सामर्थ्य मुसाको, गर्जन सिंहको
गणतन्त्रनेपाल समाचारदाता

– खगेन्द्र संग्राैला ज्ञानेन्द्र शाह को हुन् ? गद्दीच्यूत अपुताली राजा ज्ञानेन्द्र शाह कि अझै राजगद्दीमा विराजमान मौसुफ ज्ञानेन्द्र ? सर्वसाधारण नागरिकसरहका सादा नागरिक ज्ञानेन्द्र शाह कि विशेष मानव ज्ञानेन्द्र वीर विक्रम शाहदेव ? दल खोल्न, मतदान गर्न, उम्मेदवार बन्न,…

प्रज्ञा प्रतिष्ठानमा नयाँ टिम : कुलपतिमा भूपाल राई र उपकुलपतिमा विमल निभा
गणतन्त्रनेपाल समाचारदाता, ४ फागुन

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भूपाल राईको नाम सिफारिस भएको छ । यस्तै विमल निभा (विमलकृष्ण श्रेष्ठ) उपकुलपतिमा सिफारिस भए । संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४ अनुसार ११ सदस्यीय पदाधिकारीहरूको नाम सिफारिस गरेको हो…

‘काल संध्या’ (१९९७):- एक अविस्मरणीय फिल्म
प्रभाष

क्रान्तिकाे नाममा व्यक्तिहत्या गर्ने प्रवृत्ति प्रायः विश्वभरि नै पाइन्छ। खासगरि, दक्षिण एसियामा त याे प्रवृत्ति जब्बर रुपमा रहेकाे पाइन्छ। चाहे भारत हाेस् वा नेपाल, श्रीलंका हाेस् वा बंगलादेश। क्रान्तिकाे नाममा व्यक्तिहत्या कहाँ भएकाे छैन र? यस फिल्मकाे सन्दर्भ भने भारतकाे…

‘क़ला’ (२०२२):- एउटा अँध्याराे फिल्म जसमा जीवन छैन
प्रभाष

‘क़ला’ फिल्मकाे बारेमा मैले धेरै प्रशँसा सुने, पढे। ‘वाह, साँच्चिकै गज्जबकाे सिनेमा बनेछ लामाे समयपछि’ भन्ने भान पारिदियाे मेराे मनमा। त्यसपछि म याे सिनेमा खाेजेर हेर्न बसे। तपाईं विश्वास गर्नुहाेस् याे सिनेमा हेरेर म आश्चर्यचकित भए। याे देखेर आश्चर्यचकित भए…

अमाेल पालेकरकाे नजरमा आफ्नै अभिनयका उत्कृष्ट पाँच भूमिका
प्रभाष

याे एकातर्फ खुशी बनाउने अनि अर्कातर्फ दु:खी बनाउने कुरा हाे कि मैले अभिनय गर्न छाेडेकाे लगभग २२ बर्ष भइसक्दा पनि मानिसहरु अझै मलाई मेराे फिल्म ‘गाेलमाल’ (१९७९) काे भूमिकाबाट याद गर्छन्। जब मानिसहरु अझै पनि म सँग यसकाे बारे कुरा…

रवीन्द्रनाथ टैगोरको अन्तिम प्रेम
शरद

शरद ऋतुको पूर्ण चन्द्रमा । सफा आकाश । टिल्पिलाइरहेका अनगिन्ती तारा । यी सब दृश्य नियाल्न शान्ति निकेतनको बाल्कोनीमा रवीन्द्रनाथ टैगोर घन्टौं टोलाइरहन्थे । उनीभित्र केही गुम्सिएको थियो, सायद प्रेम वा इच्छा । उनको मुद्रा हेर्दा लाग्थ्यो कि एक काव्यिक…

माला सिन्हासँग एक अन्तर्वार्ता
प्रभाष

माला सिन्हा हिन्दी सिनेमाकाे इतिहासकाे एक महत्वपूर्ण अभिनेत्री हुन्। व्यावसायिक हिन्दी सिनेमाकाे प्रारम्भिककालमा ‘अनकंभेन्सनल राेल’हरु निभाउने विरल अभिनेत्री हुन् माला सिन्हा। ‘प्यासा’, ‘धूल का फूल’, ‘गुमराह’ जस्ता फिल्महरुमा उनले निभाएका राेलहरु यस्ता थिए, जुन त्यसबेलाका सामाजिक मान्यताहरुसँग बाँझ्थे। नायिकाकाे अर्कै…

कमरेड ज्योतिको जुत्ता
गणतन्त्रनेपाल डटकम

लकडाउनमा थुनिएको छु। थुनिएपछि थाहा हुँदोरहेछ स्वतन्त्रताको मूल्य। साथीहरू सामाजिक सञ्जालमा लेख्छन्, ‘लकडाउनमा सुत्ने, उठ्ने र फेरि सुत्नेबाहेक काम भएन।’ तर, मेरो भने लकडाउनपछि व्यस्तता बढेको छ। किनकि म एउटा डिजिटल अखबारमा काम गर्छु। क्यान्सरका कारण पटक–पटक शल्यक्रिया गरिएको आँखाले…

गढवामा श्रष्टा सम्मान तथा पुस्तक लोकार्पण
आलोक भावुक

गढवा-१५ भाद्र  गढवामा श्रष्टा सम्मान तथा पुस्तक लोकार्पण कार्यक्रममा समपन्न भएको छ। “पढौ-पढाऔ, निरन्तर शिक्षाका लागी पुस्तकालय जाऔ” भन्ने मुल नाराका साथ १५औ राष्ट्रिय पुस्तकालय दिवश २०७९ को अवसर पारि गढवा गाउँपालिका क्षेत्रका श्रष्टाहरु लाई सम्मान तथा पुस्तक लोकार्पण कार्यक्रम…