अछाम र दार्चुलाका बाढी पिडितलाई इशामाया गुरुङ र सुनिता गुरुङ द्वारा एक लाख रुपैयाँ सहयोग
आलोक भावुक

अछाम र दार्चुलाका बाढी पिडितलाई सामाजिक अभियन्ता इशामाया गुरुङ र सुनिता गुरुङ द्वारा एक लाख रुपैयाँ सहयोग गर्नु भएको छ। बेलायतमा बस्दै आउनु भएकी इशामाया गुरुङले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अछाम र दार्चुलाका बाढी पिडितलाई एक लाख रुपैयाँ सहयोग गरेको…

पुल नहुँदा गढवा- मनिकापुर गाँउको आवतजावत अबरुद्ध
आलोक भावुक

गढवा गाउँपालिका-६ स्थित कक्रहवा खोलामा आएको बाढीले गढवा-मनिकापुर आवतजावत बन्द भएको छ। अतरबेदुवा र मनिकापुर बस्तीको सिमाना भएर बग्ने कक्रहवा खोलामा पुल नहुंदा आवतजावत बन्द भएको छ। गढवा गाउँपालिकाको मुख्य बजार सम्म आउने सक्ने अवस्था छैन, कुनै आपत्कालीन समस्या परेपनि…

दशैँकाे टीका साइत बिहान ११ बजेर ५१ मिनेटमा
गणतन्त्रनेपाल समाचारदाता

यस वर्ष विजया दशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११ : ५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका…

जरिमाना तिर्नुपर्ने, नतिरे पद जाने निर्वाचन आयोगको निर्णय
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले साढे ७ लाख रुपैयाँ जरिमाना तिर्नुपर्ने निर्वाचन आयोगले निर्णय गरेको छ। निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार मेयर बालेन्द्र शाहसहित १ लाख २३ हजार ६२४ उम्मेदवारले निर्धारित समयमै खर्च विवरण नबुझाएको वा…

गढवा गाउँपालिका अध्यक्ष डेंङ्गु संक्रमित
आलोक भावुक

गढवा गाउँपालिकाका प्रमुख यमनरायण शर्मा पोख्रेल डेंङ्गु संक्रमित हुनुभएको छ। बुधबार पालिका प्रमुख शर्मालाई उच्च ज्वरो आएको थियो। औषधी खादा समेत ज्वरो कम नभए पछी चेकजाँच गर्दा डेङ्गु संक्रमित पुष्टि भएको गढवा गाउँपालिकाले जनाएको छ । ‘ज्वरो आएको छ, उहाँ…

लमही-कोइलावास खण्डको हुलाकी राजमार्गमा सुचारु राख्न गढवा गाउँपालिकाको निगरानी
आलोक भावुक

लमही–कोइलावास खण्डको हुलाकी राजमार्गमा सुचारु राख्न गढवा गाउँपालिकाले बिशेष ध्यान दिएको छ। बर्षातको समयमा पहिरो बाट गढवा कोइलाबासको बाटो आवतजावत बन्द हुन नदिन गढवा गाउँपालिकाले चासोको रुपमा हेरेको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो । बर्षातको समयमा…

जनता माओवादीको हातमा देशको चाबी दिन चाहन्छन् : दाहाल
गणतन्त्रनेपाल डटकम

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन् । स्थानीय तह निर्वाचनको सन्देश जनताले माओवादी पार्टीको हातमा देश सञ्चालनको चाबी दिन चाहेको देखिएको दाहालको भनाइ थियो ।…

विविध कार्यक्रम गरी गढवामा बाल दिवस मनाईयो
आलोक भावुक

५८औ राष्ट्रिय बाल दिवसको अवसरमा गढवा गाउँपालिकाको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा विज्ञान प्रविधि सामाग्री प्रदर्शन प्रतियोगिता गढवामा सम्पन्न भएको छ । “बालमैत्री समाजको आधार :जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मुलनाराका साथ ५८औं राष्ट्रिय बाल दिवस गढवामा मनाईएको छ।…

नेकपा माओवादी (केन्द्र) गढवा गाउँपालिकाको विस्तारित बैठक सम्पन्न,
आलोक भावुक

नेकपा माओवादी (केन्द्र) गढवा गाउँपालिकाको विस्तारित बैठक मंगलबार गढवामा सम्पन्न भएको छ । माओवादी केन्द्र गढवा गाउँपालिकाको उपाध्यक्ष देवराज यादवको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यमा सम्पन्न भएको…