धान काट्दै हुनुहुन्छ ? यस्तो छ तीन दिनको मौसम
गणतन्त्रनेपाल समाचारदाता

तस्विर: रासस दाङ, ३० असोज। नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा आज पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया…

दाङको गढवामा गौहत्या विरुद्ध प्रदर्शन, बजार परिक्रमा गरी कोणसभा सम्पन्न 
गणतन्त्रनेपाल समाचारदाता

गढवा, २५ असोज ।। दाङको गढवामा गौहत्या विरुद्ध प्रदर्शन, बजार परिक्रमा गरी कोणसभा कार्यक्रम सम्पन्न भएको छ। हिन्दु धर्मको संरक्षण र गौहत्या बिरुद्धकाे मूख्य उद्देश्य सहित आज बिहीबार हिन्दु स्वयंसेवक संघ गढवा र विश्व हिन्दु परिषद दाङको संयुक्त आयोजनामा साे…

बाच्छा काटेर खाने कार्यमा संलग्नलाई कार्वाही गर्न यादव समाज सेवा संघको माग
आलोक भावुक

गढवा, २१ असोज । गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्रबाट रातको समयमा स्थानीय महिलाहरुले गौशालामा गई मेरो बाच्छो हराएर गौशाला आएको छ भनेर गौशाला बाट बाच्छा ल्याई काटेर खाएको आरोपमा इलाका प्रहरी कार्यालय गढवाले ३ महिला र एक…

पत्रकार गुप्ताले मनाए निलसागरमा जन्म दिन
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी २२ असोज । देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताले आफ्नो ३८ औं जन्म दिन रचनात्मक कार्य गरेर मनाएका छन् । जन्म दिनका अवसरमा गुप्ताले राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवा आश्रमका सडक आश्रित आमाबुवाहरुलाई फलफूल प्रदान गरेका…

राप्ती नदीको महदेवा पुलबाट हाम फालेका युवाकको २ घण्टा पछी सकुसल प्रहरीद्वारा उद्दार
आलोक भावुक

गढवा, २१ असोज। राप्ती नदीमा हाम फालेर एक युवा बेपत्ता भएका युवकको २ घण्टा पछी प्रहरीले सकुसल उद्दार गरेको छ। सोमबार बिहान करिब ८ बजे राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्तीपुलबाट एक युवकले हाम फालेका थिए।…

देउखुरीको राप्ती नदीमा हाम फालेर युवक बेपत्ता, खोजगर्दै प्रहरी
आलोक भावुक

गढवा,२१ असोज । गढवामा एक युवक राप्ती नदीमा हाम फालेर बेपत्ता भएका छन् । ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीका अनुसार सोमबार बिहान करिब ८ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ७ अनन्तपुरवा बस्ने ३२ बर्षिय आशाराम चौधरी राप्ती…

गढवा कृषि उपज संकलन केन्द्रबाट एकैदिनमा २ हजार ६ सय २३ किलो खसिबोका बिक्री
आलोक भावुक

गढवा, १९ असोज।गढवा गाउँपालिकाले कृषि तथा पशुबस्तुको बजारीकरणको लागि गरेको प्रयासहरु बाट गढवाका कृषकहरुलाई मुनाफा भएको छ। घरमा घरमा आउने लोकल व्यापारी र बिचौलियाहरुको मोलमोलाईबाट पिडित बनेका बाख्रापालक कृषकहरु आफुले पालेको खसीबोका आफ्नै हातले तौलगरेर बेचबिखन गर्दा हर्षित देखिएका छन्।…

सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक
गणतन्त्रनेपाल समाचारदाता

दाङ – सञ्चारकर्मी प्रिया स्मृती गजमेरको शब्दमा रहेको दशैं तिहार गीत सार्वजनिक भएको छ । गायक ज्ञानेन्द्र स्वर्णकार र गायिका सुष्मा नेपाली ‘ग्रेस’ को सुमधुर आवाज रहेको गीतमा लय गायक स्वर्णकारको रहेको छ । गीत दाङमै छायांकन गरिएको हो ।…

नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गढवा गाउँपालिका बाट खसिबाेका खरिद गर्दै
आलोक भावुक

गढवा, १७ असोज । गढवा गाउँपालिकाले कृषि तथा पशुबस्तुको बजारीकरणको लागि पहल सुरु गरेको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको पहलमा नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङका प्रमुख तिलक सुनारसंग शुक्रबार छलफल भएको…