गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतमा आशिष चौधरीलाई स्वागत
गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतमा आशिष चौधरीलाई एक कार्यक्रमको बिच स्वागत गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी गढवा गाउँपालिका कार्यालयमा हाजिर भएसंगै आज कार्यभार सम्हाल्नु भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा उपाध्यक्ष शारदा कुमारी…

