारदाता

त्र १२, कञ्चनपुर । अभियान लघुवित्त वित्तीय संस्थाको आई बि आर डी शाखाले विश्व वित्तीय सप्ताह (Global Money Weeks-2023) को अवसर पारेर कञ्चनुरको पुनर्वास न.पा. २, अम्रैयामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ऐश्र्वय आधारभुत विद्यालय, अम्रैया,कञ्चनपुमा सञ्चालन गरिएको…

मेरो जेल अनुभव र नयाँ पुस्ता
गणतन्त्रनेपाल डटकम

केपी शर्मा ओली चैत्र १२,चैत्र ।  यो आलेख म जेलबारे कुरा गर्दै छु । जेलबारे चर्चा त पछि पनि होला । तर हाम्रोजस्तो अनुभवचाहिँ अब पछिल्लो पुस्ताले गर्न पाउनेछैन । समयले अब समाजलाई त्यस स्थितिमा फर्कन दिँदैन । समाज धेरै अघि बढिसकेको छ । तसर्थ,…

बजार अनुगमन गर्नुस्, राजश्व छलि रोक्ने कदम चाल्नुस् : प्रधानमन्त्री
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ९ चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ। बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो। छलफलको क्रममा प्रधानमन्त्रीले…

एक सहकारी एक उत्पादन कार्यक्रमको अवधारणा लागु गर्न आवश्यक :गढवा गापा अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, ९ चैत। एक सहकारी एक उत्पादन मुलक कार्यक्रमको अवधारणा लागु गर्न आवश्यक रहेको दाङको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएकाे छ । गढवा गाउँपालिका सहकारी शाखाले आयोजना गरेको पालिका स्तरीय कृषि तथा पशुपंक्षी सहकारी संस्थाहरु संगको अन्तरक्रिया…

प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपूर्व सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले संसदमा गर्नुभएको सम्बोधन भाषणको पूर्णपाठ
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ६ चैत्र। सम्माननीय सभामुख महोदय, सर्वप्रथम म लोकतान्त्रिक नेपालका महान् शहीद, बेपत्ता र घाइते योद्धाहरूको त्याग, तपस्या र बलिदानप्रति हार्दिक श्रद्दासुमन व्यक्त गर्दै उहाँहरुका सपना र संकल्प पूरा गर्न निरन्तर क्रियाशील रहने अठोट व्यक्त गर्दछु । ११ पुस, ०७९…