फेरि आयो सलमान खानलाई ज्यान मार्ने धम्की
गणतन्त्रनेपाल डटकम

बलिउड अभिनेता सलमान खानलाई पुनः ज्यान मार्ने धम्की आएको छ । मुम्बई प्रहरीले धम्की दिनेविरुद्ध मुद्दा दायर गर्दै घटनाबारे अनुसन्धान थालेको छ । सलमान निकटका एक सहयोगीलाई प्रेषित त्यस्तो इमेल धम्कीमा माफिया डन लरेन्स बिश्नोइको हालैको एक अन्तर्वार्तालाई उध्दृत गरिएको…

सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँट पेचिलो बन्दै
गणतन्त्रनेपाल डटकम

काठमाडौँ, ७ चैत्र । संसद्‌बाट दोस्रो पटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन् । सांसद सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने प्रारम्भिक प्रस्ताव उनले शीर्ष नेतामाझ राखिसकेका छन् । कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलले सिट संख्याको…

प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपूर्व सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले संसदमा गर्नुभएको सम्बोधन भाषणको पूर्णपाठ
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ६ चैत्र। सम्माननीय सभामुख महोदय, सर्वप्रथम म लोकतान्त्रिक नेपालका महान् शहीद, बेपत्ता र घाइते योद्धाहरूको त्याग, तपस्या र बलिदानप्रति हार्दिक श्रद्दासुमन व्यक्त गर्दै उहाँहरुका सपना र संकल्प पूरा गर्न निरन्तर क्रियाशील रहने अठोट व्यक्त गर्दछु । ११ पुस, ०७९…

एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
गणतन्त्रनेपाल डटकम

काठमाडौँ,६चैत । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री जंगवहादुर शैलीमा उत्रिएकाले विश्वासको मत दिन नसक्ने बताएका हुन् । त्यसक्रमा उनले संसदीय मर्यादाका सवालमा एमाले सांसदहरुलाई…

गढवा बहुमुखी क्याम्पसमा समाजवादीका यादव विजयी
आलोक भावुक

गढवा, ६ चैत। गढवा बहुमुखी क्याम्पस गढवामामा सोमवार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु (समाजवादी)का इबराज यादव सभापतिमा पदमा निर्वाचित हुनुभएको छ। यादवले १ सय १३ मत मध्ये ६३ मत ल्याई निर्वाचित हुनु भएको छ । सभापति पदका उम्मेदवार अनेरास्ववियु क्रान्तिकारीका गोबिन्द…

लुम्बिनी प्रदेश र संघ सरकारका भाैतिक मन्त्री बिच प्रदेशकाे भाैतिक याेजनाबारे छलफल
गणतन्त्र नेपाल संवाददाता

दाङ, ४ चैत। संघ सरकारको भौतिक योजना तथा यतायात मन्त्री नारायण काजी श्रेष्ठ र लुम्बिनी प्रदेश सरकारको भौतिक पुर्वाधार बिकास मन्त्री ईन्द्रजीत थारु बिच भेटघाट भएकाे छ । उक्त भेटघाटमा लुम्बिनी प्रदेशकाे समग्र भाैतिक विकासकाे अबस्था बारे छलफल भएकाे थियाे…

राष्ट्रिय सहिदहरूको नामावली राजपत्रमा प्रकाशित
गणतन्त्र नेपाल संवाददाता,४ चैत्र, काठमाडौँ।

नेपाल सरकारको मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ। गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको…

अखिल (क्रान्तिकारी) र महेन्द्र क्याम्पसबीच ६ बुँदे सहमति, स्ववियु निर्वाचन ८ चैतमा हुने
गणतन्त्रनेपाल समाचारदाता

घोराही, ३ चैत । दाङको सबैभन्दा पुरानो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा स्ववियु निर्वाचन यही चैत ८ गते हुने भएको छ । क्याम्पस प्रशासनले आसन्न चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि गत फागुन ३० गते अनाधिकृत रुपमा रुपमा परिचयपत्र…

कर्री सामुदायिक वनको अध्यक्षमा पुनः सर्वसम्मत घर्ती चयन
टेकबहादुर पुन

लमही, ३ चैत । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ वन घुस्री स्थित कर्री सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पुन:चौथौ कार्यकालका लागि सर्बसहमतीबाट किशोर कुमार घर्ती मगर चुनिनु भएको छ । समुहको २२ औं साधारण सभाले घर्तीलाई पुनः अध्यक्षमा सर्वसम्मत…