गढवामा महिला समूहहरुद्वारा चप्पल उत्पादन व्यवसाय सुरु
आलोक भावुक

गढवा, १७ श्रावण । दाङको गढवा गाउँपालिका वडा नम्बर २ कोठरीमा महिलाहरुले चप्पल उत्पादन व्यवसाय सुरु गरेका छन् । गढवा गाउँपालिका वडा नम्बर २ कोठरीका सिर्जनशिल लघु उद्यमशिल समूह र लालीगुराँस उध्दमशिल समूह पचाहका महिला समूहले चप्पल उत्पादन व्यवसाय सुरु…

गढवा गाउँपालिकालाई सेरामिकको हब बनाउन पहल सुरु
गणतन्त्रनेपाल समाचारदाता

माटोको भाँडा बनाउने काममा संलग्न दाङको गढवा गाउँपालिकाका एक व्यक्ति ।तस्विर :आलोक भावुक गढवा, १६ साउन । गढवा गाउँपालिकाले परम्परागत रुपमा चल्दै आएको माटाका भाँडा बनाउने व्यवसायलाई व्यवस्थित र आधुनिकीकरण गर्न पहल सुरु गरेको छ । ललितकला प्रज्ञा प्रतिष्ठानसँगको संयुक्त…

प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ, १५ श्रावण । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन नभए संसद् अवरोध गर्ने अडान राखेपछि सोमबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेको निर्देशनमा…

दाङको लमही सरकारी गाडीको ठक्करबाट २ जना गम्भीर
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १४ श्रावण ।दाङको देउखुरीमा सरकारी गाडीले मोटरसाईकललाई ठक्कर दिँदा २ जना गम्भीर घाईते भएका छन । लमही नगरपालिका वडा नम्बर ७ बनगै जँगलमा आईतबार बेलुका साढे ५ बजे गाडीले मोटरसाईकललाई ठक्कर दिएको हो । पश्चिमबाट पुर्व जाँदै गरेको सरकारी…

धरानमा डेङ्गुबाट मृत्यु हुनेको संख्या ८ पुग्यो, संक्रमितको संख्या २३०० नाघ्यो
गणतन्त्र नेपाल समाचारदाता

विराटनगर,१४ साउन । प्रकोपका रुपमा फैलिएको डेङ्गुका कारण धरानमा ८ जनाको मृत्यु भएको छ । २ हजार ३५३ जनामा डेङ्गु पोजेटिभ देखिएको छ । धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले ३ हजार ९८१ जनाको परीक्षण गर्दा  २ हजार ३५३ जना…

देउखुरी बचत तथा ऋण सहकारी संस्था बिभाजनकाे माग गर्दै प्रदेशसभा अघि प्रदर्शन
गणतन्त्र नेपाल समाचारदाता

देउखुरी बचत तथा ऋण सहकारी संस्थाकाे बिभाजनकाे माग गर्दै साविकका हरियाली, बिहानी र जनजिविका सहकारीका सञ्चालक, सेयर सदस्यहरूले प्रदर्शन गरेका छन् । केही बर्ष पहिले दाङ-देउखुरीकाे राप्ती गाउँपालिकामा रहेका हरियाली, बिहानी, महाप्रभु र जनजिविका बचत तथा ऋण सहकारी संस्थाहरू मर्ज…

दाङ गढवाको कोइलाबास भन्सार कार्यालयले गर्याे लक्ष्य भन्दा पाँच गुणा बढी राजस्व सङ्कलन
गणतन्त्र नेपाल समाचारदाता

गढवा, १४ साउन । कुनै समयमा व्यापार व्यवसाय धेरै हुने नाकाको रूपमा पहिचान बनाएको राप्तीको प्रवेश द्वारको रुपमा रहेको कोइलाबास भन्सार कार्यालय पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रिने नाकाको रूपमा परिचित हुन थालेको छ । व्यापार व्यवसायको लागि सामान आयात…

९ बुँदे मागसहित निर्माण व्यवसायीद्वारा मुख्यमन्त्रीको कार्यालयमा धर्ना
गणतन्त्र नेपाल समाचारदाता

दाङ १४ साउन । विभिन्न ९ बुँदे माग सहित निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशले आइतबार लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली चौधरीको कार्यकक्ष अगाडी धर्ना दिएको छ । संघका कार्यबाहक अध्यक्ष दिनेश हमालको नेतृत्वमा मन्त्रालयमा पुगेको टोलीले मुख्यमन्त्रीको कार्यालय र संसद…

   सर्पको डसाइ, गरीबको समस्या
गणतन्त्र नेपाल समाचारदाता

नेपालगञ्ज,१२ साउन । युनिभर्सिटी अफ जेनेभा, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विश्व स्वास्थ्य संगठनका ६ जना चिकित्सकले सन् २०२२ मा प्रकाशित ‘स्नेक बाइट एपिडेमियोलोजी इन ह्युमन एण्ड डोमेस्टिक एनिमल अक्रस द तराई रिजन इन नेपाल : अ मल्टी क्लस्टर…