अहिलेसम्म एक लाख युवालाई ऋण !
किरण अधिकारी

  काठमाडौं । स्थानीय श्रोत साधनको प्रयोग हुने गरी मुलुकमा उपलब्ध जनशक्तिद्वारा स्वरोजगारमूलक परियोजना सञ्चालन गर्न स्थापना भएको सरकारी निकाय हो युवा तथा साना व्यवसायी स्वरोजगार कोष । कोषले रिक्सा, अटोरिक्सा, ठेलागाडा, दूधजन्य व्यवसाय, घरेलु व्यवसाय, प्लम्बिङ, इलेक्ट्रोनिक, इलेक्ट्रिकल, सिकर्मी,…

कर्णाली प्रदेश: मुख्यमन्त्रीका लागि जीवनबहादुर शाहीको दाबी पेस
गणतन्त्र नेपाल संवाददाता, १६ कात्तिक

सुर्खेत, कर्णाली प्रदेशको मुख्यमन्त्री पदका लागि नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गरेका छन् । शाहीले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा नेपालको संविधान २०७२ को धारा १६८ (२)…

बैंक तथा वित्तीय संस्था बाग्मती प्रदेशमा केन्द्रित
गणतन्त्र नेपाल संवाददाता, १६ कात्तिक

काठमाडौं । नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालन बाग्मती प्रदेशमा अधिकेन्द्रित रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको फाइनान्सियल सेक्टर्स रिपोर्ट मोबिलाइजेसन अन्डर फेडेरल स्ट्रक्चर अफ नेपाल’ अध्ययनले यस्तो देखाएको हो । प्रस्तुत अध्ययनले विभिन्न…

आज मुलुकभर एमालेकाे वडा अधिवेशन
रासस, कार्तिक ६, २०७८

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ । एमाले केन्द्रीय कार्यालयले…

के कन्हैया कुमार कांग्रेसमा सहभागी हुन गइरहेका छन् ?
बीबीसी

यस्तो सम्भावना छ कि कम्युनिष्ट नेता कन्हैया कुमार र गुजरातबाट निर्दलीय विधायक जिग्नेश मेवाणी कांग्रेसमा सहभागी हुन सक्नेछन् । अंग्रेजी अखवार ‘द हिन्दु’ आफ्नो रिपोर्टमा लेख्छ कि यो कुरालाई लिएर पनि चर्चा भइरहेको छ कि चुनावी रणनीतिकार प्रशान्त किशोरले २०२४…

मनाइयो संविधान दिवस
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३ असोज

सातौं सविधान दिवस भव्यताका साथ मनाइएको छ। संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित भएकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष समारोहलाई सम्बोधन गरेका छन्। कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले…

संविधान दिवस : टुँडिखेलमा समारोह, हेलिकप्टरबाट फूलको वर्षा
शिखा पौडेल, काठमाडौँ/ ३ असोज

संविधान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा विशेष समारोह भएको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अङ्गका प्रमुखलगायत सहभागी भएका थिए । यस्तै,…

कुनै पनि हालतमा एमसिसी लागू हुन दिँदैनौ – विप्लव
गणतन्त्रनेपाल संवाददाता

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमसिसी सम्झौता कुनै पनि हालतमा लागू हुन नदिने चेतावनी दिएका छन् । महासचिव चन्दले नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली जनताको अधिकारको विरुद्धमा एमसिसी रहेको उल्लेख गर्दै त्यसलाई स्वीकार गर्ने पक्षमा कुनै पनि नेपाली…

५० दिनसम्म पनि मन्त्रिपरिषद् अपुरै
पत्रपत्रिकाबाट

शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको ५० दिन नाघ्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । गत २९ असारमा प्रधानमन्त्री पदमा नियुक्त भएका देउवालाई मन्त्रिपरिषद् पूर्णता दिन झनपछि झन् सकस परिरहेको छ । आफ्नै दलभित्र मन्त्रीहरू छान्न सकस हुँदा र…