नेपाल कराते महासंघकाे प्रथम बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
आलोक भावुक

मसुरिया,३ चैत्र। नेपाल कराते महासंघ लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठक शुक्रबार राप्ती गाउँलालिकाकाे सभा हल मसुरियामा सम्पन्न भएको छ। संघका लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष पदम बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न निर्णयहरु समेत सर्वसम्मत रुपले पारित गरेको छ। बैठकले कार्यलय…

लमही ट्राफिक प्रहरीले गर्‍यो ७ हजार ९ सय बढी सवारी माथि कारबाही
मेगमन बुढा

लमही, ३ चैत। अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीले ७ हजार ९५० सवारीसाधनहरु माथि कारबाही गरेकोछ । बिगत ८ महिनामा सवारी नियम उलंघन गर्ने विभिन्न ७ हजार ९५० सवारीसाधनहरु माथि कारबाही गर्दा ५० लाख ४१ हजार जरिवाना संकलन भएको अस्थाई ट्राफिक…

यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २ चैत। आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ । युइएविरुद्ध डिएलएस पद्धतिमा नेपालले ९ रनले जित हात पारेको हो । नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । जितसँगै नेपाल…

गढवामा जारी पालिका स्तरीय खेलकुद प्रतियोगिताको समापन, लमही नगरपलिका फुटबल प्रतियोगितामा प्रथम
आलोक भावुक

गढवा, २ चैत । गढवा गाउपालिकाको स्थापना दिवसको अवसरमा पालिका स्तरीय खेलकुद प्रतियोगिताको बुधवार समापन गरिएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रतियोगिताको शुभारम्भ गरिएको थियोे । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता…

सूचनाको पहुँच बढाउन पत्रकार र प्रहरी बिच समन्वय आवश्यक : गढवा प्रहरी प्रमुख ओली
आलोक भावुक

गढवा, २९ फागुन। नागरिक स्तरसम्म सुचनाको पहुँच बढाउन पत्रकार र प्रहरी बिचको समन्वय आवश्यक रहेको इलाका प्रहरी कार्यालय गढवाका नव प्रहरी निरिक्षक नविन ओलीले बताउनु भएको छ । सोमवार पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा बोल्दै हालै सरुवा भएर आउनु भएकी इलाका प्रहरी…

राप्ती र बंगलाचुली गाउँपालिका जोड्ने झोलुङ्गे पुलको राप्ती गाउँपालिका अध्यक्ष विष्टद्वारा उद्घाटन
तुल बहादुर कवँर मगर

सिसहनियाँ,२९ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्वर नाै र बंगलाचुली गाउँपालिकाकाे वडा नम्बर आठ जोड्ने गरि निर्माण गरीएको झाेलुङ्गे पुलको साेमबार राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टद्वारा उद्घाटन  गर्नुभएको छ । लामखाेला काउछे जाेड्ने झाेलुङ्गे पुलको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश…

रोटरी क्लव अफ राप्ती स्थापना, अध्यक्षमा न्यौपाने चयन
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी,२९ फागुन । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा रोटरी क्लव अफ राप्ती स्थापना भएको छ । विभिन्न पेशामा आवद्द २१ जना युवाहरुको पहलमा स्थापना भएको रोटरी क्लव अफ राप्तीको अध्यक्षमा बासुदेव न्यौपाने चयन भएका छन् । जेष्ठ सदस्य भरतमणी न्यौपानेको…

देउखुरीमा पालिकास्तरीय खेलकुद प्रतियोगिता, लमही र गढवा फाइनलमा प्रवेश
आलोक भावुक

गढवा, २७ फागुन। गढवा गाउपालिकाको स्थापना दिवसको अवसरमा पालिका स्तरीय खेलकुद प्रतियोगिताको शनिबार गढवामा उद्घाटन गरिएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रतियोगिताको शुभारम्भ गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता…

विव्यस चुनावमा कांग्रेस एमालेको गठबन्धनविरुद्ध माओवादीको एकल प्यानल बिजयी
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २६ फागुन। दाङको घोराही उपमहानगरपालिका ४ स्थित मावि डाँडागाउँ गोग्लीको विद्यालय व्यवस्थापन समिति निर्वाचनमा नेकपा माओवादी केन्द्रको एकल प्यानल विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त प्यानललाई पराजित गर्दै माओवादी केन्द्रको एकल प्यानल विजयी भएको हो…