प्रिमियर लिगको खेल तालिका सार्वजनिक
गणतन्त्र नेपाल संवाददाता

इङलिस प्रमियर लिग सिजन २०२२/२३ को खेल तालिका सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक खेल तालिकाअनुसार अगस्ट ६ मा सुरु हुने पहिलो चरणको पहिलो खेलमा क्रिस्टल प्यालेस र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ । खेल क्रिस्टल प्यालेसको घरेलु मैदानमा नेपाली समयअनुसार राति…

अमेरिकी तेल प्रशोधकहरुलाई बाइडेनको अपिल- धेरै प्रशोधन गर्नुहोस्, थोरै नाफा राख्नुहोस्
गणतन्त्र नेपाल संवाददाता

रुस-युक्रेन युद्ध सुरु भएयता अमेरिकी तेल प्रशोधक कम्पनीहरुले नाफादर झण्डै तेब्बर पुराए । तर, अमेरिकी राष्ट्रपति जो बाइडेनले पेट्रोलियम पदार्थ प्रशोधक कम्पनीलाई उत्पादन बढाएर नाफा घटाउन अपिल गरेका छन् । सात अमेरिकी कम्पनीहरुलाई पत्राचार गर्दै बाइडेनले यस्तो अपिल गरेको एपीले…

हालसम्मकै ठूलो अप्रेशन : १ अर्ब २ करोड मूल्य बराबरको लागू औषधसहित ७ जना विदेशी पक्राउ
गणतन्त्र नेपाल संवाददाता

लागूऔषध कारोबारी विरुद्ध प्रहरीले हालसम्मकै ठूलो अप्रेशन सफलतापूर्वक सम्पन्न गरेको छ । केही दिनको बीचमा लागू औषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड मूल्य बराबरको लागू औषध हेरोइन बरामद गरेको छ । ब्युरोका एसपी जीवन श्रेष्ठले विभिन्न स्थानबाट ५१ किलो…

प्रधानमन्त्रीसँग धेरै प्रश्न सोधेँ, अब आफै उत्तर दिन चाहन्छु : रवि लामिछाने
गणतन्त्र नेपाल संवाददाता

सञ्चारकर्म छाडेर राजनीतिम होमिने निर्णय गरेका चर्चित सञ्चारकर्मी रवि लामिछानेले जनताका प्रश्न सोध्ने ठाउँबाट जनताका प्रश्नको उत्तर दिने ठाउँमा जान चाहेको बताएका छन् । ग्यालेक्सी टेलिभिजनको बिदाई समारोहमा बोल्दै लामिछानेले ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमबाट थालेको पछिल्लो चरणको सञ्चारकर्मलाई बिट मार्दै…

भोजपुरमा आम्दानीको स्रोत बन्दै वन लसुन, एकैवर्ष एक करोडभन्दा बढी आम्दानी
गणतन्त्र नेपाल संवाददाता

खेतबारी तथा पाखा पखेरामा पाउने वन लसुन (हाँडे लसुन) भोजपुरका अधिकांश वासिन्दाको राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक रुपमा यसको खेती थालनी नभएपनि यहाँका स्थानीयवासीले वन लसुन बिक्री गर्दै आएका छन् । डिभिजन वन कार्यालय भोजपुरका अनुसार यसवर्ष मात्र…

डलरको भाउमा १२५.२१ पुग्यो, दिनदिनै रेकर्ड बढ्दै
गणतन्त्र नेपाल संवाददाता

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५.२१ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो । पछिल्ला दिनमा हरेक दिनजसो नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) लगातार बढेर हरेक दिन नयाँ रेकर्ड…

सदाको लागि बन्द भयो इन्टरनेट एक्स्प्लोरर
गणतन्त्र नेपाल संवाददाता

कुनै समय इन्टरनेट क्षेत्रमा एकक्षत्र राज गरेको इन्टरनेट ब्राउजर ‘इन्टरनेट एक्स्प्लोरर’ सदाको लागि बन्द भएको छ । एक वर्ष पहिलानै माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोररलाई जुन १५ , २०२२ देखि सदाको लागि बन्द गरिने घोषणा गर्दै प्रयोगकर्ताहरुलाई माइक्रोसफ्टकै अर्को वेब ब्राउजर ‘माइक्रोसफ्ट…

थापाथली इञ्जिनियरिङ कलेजमा अध्यनरत विद्यार्थी त्रिपुरेश्वरमा मृत भेटिए
गणतन्त्र नेपाल संवाददाता

थापाथली इञ्जिनियरिङ कलेजका एकजना विद्यार्थी मृत अवस्थामा भेटिएका छन् । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि चौधरी ग्रुपको निर्माणाधीन भवनको खाली कम्पाउन्डबमे तल उनको शव भेटिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार गत आइतबार रातिदेखि हराएका ललितपुर सानेपा…

१०-१५ वर्ष सम्मको जेल सजायको मागदाबीसहित मनोज पाण्डेविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता
गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौं जिल्ला अदालतमा बलात्कार आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालकविरूद्ध मुद्दा दायर भएको छ। बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरूद्ध अदातलमा लगेको हो। उनीविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहारको मुद्दा दार्ता भएको सरकारी वकिल कार्यालय…