मलेसियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं ,१४ कात्तिक । टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । टस जितेर मलेसियाले दिएको १६६ रनको चुनौती नेपालले चार विकेटको क्षतिमा भेटाएको थियो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रमक ब्याटिङ गरे ।…

नेपालले यूएईलाई दियो १६३ रनको लक्ष्य
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं,१० कात्तिक । त्रिकोणात्मक टी-२०आई शृङ्खलाको उपाधिका लागि नेपालले यूएईलाई रनको १६३ लक्ष्य दिएको छ । कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाए पनि नेपालले नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा शुक्रबार यूएईलाई १ सय ६३ रनको मध्यम लक्ष्य…

यूएईलाई हराउँदै नेपालको रोमाञ्चक जित
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, १ कात्तिक । यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले त्रिकोणात्मक श्रृंखलामा सुखद सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले कप्तान रोहितकुमार पौडेलको अर्धशतकसँगै १८.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । ५१ रन जोड्दा…

राप्तीमा राष्ट्रिय बाल दिवस : हाजिरीजवाफ प्रतियोगितामा ४ नम्बर वडा स्तरीय बाल क्लव प्रथम
ओमप्रकाश गुप्ता

भालुवाङ २९ भदौ । दाङको राप्ती गाउँपालिकामा ५९ औं राष्ट्रिय बाल दिवस कार्यक्रम सम्पन्न भएको छ । बालबालिकामा लगानी, सुनिश्चित भबिष्यकाे थालनी भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको सहयोगमा पालिका स्तरीय बाल सञ्जाल तथा…

भारतविरुद्ध नेपालको निडर प्रदर्शन,भारतको सहज जित
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं,१९ भदौ  । एसिया कप क्रिकेटमा नेपालले सोमबार बलियो टोली भारतसँग खेल्दा रिजल्ट अनुमान योग्य थियो । विश्व च्याम्पियन भइसकेको, एकदिवसीय क्रिकेटमा हजार ३४ खेल खेलेको भारतलाई नेपालले हराउने अपेक्षा थिएन । अपेक्षा थियो त नेपालले राम्रो क्रिकेट खेलोस् ।…

सोमपालको जुत्तामा विराट कोहलीको अटोग्राफदेखि भारतीय खेलाडीले नेपाली खेलाडीलाई मेडल लगाएको क्षणसम्म
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ, १९ भदौ । सधैँ टेलिभिजनको पर्दामा देखिरहेका आफ्ना आदर्श खेलाडीहरूसँगै नेपाली खेलाडीले यस पटक एसिया कप खेले । नेपालको एसिया कप सहभागिता केवल औपचारिकतामा सीमित रहेन, प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन पनि गरे । नेपाली खेलाडीले  उत्कृष्ट प्रदर्शन गर्दा…

जब नेपाली समर्थक अन्तर्राष्ट्रिय समाचारको विषय बने
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ १९ भदौ । यसै वर्ष नेपालले ‘एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता’ आयोजना गरेको थियो । अप्रिल १८ देखि मे २ तारिखसम्म कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना भएको त्यो प्रतियोगितामा १० वटा राष्ट्रको सहभागिता रहेको थियो । त्यो प्रतियोगिता नेपालका…

नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य
गणतन्त्रनेपाल डटकम

काठमाडौं, ३ असार । विश्वकप क्रिकेट छनोटमा नेपालले जितका लागि जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिएको छ । हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रन बनाएको हो । ओपनरद्वय कुशल भुर्तेल र आसिफ…

एमाले दाङद्वारा बेलझुण्डि रंगशाखामा मैत्रीपूर्ण फूटबल
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ८ बैशाख । नेकपा एमाले दाङले पार्टी स्थापना भएको ७५ औं वर्षको अबसरमा शनिबार तुलसीपुरको बेलझुण्डि रंगशालामा मैत्रीपूर्ण फुटबलको आयाजना गरेको छ । पार्टी स्थापना भएको अबसरमा आयोजित मेत्रीपूर्ण प्रतियोगितामा नेकपा एमाले दाङ, नेपाल पत्रकार महासंघ दाङ, कर्मचारी संगठन…