गढवामा पालिका स्तरीय तिजगित प्रतियोगिता सम्पन्न
आलोक भावुक

गढवामा गाउँपालिका स्तरीय तिज गित प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । “कला संस्कृति भेषभुसा र रितिरिवाजको संरक्षण सम्बर्धन उन्नयन र बिकास हाम्रो अभियान” भन्ने नाराका साथ गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाको आयोजनामा पालिका स्तरीय तिज गित प्रतियोगिताको आयोजना…

२१ सदस्यीय पदाधिकारी बनाउँदै माओवादी, ७ जना उपमहासचिव
गणतन्त्र नेपाल समाचारदाता । ३ भदौ, काठमाडौं

नेकपा माओवादी केन्द्रमा २१ सदस्यीय पदाधिकारी हुने भएको छ । शुक्रबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको संख्या प्रस्ताव गरेका थिए । एक स्थायी समिति सदस्यका अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र १ मात्रै उपाध्यक्ष हुने छन् ।…

वाइसिएलको राष्ट्रिय भेला आजबाट, प्रचण्डले उद्घाटन गर्ने
गणतन्त्र समाचारदाता

सत्तारुढ नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को दोस्रो राष्ट्रि भेला आज शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ। प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भेलाको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ। भेलाले नयाँ नेतृत्व चयन…

ब्रह्मा कुमारी ईश्वरीय विश्व बिद्यालय गढवा शाखाको जन्माष्टमी शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न 
आलोक भावुक

ब्रह्मा कुमारी ईश्वरीय विश्व बिद्यालय एवं राजयाेग प्रशिक्षण केन्द्र शाखा गढवालेको जन्माष्टमी शुभकामना आदान प्रदान कार्यक्रम मनाएको छ। दया र करुणालाई जाग्रृत गरी आध्यात्मिक सशक्तिकरण तिर अग्रसर बनौं भन्ने मुलनाराका साथ सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रम आज गढवामा सम्पन्न भएको…

प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि मत विभाजन
गणतन्त्र समाचारदाता

प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ । नेकपा एमालेका सांसदले मत विभाजन मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गरेका हुन् । अब नागरिकता विधेयक पारित गर्दा मत विभाजन हुनेछ । अर्थात सांसदहरुले यो विधेयक पारित…

प्रेमकाे नाटक गरि पुरुषलाई हनी ट्रयापमा पार्ने दाङमा महिला गिरोह पक्राउ
गणतन्त्र समाचारदाता

गढवा – २ भदाै  प्रेमको जालमा पारी आर्थिक लाभ लिने खोज्ने दाङका एक गिरोहलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ। प्रेमकाे नाटक गरि पुरुषलाई हनी ट्रयापमा पार्ने अनि मोटो रकम असुल्ने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको छ। हनी ट्रयापमा पार्ने…

नेपाल मगर पत्रकार संघ दाङको नयाँ कार्य समिति चयन
गणतन्त्र समाचारदाता

नेपाल मगर पत्रकार संघ दाङको नयाँ कार्य समिति चयन गरिएको छ । सम्पन्न प्रथम अधिवेशनले पत्रकार मगर संघ दाङको अध्यक्षमा शान्तकुमार बुढा मगरलाई अध्यक्षमा निर्विरोध चयन गरिएको छ। अधिवेशनले ९ सदस्यीय कार्यसमिति चयन समेत गरेको छ। जसको उपाध्यक्ष जितसागर जिएम,…

एक्सनमा गढवा गाउँपालिका, अबैध रुपमा डम्पिङ गरेको नदिजन्य पदार्थ पालिकाको कब्जामा 
आलोक भावुक

गढवा- १ भाद्र गढवा गाउँपालिकाले अबैध रुपमा डम्पिङ गरेर राखेको नदिजन्य पदार्थ लाई उठाउने कार्य सुरु गरेको छ । पटक पटक जानकारी, छलफल र सूचना दिंदा पनि कोही सम्पर्क नआएकोले बेबारिसे भेटिएको ढुङ्गा, बालुवा, मिस्कट लगाएतको पदार्थलाई पालिकाले उठाउन सुरु…

वाइसिएल राष्ट्रिय भेलाको तयारी पुरा
गणतन्त्र समाचारदाता

नेकपा माओवादी केन्द्र निकट नेपाल योङ कम्युनिस्ट लिग (वाइसिएल) दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पुरा भएको छ । शुक्रबार काठमाडौंको राष्ट्रियसभा गृहमा हुने राष्ट्रिय भेलाबाट नयाँ नीति र नेतृत्व चयन गर्दै सम्पूर्ण शक्ति चुनावमा केन्द्रीत गरिने भएको हो । आगामी…