सन्दर्भः २८ औँ जनयुद्ध दिवस – क्रान्तिको निरन्तरतामा जनयुद्ध दिवसको सार्थकता
आस्था केसी

आज २८ औं जनयुद्ध दिवस । जनयुद्ध नामै काफी छ । जहाँ जनयुद्ध शब्दले प्रतिकृयावादी शासकहरु र समाजलाई पश्चगमनतर्फ धकेल्न चाहनेहरुको मुटुमा ढ्याँग्रो बज्न थाल्छ, त्यहीँ जनयुद्ध शब्दले उत्पिडनमा पारिएका, सत्य र न्यायको आवाज बुलन्द गर्नेहरु, राजनीतिक अलगावमा पारिएकाहरु, राज्यको…

महाशिवरात्री महोत्सव तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्धको अभियानमा ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय गढवा
आलोक भावुक

गढवा, २८ माघ। महाशिवरात्री महोत्सव तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्धको अभियानमा ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय गढवाले जनचेतना अभियान सञ्चालन गरेको छ। शनिबार ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय गढवाले एक कार्यक्रमको आयोजना गरि महाशिवरात्री महोत्सव तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्ध जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको ब्रह्माकुमारी…

सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री प्रचण्ड 
गणतन्त्रनेपाल डटकम

काठमाडै,१७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताउनुभएको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। बैठकलाई सम्बोधन गर्दै…

मौरिघाटमा वित्तीय साक्षरता अभियान तथा सचेतना कार्यक्रम सम्पन्न
आलोक भावुक

देउखुरी, १७ माघ। दाङ देउखुरीको मौरिघाटमा वित्तीय साक्षरता अभियान तथा सचेतना कार्यक्रम मंगलवार सम्पन्न भएको छ। नेशनल माइक्रो फाइनान्स लघुबित्त शाखा कार्यालय जलुकेका शाखा प्रमुख केशब राज पोख्रेल अध्यक्षता तथा माध्यमिक विद्यालय मौरिघाटका शिक्षक बासुदेब रिजालको प्रमुख अातिथ्यता एवम् एन्आईसी…

‘काल संध्या’ (१९९७):- एक अविस्मरणीय फिल्म
प्रभाष

क्रान्तिकाे नाममा व्यक्तिहत्या गर्ने प्रवृत्ति प्रायः विश्वभरि नै पाइन्छ। खासगरि, दक्षिण एसियामा त याे प्रवृत्ति जब्बर रुपमा रहेकाे पाइन्छ। चाहे भारत हाेस् वा नेपाल, श्रीलंका हाेस् वा बंगलादेश। क्रान्तिकाे नाममा व्यक्तिहत्या कहाँ भएकाे छैन र? यस फिल्मकाे सन्दर्भ भने भारतकाे…

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धी गढवामा अन्तरक्रिया कार्यक्रममा
आलोक भावुक

गढवा, १६ माघ। भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रममा सोमवार गढवामा सम्पन्न भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जको आयोजनामा गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल,…

अमाेल पालेकरकाे नजरमा आफ्नै अभिनयका उत्कृष्ट पाँच भूमिका
प्रभाष

याे एकातर्फ खुशी बनाउने अनि अर्कातर्फ दु:खी बनाउने कुरा हाे कि मैले अभिनय गर्न छाेडेकाे लगभग २२ बर्ष भइसक्दा पनि मानिसहरु अझै मलाई मेराे फिल्म ‘गाेलमाल’ (१९७९) काे भूमिकाबाट याद गर्छन्। जब मानिसहरु अझै पनि म सँग यसकाे बारे कुरा…

रवीन्द्रनाथ टैगोरको अन्तिम प्रेम
शरद

शरद ऋतुको पूर्ण चन्द्रमा । सफा आकाश । टिल्पिलाइरहेका अनगिन्ती तारा । यी सब दृश्य नियाल्न शान्ति निकेतनको बाल्कोनीमा रवीन्द्रनाथ टैगोर घन्टौं टोलाइरहन्थे । उनीभित्र केही गुम्सिएको थियो, सायद प्रेम वा इच्छा । उनको मुद्रा हेर्दा लाग्थ्यो कि एक काव्यिक…

तत्कालिन नेकपाको जनमतलाई ओलीले आफ्नो दाइजो ठाने : भुसाल
गणतन्त्रनेपाल डटकम

नेकपा एमाले परित्याग गरी रुपन्देही १ मा सत्तारुढ गठबन्धनको समेत समर्थनमा उम्मेदवार बनेका नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओलीले तत्कालिन नेकपाको अध्यक्ष र प्रधानमन्त्री हुँदा प्राप्त जनमतको अपमान गरेको टिप्पणी गर्नु भएकाे छ । नेता भुसालले भन्नु भयाे, ‘दुई…