गुल्मीमा शिक्षकद्धारा कक्षा ३ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार
गणतन्त्रनेपाल समाचारदाता, दाङ

आफ्नै विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मी प्रहरीले शिक्षकलाई पक्राउ गरेको छ। कक्षा ३ मा पढ्ने छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरी आएपछि रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका ती शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रहरी…

प्रशासन द्वारा गढवा बजारको अनुगमन
आलोक भावुक

 गढवा, ३ असार            घरेलु तथा साना उद्योग कार्यालय दाङ र इलाका प्रशासन कार्यालय लमहीको संयुक्त टोलीले बिहीवार गढवा बजारको अनुगमन गरेको छ । टोलीले गढवा बजार क्षेत्रका बिभिन्न पसलहरुमा अनुगमन गरेको हो । अनुगमनको क्रममा…

एसीसी महिला टी–२० च्याम्पियन सिपमा नेपालको विजयी सुरुवात
गणतन्त्रनेपाल समाचारदाता, दाङ

भुटानलाई ५० रनले पराजित गर्दै नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । शुक्रबार मलेसियास्थित यूकेएम एसडी क्रिकेट ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७।५ ओभरमा ४४ रन बनाउँदै अलआउट भयो । नेपालकालागि कविता कुवँरले उत्कृष्ट…

जलवायु परिवर्तनको असरः सगरमाथाकाे आधार शिविर सारिँदै
गणतन्त्र नेपाल संवाददाता

बढ्दो जलवायु परिवर्तनको कारण सगरमाथा आधार शिविरस्थित हिउँको तह पातलो हुँदै गएको छ । जसकारण आधार शिविर नै सार्ने तयारी गरिएको छ । खुम्बु हिमनदीस्थित शिविरको तह पातलिने क्रम तीव्र भएसँगै शिविर अन्यन्त्रै सार्ने पहल गरिएको बीबीसीले जनाएको छ ।…

लुम्बिनीको बजेट चिरफार : आकारमा वृद्धि, ठूला आयोजनामा कटौती
गणतन्त्र नेपाल संवाददाता

लुम्बिनी प्रदेश सरकारले यो पटक कार्यान्वयन नहुने र स्रोतविनाको घाटा बजेट नल्याउने जानकारी यसअघि नै दिएको थियो । बुधबार सार्वजनिक भएको बजेटमा प्रदेश गौरवका आयोजना र अन्य ठूला आयोजनामा बजेट कटौती गरिएको छ । त्यसमाथि बजेटको आकार बढेको भन्दै प्रमुख…

राष्ट्रघात गर्ने नेतालाई जेल हाल्नुपर्छ : सांसद किराँती
गणतन्त्र नेपाल संवाददाता

नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले राष्ट्रघात गर्ने जुनसुकै नेता भएपनि उनीहरुलाई जेल हाल्नुपर्ने बताएका छन् । उनले एसपीपी प्रकरणमा नेपाली सेना र अमेरिकी दूतावासको विज्ञप्तिमा विरोधाभाष देखिएको भन्दै यसको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । शुक्रबार संसदको अन्तराष्ट्रिय…

डिजेलमा १९ रुपैयाँ बढ‍ेको नयाँ मुल्य सूची पठायो भारतले, अरुको कति बढ्यो ?
गणतन्त्र नेपाल संवाददाता

भारतले बिहीबार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको नयाँ मूल्य सूचि नेपाललाई पठाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर ६.५२ रुपैयाँ , डिजेलमा प्रतिलिटर १९.३० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर १९.९१ रुपैयाँ बढाएर नयाँ मूल्य…

एसपीपीमा ओलीको स्वीकृति, क्षेत्रीको पत्राचार
गणतन्त्र नेपाल संवाददाता

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक २०७२ सालमा सरकारको नेतृत्व गरिरहेकै समयमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकासँग ‘नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी)’ सम्झौताका लागि पत्राचार गरेको देखिएको छ । तत्कालीन प्रधानसेनापति क्षेत्रीले नेपालस्थित तत्कालीन अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई औपचारिक…

विदेशबाट नेपाल आएका युवकमा मंकीपक्स भाइरस संक्रमणको आशंका
गणतन्त्र नेपाल संवाददाता

नेपालमा पनि एक युवकलाई मंकीपक्स भाइरसको संक्रमण भएको आशंका गरिएको छ ।  मंकीपक्स भाइरस संक्रमणको आशंकामा एक युवकलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निगरानीमा राखिएको हो । दुवईबाट आएका ती युवकमा मंकीपक्स भाइरसको संक्रमणसँग मिल्दो लक्षण देखिएपछि निगरानीमा राखिएको टेकु…