लुम्बिनी प्रदेशको कुल बजे ४० अर्ब, आज पेस हुने
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १ असार । लुम्बिनी प्रदेश सरकारले शुक्रबार बजेट ल्याउँदै छ। दिउँसो ३ बजे बस्ने प्रदेशसभाको दोस्रो अधिवेसनको ११ औँ बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक बर्ष २०८०/०८१ को बजेट पेश गर्ने छन्। बजेट कटौती भएका कारण चालु आर्थिक…

गढवा गाउँपालिकामा साढे चार करोडको लागतमा कोल्डस्टोर निर्माण हुँदै
आलोक भावुक

गढवा, ३२ जेठ । गढवा गाउँपालिका वडा नम्बर ३ गोबिन्दनगरमा साढे चार करोड लागतमा कोल्ड स्टोरको निर्माण कार्य सुरु भएको छ। गढवा गाउँपालिकामा ठुलो प्रोजेक्टको रुपमा रहेको सित भण्डार निर्माण हुन लागेको हो। बिहिबार एक समारोहका बीच गढवा गाउँपालिका अध्यक्ष…

एक महिने होजियारी बुनाई तालिमको गढवामा समापन
आलोक भावुक

गढवा, ३२ जेठ। गढवा गाउँपालिका र नेपाल इन्द्र फाउण्डेशन नेपालको साझेदारीमा सञ्चालित एक महिने होजियारी बुनाई तालिमको बुधबार गढवामा समापन गरिएको छ ।नेपाल इन्द्र फाउण्डेशनका अध्यक्ष जगदीश यादवको सभापतित्व तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा…

समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउँछौँ : प्रधानमन्त्री
गणतन्त्रनेपाल संवाददाता

जेठ ३१, दाङ। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताउनुभएको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्रीले समाजवादी मोर्चा…

समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउँछौँ : प्रधानमन्त्री 
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ३१ जेठ। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताउनुभएको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्रीले समाजवादी मोर्चा…

स्वर्गद्वारी जीप दुर्घटनामा परी मृत्यु भएकाहरुको पहिचान खुल्यो 
गणतन्त्रनेपाल समाचारदाता

प्यूठान २९ जेष्ठ । स्वर्गद्वारी जीप दुर्घटनामा परी मृत्यु भएकाहरुको पहिचान खुलेको छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुख उमेशराज जोसीका अनुसार चिप दुर्घटनामा परी मृत्यु हुनेहरुमा दाङ तुल्सीपुर १५ कोठरीका ३५ वर्षीय सरिता शर्मा पोख्रेल, उनका १४ वर्षिय छोरा बिशाल पोख्रेल,…

स्वर्गद्वारी दर्शन गरि फर्किएको गाडी दुर्घटना
गणतन्त्रनेपाल समाचारदाता

गढवा, २८ जेठ। स्वर्गद्वारी दर्शन गरि फर्किएको गाडी दुर्घटना भएको छ । स्वर्गद्वारी दर्शन गरि फर्कदा स्वर्गद्वारी-भीङ्ग्री सडक खण्डमा माथिको घुम्ति बाट तल्लो घुम्तीमा खसेकाे थियाे । गाडीमा ८ जना यात्रु रहेका छन् । दुर्घटनामा परेका सबैलाई अस्पताल पुर्याइएकाे छ…

सिडियोको ठाडो आदेश पछी राप्ती नदीमा भैरहेको उत्खनन् रोकियो
आलोक भावुक

गढवा, २९ जेठ। दाङका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यको ठाडो आदेश पछी राप्ती नदीमा भैरहेको उत्खनन बन्द गरिएको छ । दाङको राप्ती नदीमा केही दिन यता ठुलो संख्यामा स्काभेटर प्रयोग गरि जथाभावी नदीजन्य पदार्थ उत्खनन भैइरहेको जानकारी पाए गढवा गाउँपालिकाको…

पालिका अध्यक्ष दमकलमा पानी भरेर कोइलाबास पुगेपछी स्थानीय खुशी
आलोक भावुक

गढवा, २७ जेठ । दाङको कोईलाबासमा पानी सकिएपछी हाहाकार नै मच्चिएको थियो तर जानकारी पाए लगत्तै सनिवार बिहानै दमकलमा पानी भरेर गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र ५नं.वडाध्यक्ष लेख बहादुर थापा लगायतको टिमले कोइलाबासमा पुगेपछी स्थानीय खुसी देखिए। कोइलाबासमा…