अबको साहित्य !
सविन प्रियासन

साहित्य केवल मनोरञ्जन वा व्यक्तिगत अभिव्यक्तिको माध्यम मात्र होइन, यो समाज रूपान्तरणको बलियो साधन पनि हो । इतिहासलाई हेर्दा समाजको चेतना, मूल्य, र संरचनालाई प्रभावित पार्ने महत्वपूर्ण माध्यमको रूपमा साहित्य विकसित हुँदै आएको छ । समाज परिवर्तनका विभिन्न पक्षमा साहित्यले…

वहुआयामिक व्यक्तित्व प्रियासनको उपन्यास अष्ट्रेलियामा
गणतन्त्रनेपाल समाचारदाता

  घोराही, १७ मंसिर। साहित्यीक क्षेत्रमा जाजुल्लेमान सविन प्रियासनको उपन्यास अष्ट्रेलियामा पनि पढ्न पाइने भएको छ । अष्ट्रेलियाको सिडनीस्थित अवन लाइब्रेरीमा उपन्यासकार प्रियासनको सहनशीला उपन्यास राखिएको छ । उक्त लाइब्रेरीमा प्रियासनसहित अन्य ९ जाको पुस्तक पनि राखिएको समाजसेवी शिब थापाले…

कविता : मुक्तिको भुइँ
आलोक भावुक

– उमेश बन्जाडे सडक पेटिमा बर्दीवालहरु धम्क्याउँदै थिए आज हाम्रै चल्छ ! फुलिवालहरु गम्किदै थिए जित हाम्रै हुन्छ यद्यपि म सोंचमग्न भएँ किन सन्किएका यि – सरकारी लाइसेन्सहरु ? ए…. ! हिजो संविधान दिवस पो होइ’च !   नुतनताको तिलाञ्जलि…

बरिष्ठ साहित्यकार शर्माको ८४ वर्षको उमेरमा निधन
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २ असोज। दाङका बरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४ वर्षको उमेरमा आज निधन भएको छ । केही समयदेखि भैरहवास्थित निवासमा बसोबास गर्दै आउनुभएका शर्मालाई आज विहान स्वास्थ्यमा समस्या देखिएपछि गौतम बुद्ध मुटु अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो ।…

गजल
गणतन्त्र नेपाल समाचारदाता

                                    एस पि माथवर   परदेशि एरपोर्टमा जान मनाही छ ,गलामा सुन हालेर । नखोसिदे ए सरकार कमाएको हुँ पसिना र खुन हालेर…

पलपल मरेको यो जिन्दगी खै के जिन्दगी !
गणतन्त्रनेपाल समाचारदाता

रचिता दाहाल पलपल मरेको यो जिन्दगी खै के जिन्दगी ! भित्ताका मौन तस्बिरहरुले भन्छन् घरका कोठा कोठामा मरेर पनि मजस्तै ससम्मान झुण्डिने काम गर्नु यात्रीहरुले छोडेर गएका चौतारी जस्तो शित्तल हावालाई जस्तो सम्झिने काम गर्नु झ्याल ढोकामा झुन्डिएका पर्दाले म…

मेरो आत्मकथा
गणतन्त्रनेपाल समाचारदाता

              लेखक : सगुन मल्ल गुल्मी ठुलाघरे ठकुरी भनेर चिनिन्थ्यो हाम्रो घर लाई ।सबैले मुखिया बा भनेर मान्ने गर्थे रे अफसोच ६० बर्षको अल्पायुमै हजुरबुवाको देहान्त भएपछी  परिवारको जिम्मेवारी मेरो बाबा कृष्णवम मल्लको काधमा…

पत्रकार आस्था केसीको ‘जनयुद्धका चिठी’ सार्वजनिक 
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ६ जेठ । पत्रकार तथा साहित्यकार आस्था केसीको ‘जनयुद्धका चिठी’ नामक पुस्तक सार्वजनिक भएको छ । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार…

कथाकार ‘जिज्ञासु’काे कचहरी कथासंग्रहकाे विमर्श कार्यक्रम सम्पन्न 
गणतन्त्रनेपाल समाचारदाता

गढवा, २२ बैशाख  ।कथाकार कल्पना पाैडेल ‘जिज्ञासु’ज्युकाे ‘कचहरी’ कथासंग्रह विमर्श कार्यक्रम देउखुरी गजल अभियानको आयाेजनामा लमहीमा सम्पन्न भयाे । अभियानका अध्यक्ष गुरुप्रसाद कुमाल ‘बुलबुल’काे अध्यक्षता सुरु भएको कार्यक्रममा बाेल्दै लुम्बिनी वाङ्मय प्रतिष्ठान, दाङका अध्यक्ष नीमबहादुर थापाले कल्पना पाैडेल ‘जिज्ञासु’ कचहरी…