गढवा गाउँपालिकामा पालिका स्तरीय खेलकुद प्रतियोगिता तथा माघी बिशेष कार्यक्रमको समापन
आलोक भावुक

गढवा, ५ माघ। दाङको गढवा गाउँपालिकामा पालिका स्तरीय खेलकुद प्रतियोगिता तथा माघी बिशेष कार्यक्रमको भब्यताका साथ बिहिवार गढवा – ४ प्रसेनीमा सम्पन्न भएको छ । गढवा गाउँपालिका र गढवा गाउँपालिका वडा नम्बर – ४को संयुक्त आयोजनामा संचालित प्रतियोगिता तथा माघी…

गढवामा पालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकूद प्रतियोगिताको शुभारम्भ
आलोक भावुक

गढवा,२७ पौष । गढवा गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकूद प्रतियोगिता बुधबारदेखि गढवामा सुरु भएको छ । गढवा गाउँपालिका वडा नम्बर – ३ का वडाध्यक्ष तुलसी राम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य…

गढवामा दुई दिने जनप्रतिनिधि र कर्मचारीबिच मैत्रिपुर्ण ब्याटमिन्टन प्रतियोगिता सम्पन्न
पुष्पा पाैडेल

गढवा, १० पौष गढवा गाउँपालिकाको आयोजनामा आयोजित दुई दिने जनप्रतिनिधि र कर्मचारी बिच मैत्रिपुर्ण ब्याटमिन्टन प्रतियोगिताको आइतवार समापन गरिएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै अध्यक्ष यमनारायण शर्मा पोख्रेलले दुई दिने जनप्रतिनिधि र कर्मचारी…

जनप्रतिनिधि र कर्मचारी बिच मैत्रिपुर्ण ब्याटमिन्टन प्रतियोगिताको उद्घाटन
आलोक भावुक

गढवा, ९ पौष  गढवा गाउँपालिकाको आयोजनामा दुई दिने जनप्रतिनिधि र कर्मचारी बिच मैत्रिपुर्ण ब्याटमिन्टन प्रतियोगिताको शनिबार गढवाको कभर्डहलमा उद्घाटन गरिएको छ। प्रतियोगिताको उद्घाटन गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले ब्यानर पढेर उद्घाटन गर्नु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै गढवा…

अर्जेन्टिनालाई तेस्रोपटक विश्वपको उपाधि
एजेन्सी

फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो ।सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । त्यसअघि सन् १९७८ मा अर्जेन्टिनाले…

तेश्रो खेलमा नेपालको शानदार जित, नेपालले जित्यो सिरिज
गणतन्त्रनेपाल समाचारदाता

तेश्रो तथा निर्णायक खेलमा भ्रमण टोलि युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज २-१ ले जितेको छ। सिरिजको पहिलो खेल युएईले ८४ रनले जितेको थियो भने दोश्रो खेलमा नेपालले ३ विकेटको जित दर्ता गरेको थियो। नेपालको…

नेपालको जितमा अन्जनको निर्णायक गोल 
गणतन्त्रनेपाल डटकम

नेपालले पाकिस्तानविरुद्ध बुधबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल १-० ले जितेको छ । त्यस जितमा अन्जन विष्टले ८३ औं मिनेटमा निर्णायक गोल गरे । गोलरहित पहिलो हाफमा दुवै टिमले उल्लेखनीय आक्रमण बुन्न सकेन । नेपालले खेल नियन्त्रणमा राखे पनि निर्णायक प्रदर्शन गर्न…

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त
गणतन्त्रनेपाल डटकम

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पौडेललाई राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त गरेको हो । राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि बलात्कार आरोपमा मुद्दा चलिरहेका बेला क्यानले रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो ।…

बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा
गणतन्त्रनेपाल डटकम

पाकिस्तान आइसिसी टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले ११ बल बाँकी हुँदै मात्र ५ विकेटको क्षतिमा पुरा गर्‍यो। उसका लागि मोहम्मद रिजवानले सर्वाधिक ३२ रन बनाए। यस्तै मोहम्मद हरिसले ३१ रन बनाउँदा कप्तान बाबर अजामले…