बच्चा लाई नैतिक ज्ञान नसिकाए सम्म सुरक्षित समाज निर्माण हुदैन : प्रजिअ सुबेद
आलोक भावुक

गढवा, २४ बैशाख । बच्चालाई नैतिक ज्ञान नसिकाए सम्म सुरक्षित समाज निर्माण हुन नसक्ने दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले बताउनु भएको छ । जिल्ला सुरक्षा समितिको आयोजनामा मंगलवार गढवामा शान्ति सुरक्षा तथा लागु औषध ओसारपसार एवम् दुरुपयोग विरुद्धको अपराध…

गढवा जुरौनीका महिलाहरुलाई आत्मनिर्भर बनाउन दुना टपरी बनाउने तालिम
आलोक भावुक

गढवा, २३ बैशाख । गढवा गाउँपालिकाले महिलाहरुलाई स्वरोजगार बनाउनुका साथै आत्मनिर्भर बनाउनका लागि दुना टपरी तालिम दिएको छ। गढवा गाउँपालिका वडा नम्बर १ जुरौनीका महिलाहरुलाई गढवा गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा सातदिने दुना टपरी बनाउने तालिम दिएको गढवा गाउँपालिका उद्यम…

कथाकार ‘जिज्ञासु’काे कचहरी कथासंग्रहकाे विमर्श कार्यक्रम सम्पन्न 
गणतन्त्रनेपाल समाचारदाता

गढवा, २२ बैशाख  ।कथाकार कल्पना पाैडेल ‘जिज्ञासु’ज्युकाे ‘कचहरी’ कथासंग्रह विमर्श कार्यक्रम देउखुरी गजल अभियानको आयाेजनामा लमहीमा सम्पन्न भयाे । अभियानका अध्यक्ष गुरुप्रसाद कुमाल ‘बुलबुल’काे अध्यक्षता सुरु भएको कार्यक्रममा बाेल्दै लुम्बिनी वाङ्मय प्रतिष्ठान, दाङका अध्यक्ष नीमबहादुर थापाले कल्पना पाैडेल ‘जिज्ञासु’ कचहरी…

गढवा उद्योग बाणिज्यद्वारा राजपुरका आगलागी भएका परिवारलाई आर्थिक सहयोग
गणतन्त्रनेपाल समाचारदाता

गढवा उद्याेग बाणिज्य संघ गढवा दाङले, दाङकाे राजपुर गाउँपालिका वडा नं. ७ हाडबासमा बैशाष १६ गते भएकाे अागलागि पिडितहरूका लागि राहत उपलब्ध गराएकाे छ । संघका अध्यक्ष ओमप्रकाश बसेलकाे नेतृत्वमा आगलागी क्षेत्रमै पुगी नगद राहत बितरण गरेकाे संघले जनाएकाे छ…

राप्ती नदीमा भैरहेको उत्खनन्को अनुगमन, आईई गरेको भन्दा बढी उत्खनन् गरे कार्वाही गर्छौ: प्रजिअ सुबेदी
आलोक भावुक

गढवा, २१ बैशाख। दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदी सहितको टिमले देउखुरीको राप्तीमा मापदण्ड बिपरीत उत्खनन् भैरहेको जनगुनासो आएपछी शुक्रबार अनुगमन गरेको छ। अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले आईईको मापदण्ड विपरित उत्खनन् गरेको पाईए कार्वाही गरिने बताउनु भएको…

तालिम लिएर व्यवसाय सञ्चालन नगरे अर्को तालिममा सहभागी गराउदैनौं: अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, २० बैशाख । गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरमा ३५ दिने होजियारी स्तरोन्नति तालिम आज समापन भएको छ। ७ नम्वर वडाध्यक्ष राहुलदेव चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा…

गढवा होटल ब्यवसायी संघद्वारा राजपुरका आगलागी पीडितलाई आर्थिक सहयोग
आलोक भावुक

गढवा, १९ बैशाख । राजपुर गाउँपालिका-७ हाडबासमा वैशाख १६गते आगलागी हुँदा २४ घर जलेर नष्ट भएपछी पीडित परिवारलाई आर्थिक सहायता प्रदान गरिएको छ । गढवा होटल ब्यवसायी संघले आगलागी बाट क्षतिभएका २४ घरपरिवारका लागि २० हजार १ सय रुपैयाँ नगद…

कविता : फलाम र सुन
गणतन्त्रनेपाल समाचारदाता

–छविलाल कोपिला हाम्रा बाले घर छेउको बारी फलामको कोदालोले खने फलामकै फाली हालेर खेत पनि जोते र फलेका हुन् तरकारी अन्नबाली । त्यसैगरि फलामकै हँसियाले घाँस काटे र पालिए लालाबाला फलामकै बन्चरोले काटेर ल्याए खाँबो, बलो र छन्टी अनि मात्रै…

एमाले अध्यक्ष ओली दाङ आउँदै
सविन प्रियासन

घोराही, १९ वैशाख । नेकपा एमाले दाङको १४ औ जिल्ला अधिवशन उद्घाटन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली दाङ आउनुहुने भएको छ । एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षता तथा एमाले पोलिट्व्यूरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्य एवं केन्द्रीय सदस्य…