गढवामा सरकारी दरमा धान बिक्री, किसानहरू तुरुन्तै लाखौँको चेक पाउँदा उत्साहित
आलोक भावुक

गढवा, २६ कात्तिक। गढवा गाउँपालिकाका किसानहरुले एक हातले धान बिक्री गरेर अर्को हातले तुरुन्तै लाखौँको चेक पाउदा खुसीले गदगद भएका छन्। गढवा गाउँपालिकाले नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङ संग सम्झौता गरेर गढवाका कृषकहरुले…

दाङको गढवामा पहिलो पटक सरकारी मूल्यमा धान खरिद सुरु
आलोक भावुक

गढवा, २३ कात्तिक। नेपाल नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुर दाङले पहिलो पटक दाङको गढवा गाउँपालिकाबाट कृषि उपज खरिद कार्य सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुर दाङले…

लुम्बिनी प्रदेशमै पहिलो पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गढवा गाउँपालिकाबाट कृषि उपज खरिद गर्दै
आलोक भावुक

गढवा, ४ कात्तिक। लुम्बिनी प्रदेश मै पहिलो पटक स्थानिय तहमा(गढवा गाउँपालिका) बाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङले गढवा गाउँपालिकामा उत्पादन भएका कृषि उपज खरिद गर्ने सम्झौतामा आज आइतबार दुई पक्षबीच हस्ताक्षर भएको छ। खाद्य व्यवस्था…

धान काट्दै हुनुहुन्छ ? यस्तो छ तीन दिनको मौसम
गणतन्त्रनेपाल समाचारदाता

तस्विर: रासस दाङ, ३० असोज। नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा आज पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया…

गढवा कृषि उपज संकलन केन्द्रबाट एकैदिनमा २ हजार ६ सय २३ किलो खसिबोका बिक्री
आलोक भावुक

गढवा, १९ असोज।गढवा गाउँपालिकाले कृषि तथा पशुबस्तुको बजारीकरणको लागि गरेको प्रयासहरु बाट गढवाका कृषकहरुलाई मुनाफा भएको छ। घरमा घरमा आउने लोकल व्यापारी र बिचौलियाहरुको मोलमोलाईबाट पिडित बनेका बाख्रापालक कृषकहरु आफुले पालेको खसीबोका आफ्नै हातले तौलगरेर बेचबिखन गर्दा हर्षित देखिएका छन्।…

गढवामा कृषि उपज संकलन केन्द्र उद्घाटन, कृषि उत्पादन र बजारीकरण जोड दिन आवश्यक: कृषि मन्त्री पन्थी
आलोक भावुक

गढवा, १७ असोज। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ गढवामा नवनिर्मित कृषि उपज संकलन केन्द्रको उद्घाटन गरिएको छ ।बिहिवार एक कार्यक्रमको बिच लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले उद्घाटन गर्नु भएको छ। गढवा कृषि…

गढवाको वडा नं. १ कालाकाटेमा बाख्राको पहिलो पुस्ता उपहार प्रदान कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, १६ असोज। गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे डांडाटोलमा आज बुधबार बाख्राको पहिलो पुस्ता उपहार प्रदान कार्यक्रम सम्पन्न भएको। गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको साझेदारीमा सञ्चालित गढवा कृषि तथा…

यान्त्रिककरण प्रयोगमा जोड दिनु पर्छ- सभापति पुन
प्रिया स्मृती गजमेर

दाङ, १४ असोज। नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले परम्परागत कृषि पेसालाई त्यागेर यान्त्रिककरण प्रयोग तर्फ जोड दिन किसानलाई आग्रह गर्नु भयो । नेपाल किसान महासंघ जिल्ला कार्यसमिति दाङले धान दिवसका अवसरमा लमही नगरपालिका -२ सोनपुरमा आयोजना गरेको…

उत्पादन र बजारीकरण पहिलो प्रथामिक्तामा :पालिका अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, १५ असोज। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले उत्पादन संगै र बजारीकरण पनि गाउँपालिका पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ। मंगलवार गढवा गाउँपालिकाको आयोजना तथा हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको साझेदारीमा सञ्चालित भिटा परियोजना…