तुलसिपुरमा शिक्षकले नै मेसेन्जर ग्रुपमा चिट चोराएको खुलासा
गणतन्त्रनेपाल समाचारदाता

तुलसीपुर, १८ वैशाख । दाङको तुलसीपुरबाट तीन दिनमा चार सय बढि परीक्षार्थीका मोवाईल जफत भएका छन् । तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीका अनुसार हालसम्म करिब ४ सय ३५ थान मोबाइल बरामद गरिएको छ । पहिलो दिन महेन्द्र मावि…

‘बीमा प्रवर्द्धनका लागि गढवामा अन्तक्रिया’ जीवन बीमा संगै कृषि र पशु बीमामा जोड दिन आवश्यक :अध्यक्ष पोख्रेल 
आलोक भावुक

गढवा, १८ बैशाख ।स्थानीय तह तथा सरोकारवालाहरुसंग बीमा प्रवर्द्धनात्मक अन्तक्रिया तथा छलफल कार्यक्रम मंगलवार गढवामा सम्पन्न भएको छ। नेपाल बीमा प्राधिकरणको आयोजनामा भएको बीमा प्रवर्द्धनका लागि अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले…

दाङका नेताहरुले गर्नुपर्ने १ काम
सविन प्रियासन

दाङका आदरणीय नेता अनि सामाजिक अभियन्ताज्यूहरु नमस्कार ! दाङ एशीयाकै सबै भन्दा ठूलो उपत्यकामा एक हो । हरेक दृष्टिकोणबाट उत्तम मानिएको दाङ विकास र समृद्धिको दृष्टिकोणले अहिले पनि पछाडी छ । प्राकृतिकरुपमा दाङ सुन्दर छ, हावापानी राम्रो छ । जमीन…

गाउँपालिकाको तालिम पाएपछी, टेलर व्यवसायमा होम्मिए गढवाका महिला
आलोक भावुक

गढवा, १७ बैशाख । गढवा गाउँपालिका उद्यम विकास शाखाले कटाई सिलाई थप तालिम पाएपछी गढवा गाउँपालिका वडा नम्बर ५ का उद्यमी महिलाहरुले टेलर व्यवसायमा होम्मिएका छन् । गढवा गाउँपालिकाको आर्थिक समृद्धीको आधार लघु उद्यम विकास मार्फत रोजगार भन्ने नाराका साथ…

गढवा गाउँपालिकाको शिक्षा योजना तयार गर्नका लागि सरोकारवालाहरुसंग बृहत छलफल
आलोक भावुक

गढवा गाउँपालिकाको शिक्षा योजना तयार गर्नका लागि सरोकारवालाहरुसंग बृहत छलफल आलोक भावुक गढवा, १७ बैशाख । दाङ देउखुरीको गढवा गाउँपालिकाले पञ्च वर्षिय गाउँ शिक्षा योजना मस्यौदा निर्माणका लागि गढवामा कार्यशालाको आयोजना गरेको छ। गढवा गाउँपालिका शिक्षा शाखाको आयोजनामा गढवामा रहेका…

गढवामा चारदिने लेखा व्यवस्थापन तालिम सुरु 
आलोक भावुक

गढवा, १६ बैशाख । गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा आइतबार देखी ४ दिने लेखा व्यवस्थापन तालिम गढवामा सुरु भएको छ। गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादवले ४ दिने लेखा…

गढवाको ठुलीचौरका आगलागी पिडितलाई गाउँपालिकाद्वारा खाद्यान्न तथा भाडाकुडा सहयोग
आलोक भावुक

गढवा, १६ बैशाख । गढवा गाउँपालिका वडा नम्बर ५ ठुलीचौरका आगलागी पिडितलाई आइतबार गढवा गाउँपालिकाद्वारा खाद्यान्न तथा भाडाकुडा सहयोग गरिएको छ। गढवा ५ ठुलीचौरका नर बहादुर बुढामगर र मान बहादुर बिश्वकर्माको घरमा आगलागी भएको थियो। २ बोरा चामल, ५ किलो…

गढवामा ३६ दिने शिक्षक प्रशिक्षण शिविर सुरु, पतंजली भवन निर्माण गरिदिने पालिका अध्यक्ष पोख्रेलद्वारा प्रतिबद्धता 
आलोक भावुक

गढवा, १४ बैशाख । दाङ देउखुरीको गढवामा पतंजली योग समिति गढवाको आयोजनमा ३६ दिने शिक्षक प्रशिक्षण शिविर सुरु भएको छ। गढवा गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोग तथा महिला योग पतंजली समिति दाङ, योग पतञ्जली समिति दाङको प्राविधिक सहयोगमा…

गढवामा बालमैत्री गाउँपालिका प्रवर्द्धन सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम 
आलोक भावुक

गढवा, १४ बैशाख ।गढवामा दुईदिने बालमैत्री गाउँपालिका प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा बिहिवार सुरु भएको थियो। दुई दिने अभिमुखिकरण कार्यक्रमको समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बाल…