पालिका स्तरीय क्रिकेट तथा वडा स्तरीय फुटबल प्रतियोगिता सुरु
आलोक भावुक

 गढवा- १७ असोज गढवा गाउँपालिका स्तरीय क्रिकेट तथा वडा स्तरीय फुटबल प्रतियोगिता गढवा-५ मा सुरु भएको छ। खेलकुद मुल समितिका अध्यक्ष माधव यादवको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर – ५का अध्यक्ष लेखराज थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। असोज…

अन्तर्राष्ट्रिय प्रतियोगिता विजेता खेलाडी म्यादी प्रहरीमा भिड्दै
आलोक भावुक

गत स्थानीय निर्वाचनमा म्यादी प्रहरीका लागि शारीरिक र लिखित परीक्षामा उत्तीर्ण भएका अन्तर्राष्ट्रिय स्तरका खेलाडी मधुवन नगरपालिका-४ का माधवकुमार चौधरी मौखिक परीक्षामा फेल भए । कक्षा १२ पढेका एथलेटिक्सका खेलाडी चौधरी त्यस वेला निराश भएर घर फर्के ।अहिले उनी प्रतिनिधि…

सिपि नेपालको बार्षिक कार्यक्रम तथा बजेट सार्वजनिक
आलोक भावुक

सिपि नेपालको गढवा गाउँपालिका संग समन्वय कार्यक्रम बुधवार गढवामा सम्पन्न भएको छ । सिपि नेपालले आर्थिक वर्ष २०७९/०८०को बजेट कार्य योजना बारे गढवा गाउँपालिका लाई जानकारी गराएको छ । गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा तथा गढवा गाउँपालिकाका प्रमुख…

कहाँ छन् क्रिकेटर सन्दीप लामिछाने ?
गणतन्त्रनेपाल डटकम

क्यानले निलम्बन गरेको भोलिपल्ट फेसबुक र ट्वीटरमार्फत आफू निर्दोष रहेको र कानुनी लडाइँ लड्न नेपाल फर्किने बताएका सन्दीप त्यसयता सम्पर्कविहीन, इन्टरपोलको सहयोगमा खोजी गर्दै प्रहरीनाबालिग बलात्कार आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएपछि राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेका कप्तान सन्दीप लामिछाने अझै…

५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा गढवामा पालिका स्तरीय अन्तरविध्यालय प्रतियोगिता सम्पन्न 
आलोक भावुक

५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित पालिका स्तरीय अन्तरविध्यालय अतिरिक्त क्रियाकलाप प्रतियोगिता आदर्श रात्री आवशिय बिध्यालय गोबरडियामा विहिवार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिकाको शिक्षाशाखा द्वारा आयोजित अतिरिक्त क्रियाकलाप प्रतियोगिता कार्यक्रममा गढवा गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विध्यालयका १९ ओटा…

आज भारतलाई हराए नेपाल फाइनल पुग्ने पक्का, कस्तो छ विगत ?
गणतन्त्र नेपाल समाचारदाता

भारतको भुवनेश्वरमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आइतबार साँझ भारतलाई हराउन सके फाइनलमा स्थान बनाउनेछ । नेपाल दुई खेलबाट ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । शीर्षस्थानको बंगलादेशले तीन खेलबाट ९ अंक जोडेको छ ।…

यु-१७ को प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त
गणतन्त्र नेपाल समाचारदाता

यु-१७ राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन् । ए डिभिजन क्लब थ्री स्टारका प्रमुख प्रशिक्षक रहेका उर्जनलाई यु-१७ राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव किरण राईले जानकारी दिए । एन्फाले यु–१७…

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै
गणतन्त्र नेपाल समाचारदाता

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा एक दिवसीय श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ । टोली दिउँसो तीन बजे नेपाल आइपुग्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । राष्ट्रिय क्रिकेट टोली गएको असार १४ गते क्यानडा…

नेपाल टी–ट्वान्टी लिग : चार टिम घोषणा, दुई टोली आउन बाँकी
गणतन्त्र नेपाल समाचारदाता

.नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको टिमहरू सार्वजनिक भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले ६ टिम मध्य चार टिमहरू आज सार्वजनिक गरेको हो । सार्वजनिक टिमहरूमा कान्तिपुरको कान्तिपुर क्यापिटल, नेपाली अल स्टार्सको लुम्बिनी अल स्टार्स, डायमन्ड डिजीक्याप प्रालि भारतको बिराटनगर सुपरकिङ्ग्स…