सहकारीको मल किसानलाई नदिएर व्यापारीलाई बेचेपछी सहकारी अध्यक्ष प्रहरीको खोरमा
गणतन्त्रनेपाल डटकम

बर्दिबास नगरपालिका-९, स्थिती पशुपति जन उपभोक्ता सहकारीले बढी मूल्य लिएर व्यापारीलाई अनधिकृत रूपमा मल बेच्ने गरेको खुलेको छ । किसानले मल नपाइरहेको बेला सहकारीले व्यापारीलाई बढी मूल्य लिएर बेच्ने गरेको खुलेको हो । सहकारीका अध्यक्ष रामजतन महतोले भंगाहा नगरपालिकाका व्यापारी सन्जय…

पालिका स्तरीय सहकारी संञ्जालको पहिलो बैठक गढवामा सम्पन्न 
आलोक भावुक

गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको पहिलो बैठक गढवामा शनिवार गढवामा सम्पन्न भएको छ । सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षतामा समपन्न बैठकले पालिकामा सञ्चालित सबै सहकारीहरु लाई कोपोमिस मार्फत आधुनिक प्रविधियुक्त अनुगमन तथा नियम पद्धतिमा स्थापित हुनु पर्ने निर्णय गरेको…

जुम्ली किसानलाई स्याउ टिप्न चटारो
गणतन्त्र समाचारदाता

जुम्लाका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए । बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ । उनले भने, “स्थानीय जातको…

कानुन अटेर गर्ने आधा दर्जन केन्द्रीय संघ खारेज गर्दै  सहकारी विभाग
गणतन्त्र समाचारदाता

सहकारी विभागले ६ केन्द्रीय सहकारी संघलाई खारेजी गर्ने तयारी गरेको छ । विभागले एक राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गर्दै खारेज गर्नु नपर्ने कारण भए आवद्धताको विवरणसहित १५ दिनभित्र स्पष्टीकरण दिन भनेको छ । संघहरुले न्यूनतम जिल्ला र सदस्य संख्या…

खेत बाँझै, बूढो भयो ब्याड
गणतन्त्र नेपाल समाचारदाता

दंगीशरण गाउँपालिका–३ का ५० वर्षीय भीमबहादुर चौधरीले धानको व्याड राखेको आज ४३ दिन पुग्यो । ०७९ असार १ गते राखेको धानको व्याड सामान्यतया असार १५/२० मा रोपाइँ भइसक्थ्यो । तर यसपालि व्याड राखेको डेढ महिना पुग्दा पनि भीमबहादुरले खेत रोप्न…

दाङमा रातो केरा खेतीको सफल परीक्षण
गणतन्त्र नेपाल समाचारदाता

दाङमा रातो केरा खेतीको सफल परीक्षण गरिएको छ । युवा उधमि टेकेन्द्र राज रावत क्षेत्रीको व्यावसायिक केरा खेतीमा”- दाङमा रातो केराको व्यवसायीक खेती सुरु भएको हो  । ‘सुगर फ्री’ का रूपमा चिनिने यो केराको दाङमा पहिलो पटक खेती सुरु गरिएको…

पशुबिज्ञान शाखाका बिध्यार्थी द्वारा गढवा गौसालाका गाई गोरु लाई भ्यासिनेसन
आलोक भावुक

जय शेयर माध्यमिक बिद्यालय घोराही – ६ कम्दाका पशुबिज्ञान शाखाका बिध्यार्थी द्वारा गढवागाउँपालिका वडा नम्बर – ६ मनिकापुरमा बनेको गौसालाका गाई गोरु लाई भ्यासिनेसन गरिएको छ । CTEVT पशुबिज्ञान दोस्रो बर्ष को प्रयोगात्मक कार्यक्रम अन्तर्गत भ्यागुते र चरचरे रोग बिरुद्ध…

डिभिजन वन कार्यालय दाङद्धारा घरघरमै पुगेर निःशुल्क बिरुवा वितरण
गणतन्त्र नेपाल समाचारदाता

दाङमा डिभिजन वन कार्यालयले घरघरमै पुगेर निःशुल्क बिरुवा वितरण गर्न सुरु गरेको छ । गाउँनगर बिरुवा वितरण तथा रोपण सहजीकरण अभियान कार्यक्रम अन्तरगत नागरिकलाई घरघरमै पुगेर बिरुवा वितरण गर्न सुरु गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । बिरुवा लगाउन…

दाङमा प्रयाप्त पानी नपर्दा रोपाईमा समस्या
गणतन्त्र नेपाल समाचारदाता

दाङमा प्रयाप्त पानी नपर्दा धान रोपाई रोकिएको छ । देउखुरी क्षेत्र बाहेकका अधिकासं ठाउँहरुमा केहि दिनदेखी पानी नपर्दा रोपाई रोकिएको हो । सिचाईका लागि नहर भएपनि खेत सम्म नपुगेकोले धान रोपाई रोकिएको छ । जिल्लामा कतिपय किसानहरुले आकाशे पानीको भरमा…