प्रेमी–प्रेमिकाले एउटै पासोमा झुन्डिएर गरे आत्महत्या
गणतन्त्रनेपाल समाचारदाता

परिवारको दबाबमा प्रेम सफल नभएपछि झापाको कचनकवलका एकजोडी प्रेमी–प्रेमिकाले एउटै पासोमा झुन्डिएर आत्महत्या गरेका छन् । कचनकवल– ४ का २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशीले एउटै पासोमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक…

राजपुरको शिव सामुदायिक वनको अध्यक्षमा यादव बिजय
गणतन्त्रनेपाल समाचारदाता

राजपुर, ११ माघ। राजपुरको शिव सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा विद्या प्रसाद यादव निर्वाचित हुनु भएको छ । अध्यक्ष पदका लागि ३ उम्मेद्वार चुनाबी मैदानमा थिए । जसमध्ये बिद्याले आफ्ना निकट्तम् प्रतिद्वन्द्वी लालबहादुर यादबलाई २७ मतले पछि पार्दै बिजयी भएका…

भूकम्पले बाजुरामा घर भत्कियो, थप विवरण आउन बाँकी
गणतन्त्रनेपाल समाचारदाता

बाजुरा, १० माघ ।  मंगलवार दुउसो आएको ५.९ म्‍याग्निच्यूडको कारण बाजुरामा एक घर भत्किएको छ । बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले जानकारी दिनु भयो । उहाँका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।…

गढवा गाउँपालिकाद्वारा निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन
आलोक भावुक

गढवा, ९ माघ ।दाङ देउखुरीको गढवा गाउँपालिकाद्वारा निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरिएको छ। पालिका भित्र रहेका अति बिपन्न, जनजाति, दलित मुस्लिम, मधेसी लगायतकको समुदाय लाई लक्षित गरेर गढवा गाउँपालिकाको आठ वटै वडा बाट सहभागिता हुनेगरी सहभागी गराएको गढवा…

ज्वाइँलाई ३७९ व्यञ्जनको सत्कार
गणतन्त्रनेपाल समाचारदाता

पूर्वीय संस्कारमा ज्वाइँलाई निकै सम्मान गरिन्छ । ससुराली गएको ज्वाइँलाई (अझ नौलो ज्वाइँलाई) त सत्कारमा कुनै कमी राखिंदैन । ज्वाइँको खानपिनदेखि कपडालगायत हरेक कुराको बन्दोबस्ती निकै शानदार ढंगले गरिएको हुन्छ । तर कहिलेकाहीं ज्वाइँलाई गरिने सत्कारले सीमा नै नाघ्छ ।…

एम्बुलेन्सको ठक्करबाट घोराहीमा मोटरसाइकल चालकको मृत्यु
गणतन्त्रनेपाल समाचारदाता

घोराही ९ माघ। दाङको घोराहीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको घोराही उपमहानगरपालिका १० नारायणपुर निवासी ४५ वर्षीय पूर्ण पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ। प्रहरीका अनुसार दुर्घटनामा परी गम्बिर घाइते भएका…

गढवा गाउँपालिका वडा नम्बर ८ को वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण
आलोक भावुक

गढवा, ८ माघ। देउखुरीको गढवा गाउँपालिकाले आइतवार वडा नम्बर ८काे वडा कार्यालय कोइलाबासबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाे वडा नम्बर ८ सिमानाकामा क्षेत्रमा रहेको र सेवाग्राहीहरु गढवा बजारमा रहेको कृषि बिकास बैंकमा आउन वृद्धवृद्धा तथा अशक्त नागरिकलाई…

आज सोनाम ल्होसार हर्षोल्लासका साथ देशैभरी मनाइँदै
गणतन्त्रनेपाल समाचारदाता

काठमाण्डाै, ८ माघ । आज सोनाम ल्होसार । तामाङ समुदायले नयाँ वर्षको रुपमा विशेष कार्यक्रम गरी मनाउँदै छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर,…

गढवामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन
आलोक भावुक

गढवा, ७ माघ । गढवा गाउँपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाको आयोजनामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर गढवा – १ बडहरामा सञ्चालन भएको छ। गढवा गाउँपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख अन्नतराज रेग्मीको अध्यक्षता तथा गढवा गाउँपालिका वडा…