आफन्तबाटै यौन दुर्व्यवहार बढ्दो
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ,१४ श्रावण । विराटनगरकी पाँच वर्षीय महिमा अधिकारी (नाम परिवर्तन)लाई आफ्नै बुबाले यौन दुर्व्यवहार गरे । आमा घरमा नभएको समयमा उनी बुबाबाट यौन दुर्व्यवहारको सिकार भएकी थिइन् । पछि उनले आमालाई घटनाबारे सुनाइन् । त्यसपछि महिमाको स्वास्थ्य उपचार, मनोपरामर्श र…

शैक्षिक गुणस्तर कायम गर्न शिक्षकहरु जवाफदेही हुनुपर्छ – सभामुख घर्ती मगर
तुल बहादुर कवँर मगर

गढवा, १४ श्रावण । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले शैक्षिक गुणस्तर कायम गर्न शिक्षकहरु जवाफदेही हुनुपर्ने बताउनु भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन राप्ती गाउँपालिकाले शनिबार आयोजना गरेको शैक्षिक गुणस्तर सम्बन्धी अन्तरक्रिया कार्यक्रम लाई सम्बाेधन गर्दै…

विवाहबारे तामाङ समुदायमा छेडिँदै बहस: आशिका भन्छिन्- हामी पनि सुध्रिनु जरुरी छ   
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ११ श्रावण । अधिवक्ता शीतल पाण्डेले केही जनजाति समुदायभित्र रहेको हाडनाताभित्रको वैवाहिक परम्परालाई लिएर प्रश्न उठाएपछि तीव्र विवाद भइरहेको छ । तामाङ-मगर समुदायले उनको भनाइमा आपत्ति जनाएका छन् भने प्रहरीमा जाहेरीसमेत परेको छ । सामाजिक सञ्जालमा जनजाति समूदायका धेरैले…

लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री पाण्डेय द्वारा राप्तीका विभिन्न स्थानहरुकाे निरीक्षण 
तुल बहादुर कवँर मगर

भालुवाङ्ग, ११ श्रावण। लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्ताेष कुमार पाण्डेयले बिहीबार राप्ती गाउँपालिका वडा नं.१ भालुवाङ्ग स्थित विभिन्न स्थानहरुकाे स्थलगत निरीक्षण गर्नु भएको छ। मन्त्री पाण्डेयले भालुवाङ्गमा रहेको ईलाका प्रहरी कार्यालय भालुवाङ्ग र भालुवाङ्ग नगर विकास समिति भवनको पूर्व तर्फ…

गढवा गाउँपालिकाको सहयोगमा घर निर्माण हुदै
आलोक भावुक

गढवा, ११ श्रावण । गढवा गाउँपालिका र स्थानीयहरुको सहयोगमा गढवा गाउँपालिका वडा नम्बर ६ बालापुरमा घर निर्माण भैरहेको छ। ८३ बर्षिय भिमलाल पोख्रेल र ६८ बर्षिय तुलसा पोख्रेल दामपत्य जोडी बस्दै आएको घर जिर्ण बनेपछी गढवा गाउँपालिका र स्थानीयहरुको सहयोगमा…

भालुवाङ्गबाट ५ सडक मानवको उद्दार
तुल बहादुर कवँर मगर

भालुवाङ, ११ श्रावण। दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ्ग बाट ५ जना सडक मानवलाई उद्दार गरिएको छ । केही दिन पहिले देखि सडकमै रात बिताउने गरेका उनीहरुकाे बिहीबार दिउँसो उद्दार गरिएको हो । निलसागर सेवा आश्रम दाङ शाखाकाे अगुवाइमा…

बुटवलको बसपार्क यौन धन्दाका लागि बार्गेनिङ पोइन्ट !
गणतन्त्रनेपाल समाचारदाता

बुटवल, १० श्रावण । पूर्व–पश्चिम तथा सिद्धार्थ राजमार्गमा पर्ने बुटवल बसपार्कदेखि उत्तरतर्फ करिब १०० मिटरको दुरीमा पैदलयात्रीका लागि बनाइएको आकाशे पुल छ । ईलाका प्रशासन कार्यालय बुटवलको नजिकै रहेको यो आकाशे पुल यौन कारोबारका लागि बार्गेनिङ गर्ने थलोका रुपमा बदनाम…

मोटरसाइकलले ठक्कर दिँदा देउखुरीकाे नर्तीमा पैदलयात्रीकाे मृत्यु
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी १० साउन । दाङ-देउखुरीकाे नर्तीमा आज बुधबार राती करिब ९ बजेकाे समयमा मोटरसाइकलले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ गईरहेकाे रा ४ प ५६०७ नम्बरकाे माेटरसाइकलले देउखुरीकाे नर्तीमा ठक्कर दिंदा साेही ठाउँ निवासी…

दाङमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १० साउन । दाङमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगपरलिका-१५ गोरक्ष टोल बस्ने २० वर्षीय श्रवण खनाललाई प्रहरीले पक्राउ गरेको हो । खनालले ती किशोरीलाई…