बिहीबारदेखि अर्को एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाः कहाँ छ नेपाल, कहाँ छन् नेपाली खेलाडी ?
गणतन्त्र नेपाल संवाददाता

विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेपालले आफ्नो चौथो त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखला बिहीबारदेखि खेल्दै छ । अमेरिकामा हुने यो शृंखलामा घरेलु टोलीसहित नेपाल र ओमान रहेका छन् । सात टोली रहेको विश्वकप लिग २ मा नेपाल १२ खेलबाट १२ अंक जोडेर…

यू-१९ विश्वकप एसिया छनोट : नेपालको विजयी सुरुवात
गणतन्त्रनेपाल समाचारदाता, दाङ

आईसीसी यू–१९ विश्वकप एसिया छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । आज बिहान मलेसियामा भएको खेलमा नेपालले कतारमाथि ७९ रनको जित निकालेको हो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतारले १५.४ बलमा ३८ रनमात्र बनाउन सक्यो । बलिङतर्फ…

युक्रेनले स्कटल्यान्डलाई हरायो, विश्वकपमा पुग्न वेल्ससँग भिड्ने
गणतन्त्रनेपाल समाचारदाता, दाङ

फिफा विश्वकप २०२२ अन्तर्गत युरोपियन प्लेअफमा युक्रेन विजयी भएको छ। बुधबार राति भएको प्लेअफमा युक्रेनले स्कटल्यान्डलाई ३-१ गोलले पराजित गर्‍यो। जितसँगै युक्रेन युरोपियन प्लेअफको फाइनलमा पुगेको छ। अब प्लेअफको फाइनलमा युक्रेन र वेल्सबीच भिडन्त हुनेछ। आगामी जुन ५ मा हुने…

राष्ट्रिय क्रिकेटरको पारिश्रमिक बढ्यो
गणतन्त्रनेपाल समाचारदाता, दाङ

 नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक बृद्धि गरेको छ । मंगलबार क्यान कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार पुरुष राष्ट्रिय टोलीमा रहेका तीनै ग्रेडका खेलाडीको पारिश्रमिक मासिक १० हजारका दरले बढेको छ । सन् २०१७ देखि…

एएफसी एसियन कप छनोटका लागि अन्तिम टोली घोषणा, विवादमा परेका खेलाडी समेटिएनन्
गणतन्त्र नेपाल समाचारदाता

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेतमा हुने एएफसी एसियन कप २०२३ छनोटका लागि अन्तिम टोली घोषणा गरेका छन् । एएफसी एसियन कप २०२३ छनोटको समूह ‘ए’ मा नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्दैछ । नेपालले आफ्नो पहिलो खेल जुन…

मदन भण्डारीको स्मृतिमा जेठ ३ देखि अण्डर १४ लिटल स्टार क्रिकेट प्रतियोगिता
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

रुपन्देही । किशोर उमेरका बालबालिकालाई खेलतर्फ प्रोत्साहित गरी व्यवसायिक क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले अण्डर १४ लिटल स्टार क्रिकेट प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोटर्स एकेडेमी रुपन्देहीले मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको छ ।…

विश्वकप २०२२ः जर्मन क्लबसँग मैत्रिपूर्ण खेल खेल्दै युक्रेनले थाल्यो प्लेअफको तयारी
गणतन्त्र नेपाल समाचारदाता

स्कटल्यान्डविरुद्ध विश्वकप छनोटको प्ले अफका लागि युक्रेनले तयारी थालेको छ । रसियन आक्रमणपछि पहिलो खेल खेलेको युक्रेनले बुरोसिया मोनचेनग्लाडबाचलाई बुरोसिया पार्कमा २–१ को नतिजामा पराजित गर्यो । २० हजार दर्शक समावेश भएको खेलबाट आएको नाफा द्वन्दबाट प्रभावितहरुलाई सहयोग गरिरहेका संस्थाहरुलाई…

नेपाललाई सिरिज जित्ने मौका
गणतन्त्र नेपाल समाचारदाता

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (सोमबार) जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । सिरिजको पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा जित निकाल्दै सिरिज जित्ने मौका छ । नेपालले तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो  । त्रिवि…

आइपिएलमा दिल्लीमाथि चेन्नईको सानदार जित
गणतन्त्र नेपाल समाचारदाता । २ वैशाख, २०७९

क्यापिटल्समाथि ९१ रनको विशाल जित निकालेको छ। २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्ली १७.४ ओभरमा १ सय १७ रनमा समेटियो। दिल्लीका लागि मिचेल मार्शले सर्वाधिक २५ रन बनाए। यस्तै शार्दूल ठाकुर २४, कप्तान ऋषव पन्त २१ र…