कविता : फलाम र सुन
गणतन्त्रनेपाल समाचारदाता

–छविलाल कोपिला हाम्रा बाले घर छेउको बारी फलामको कोदालोले खने फलामकै फाली हालेर खेत पनि जोते र फलेका हुन् तरकारी अन्नबाली । त्यसैगरि फलामकै हँसियाले घाँस काटे र पालिए लालाबाला फलामकै बन्चरोले काटेर ल्याए खाँबो, बलो र छन्टी अनि मात्रै…

कविता : चुहिएको छानो टाल्न
गणतन्त्र नेपाल समाचारदाता

शीर्षक ÷ (चुहिएको छानो टाल्न) गोर्खालीको सानले ईतिहाँस रचेको देश थियो छोटा भोटाको हाट लाग्छ सिरढाक्ने भेष थियो कैजडा भन्थे नेपाली माटोमा छुँदा शक्ति मिल्ने अँगिकृतले भेटायो भूमि गर्छ ओकल्ने निल्ने वाध्य हुन्छ मरुभुमिमा विबस हुँदै बालुवा चाल्न सकिन्न खोक्रो…

गढवामा महावीर पुन, किताव बेचेर तिस बर्षदेखि बन्द कृषि औजार कारखाना सञ्चालन गर्ने अठोट
आलोक भावुक

गढवा, ३ चैत्र। तिस बर्षदेखि बन्द कारखाना सञ्चालन गर्न सहयोग जुटाउँदै डा. महावीर पुन दाङ देउखुरीको गढवा गाउँपालिकामा पुग्नु भएको छ। राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ वैज्ञानिक डा महावीर पुन पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम महाअभियानमा निस्कएको बताउनुभयो। शनिबार गढवा होटल ब्यवसायी…

सायद अब उनीसँग केहिल्यै भेट हुने छैन !
गणतन्त्रनेपाल समाचारदाता

पानी नपरेकाले मौसम सफा थिएन नै, वरिपरिको वातावरण पनि फोहोर थियो। शनिबार शिवरात्री परेकाले अफिसबाट आइतबार र सोमबार बिदा लिई पशुपति दर्शन गर्ने तयारीमा लागेँ। शुक्रबार बेलुका काठमाडौं यात्राका लागि म पृथ्वीचोकतिर लम्किरहेको थिएँ। रातिको यात्रा तय गरेँ। भोलिपल्ट बिहानै…

तिमी आएपछि…
आलोक भावुक

    अस्मिता के. सी.  तिमी आएपछि.. भन्दिनँ, – म उजाड मरुभूमि थिएँ अनि भर्यौ हरियालीले ! भन्दिनँ, – म शून्य थिएँ, अन्धकारमा थिएँ भएँ सयौँ, भर्यौ रोश्नी तिमीले ! यो पनि भन्दिनँ, – म सपनाहीन थिएँ देख्न सिकायौ तिमीले…

कविता : त्याे काे हाेला ?
आलोक भावुक

त्यो को होला ? बैशाखीको भरमा एक एक पाइला गन्दै सुस्केरा हाल्दै आँगनीमा उभिरहेको छ ।   ए चिनेनौ र ? त्यो कोहि नभै म नै हुँ हिजो अस्ति चक डस्टर घोट्थेँ शब्द-शब्दका ह्रस्व -दीर्घहरु हेर्थेँ कालोपाटी सजाई तिम्रा जीवन…

गढवा गाउँपालिकाद्वारा गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रलाई नेपाली पोशाक हस्तान्तरण
आलोक भावुक

गढवा, २७ पौष । गढवा गाउँपालिकाले गढवामा रहेको गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवा लाई बिहिवार एक कार्यक्रमको बिच नेपाली पोशाक हस्तान्तरण गरेको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले संरक्षण केन्द्रलाई दुई लाख रुपैयाँ बराबरको नेपाली पोशाक…

गढवामा बहु सांस्कृतिक संग्रहालयहरुको उद्घाटन
आलोक भावुक

गढवा, २७ पौष । गढवामा बहु सांस्कृतिक संग्रहालयहरुको बिहिवार उद्घाटन गरिएको छ । गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाले मिनि बहु सांस्कृतिक संग्रहालयहरुको स्थापना गरेको हो। बहु सांस्कृतिक संग्रहालयहरुको उद्घाटन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले लोपोन्मुख पञ्चैबाजा,…

बदनाम रत्नपार्क
आलोक भावुक

हिजो गाडी कुर्दै गर्दा शहिदगेटको नजिक उभिन पुगेँ ठ्याक्कै त्यसरी नै जसरी उभिएका छन् असलि शहिदहरुका चार शालिक ! मेरै समिपमा कोहि थिए भोका, प्यासा र कातिल परिचित जस्तै लाग्ने दुई अपरिचित नजरहरु ! आयो अझ मैसँग टाँसिन र भन्यो…