नेपाललाई सिरिज जित्ने मौका
गणतन्त्र नेपाल समाचारदाता

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (सोमबार) जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । सिरिजको पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा जित निकाल्दै सिरिज जित्ने मौका छ । नेपालले तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो  । त्रिवि…

आइपिएलमा दिल्लीमाथि चेन्नईको सानदार जित
गणतन्त्र नेपाल समाचारदाता । २ वैशाख, २०७९

क्यापिटल्समाथि ९१ रनको विशाल जित निकालेको छ। २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्ली १७.४ ओभरमा १ सय १७ रनमा समेटियो। दिल्लीका लागि मिचेल मार्शले सर्वाधिक २५ रन बनाए। यस्तै शार्दूल ठाकुर २४, कप्तान ऋषव पन्त २१ र…

चुनावको मुखमा परदेश प्रस्थान गर्दै युवा
गणतन्त्र नेपाल समाचारदाता

बाँके । मुलुकमा स्थानीय तह निर्वाचनको चटारो छ । राजनीतिक दलहरू तथा उम्मेदवारहरू चुनाव प्रचार प्रसारमा सक्रियता बढाइरहेका छन् । स्थानीय तहमा सरकार चयनको प्रक्रिया सुरु हुनै लाग्दा दैनिक सयौँ युवा बाँकेको जमुनाहा नाकाबाट भारततर्फ रोजगारीका लागि प्रस्थान गरिरहेका छन्…

धनगढीमा आज गठबन्धनको चुनावी सभा : देउवा र प्रचण्डले सम्बोधन गर्ने
गणतन्त्र नेपाल समाचारदाता

सत्ता गठबन्धनको चुनावी सभा आज सुदूरपश्चिमको धनगढीमा हुँदै छ । धनगढीको रङ्गशालामा विहान ११ बजे हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्दै छन्। यसका लागि प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार नै…

को हुन् प्रगतिशील बाम गठबन्धन गढवाका अध्यक्ष पदका उम्मेदवार विश्वास शर्मा?
गणतन्त्रनेपाल समाचारदाता, दाङ २५ बैशाख

गढवामा प्रगतिशील बाम गठबन्धनले चुनाबी सरगर्मी तीब्र पारेको छ । नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा गरी तीन पार्टी मिलेर प्रगतिशील बाम गठबन्धनका माध्यमबाट चुनाबमा प्रतिष्पर्धा गरिरहेका छन् । यी हुन्  यमनारायण शर्मा पोख्रेल विश्वास उनी १२/१३ वर्षकाे…

आचारसंहिता गम्भीर उल्लंघन गर्नेलाई उम्मेदवारी खारेज गर्न आयोगको निर्देशन
गणतन्त्रनेपाल समाचारदाता, काठमाडौँ । २५ बैशाख

निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको अवस्थामा तत्काल उम्मेदवारी खारेज गर्ने अधिकारसहित निर्वाचन आयोगले अनुगमन टोली परिचालन गरेको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उच्चस्तरीय आचारसंहिता अनुगमन…

गढवामा माओवादी केन्द्रको घरदैलो अभियान तीब्र
पुष्पा पाैडेल, गढवा दाङ बैशाख १७

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा माओवादी केन्द्र गढवा गाउँपालिकाले घरदैलो अभियानलाई तीब्रता दिएको छ । शनिवार माओवादी केन्द्रले गढवा गाउँपालिकाका १ न. र ४ नं. वडामा घरदैलो कार्यक्रम गरेको छ । ४ नं. वडाका गंगापरस्पुर, उठैया, सुतैया, हडैया, खैराखाल,…

एमसीसीका कारण बानेश्वरमा तनाव, सडकमा राखियो ब्यारिकेड
गणतन्त्रनेपाल समाचारदाता

१२ फागुन, काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा  छलफल हुन लागेका बेला नयाँ बानेश्वर क्षेत्रमा बढेको तनावका कारण उच्च सुरक्षा सतर्कता अपनाइएको छ । एमसीसीको विरोधमा दैनिक प्रदर्शन भइरहेका वेला सुरक्षा चुनौतिको मूल्यांकन गर्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाइएको जनाएको…

एमसीसीविरुद्ध प्रदर्शन गर्नेमाथि प्रहरीको धरपकड
गणतन्त्र नेपाल संवाददाता

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रस्ताव पारित गर्न लागेको भन्दै प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूमाथि प्रहरीले धरपकड गरेको छ । बुधबार सरकारले एमसीसी प्रस्ताव पारित गर्न लागेको भन्दै बानेश्वरस्थित संसद भवन अगाडि दिनभर प्रदर्शन भएको थियो । प्रदर्शनमा झडप हुँदा १ जना प्रदर्शनकारी…