ऊर्जावान कृष्ण सेन इच्छुक : किन गुमनाम ?
गणतन्त्रनेपाल समाचारदाता, दाङ

रहनेछन् । जीवनको अन्तिम दिनसम्म, जो कञ्चन र इमान रहे तिनका सहज स्मृतिहरू पनि सधैँ–सधैँ जीवित रहनेछन् किनकि ती जति बाँचे र तिनका निम्न वर्गीय नेपाली जनताको दमित आवाजलाई पत्रकारिता र साहित्यका माध्यमबाट शङ्खघोष गर्ने व्यक्तित्व हुन्  कृष्ण सेन ‘इच्छुक’…

दक्षिण भारतमा दलित सिनेमाकाे लहर
प्रभाष

पछिल्लो एक दशकदेखि दक्षिण भारतीय सिने इंडष्ट्रीमा एकखाले सिनेमाहरुकाे लहर चलिरहेकाे छ। दलित, आदिवासी, सीमान्तीकृत, उत्पीडित, बहिष्कृत तथा पिछडा वर्ग, जाति तथा समुदायहरुका हक-अधिकार, आत्मसम्मान, गरिमा र सामाजिक न्यायका मुद्दाहरुलाई प्रखरताका साथ उठान गरिएका सिनेमाहरुकाे लहर। दलित, आदिवासी, सीमान्तीकृत, उत्पीडित,…

‘रफ बुक’ (२०१६): हरेक शिक्षक र अभिभावकले हेर्नैपर्ने फिल्म
प्रभाष

हिन्दी फिल्म इँडष्ट्रीमा साना फिल्महरुकाे एउटा छुट्टै धार छ, जसमा कम बजेटका उत्कृष्ट फिल्महरु बन्ने गर्छन् तर बिग बजेटका बिग प्राेडक्सन हाउस र बिग स्टारहरूका फिल्महरूका हाइप र मान्छेहरु पनि तिनीहरुकै पछाडि कुद्ने हुनाले यी साना फिल्महरु उत्कृष्ट हुनका बावजूद…

इतिहास बदल्न गरिएको बलिदान
मनऋषि धिताल

सलाम महान नेपाली जनता उसको अदम्य साहसको बिद्रोह जो महान थियो , रहिरहने छ – यो ‘प्लानेट’ रहेसम्म । तिमीले, क्रान्तिका हत्याराहरुसँग रोज ‘रोज’ साटीरहँदा र, उनिहरुसँगै प्रेम गर्ने ‘प्रपोज’ दोहोर्याउदै गर्दा हामी भने बिर्सने छैनौ- फेब्रुअरी १३ को आँधिहुरी,…

मिस युनिभर्स नेपाल सुजिता : अमेरिकामा जन्म, नेपालमा पूरा भयो सपना
गणतन्त्र नेपाल समाचारदाता, १७ कात्तिक

विश्वको शक्तिशाली र विकसित राष्ट्र हो अमेरिका । त्यहाँ पुग्न धेरै नेपालीलाई डीभी भर्न हतारो हुन्छ । धेरैले यसलाई आफ्नो सपनाको संसार ठान्छन् । ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेतको सपना भने नेपालबाट पूरा भएको छ । अमेरिकामै जन्मिएर, त्यहीँ पढेबढेकी…

हार्दिक श्रद्धाञ्जली: कन्नड सुपरस्टार ‘पुनीत राजकुमार’
प्रभास

केही दिन अघि दिउँसाे कन्नड सिनेमाका सुपरस्टार ‘पुनीत राजकुमार’काे हृदयघातका कारण निधन भयो। समाचारअनुसार, जिममा वर्कआउट गरिरहँदा पुनीतलाई अचानक बेस्सरी छात्ती दुख्याे। त्याे हृदयघातकाे पीडा थियाे। तत्काल, उनकाे इसिजी गराईयाे र उनलाई करिब ११:३० बजे बिहान बेंगलुरूकाे विक्रम अस्पतालमा लगियाे।…

‘राजु बन गया जेन्टलम्यान’ (१९९२):- पुँजीवादले जन्माएकाे महत्वाकाँक्षी युवाकाे कथा
प्रभाष

मेरो प्रिय नायक शाहरुख़ खानका मलाई मन पर्ने फिल्महरु मध्ये एक हाे, ‘राजु बन गया जेन्टलम्यान’ (१९९२) जुन उनकाे करिअरकाे प्रारम्भिक कालकाे फिल्म हाे। याे त्याे समयकाे फिल्म हाे जतिबेला शाहरुख़ खान स्टार बनिसकेका थिएनन्। उनी एक स्ट्रगलर नै थिए…

शाहरुख खान कुनैबेला भारत थिए, अनि फेरि भारत बदलियाे 
कावेरी बामजाई, २८ कात्तिक २०७८

भारतकाे सबैभन्दा प्रख्यात सांस्कृतिक निर्यातहरुमध्ये एक शाहरुख खान नामक लिजेण्डमा तीन चीज अन्तर्निहित छन्। जसमा सामेल छ, त्याे घर, जसलाई याे अभिनेताले त्याे शहरमा समुद्रकाे किनारामा आफ्ना लागि बनाएका हुन् जसकाे बारेमा उनले कुनैबेला कसम खाएका थिए कि, ‘उनी एक…

सिनेमा चर्चा: ‘आई एम’ समाजकाे मूलधारदेखि अलग रहेका पात्रहरूका कथा
प्रभास, २८ कार्तिक, २०७८

‘आई एम’ मा तपाईं यस्ता पात्रहरूलाई देख्नुहुनेछ, जसलाई यस अघि तपाईंले मूलधारका सिनेमाहरूमा शायदै देख्नुभएकाे थियाे। समाजकाे मूलधारदेखि अलग, भिन्न प्रकृतिका, उपेक्षित, अल्पसंख्यक, हाम्राे परम्परागत साेचभित्र नअटाएका, सतहबाट हेर्दा नदेखिने तथा समाज र राज्यले सम्बाेधन गर्न नसकेका पात्रहरू। समाजकाे मूलधारले…