नवल खड्काको ‘काँडेतार’ शिवरात्रीमा प्रदर्शन हुने
गणतन्त्रनेपाल डटकम

काठमाडौँ,४ असार  । नवल खड्काको निर्देशनमा बनेको फिल्म ‘काँडेतार’ फागुन २५ मा प्रदर्शनमा आउने भएको छ । खड्काले एक पोस्टर सार्वजनिक गर्दै फागुन २५ गते शिवरात्रीमा फिल्म रिलिज हुने जनाएका हुन् । फिल्ममा नेपाल र भारतबीचको सीमा काँडेतार लगाएर व्यवस्थित गर्नुपर्ने आवाज…

५४ सांसदसहित ४ पार्टीको मोर्चा !
गणतन्त्रनेपाल डटकम

काठमाडौँ,४ असार । सत्तारूढ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र सत्ताबाहिर रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् । राजनीतिक स्थिरताका लागि भन्दै सत्तारूढ गठबन्धन र सत्ताबाहिरको कम्युनिस्ट…

भोलिदेखि काठमाडौं महानगरका हलमा भारतीय फिल्मको प्रदर्शन रोकिने छ – मेयर बालेन्द्र शाह
गणतन्त्रनेपाल डटकम

काठमाडौं, ३ असार । काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको मेयर बालेन्द्र शाहको सचिवालयले  जानकारी दिएको छ । मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म…

यसपालि बर्खे विपदका लागि १० हजार सुरक्षाकर्मी परिचालन, अरू के छ तयारी?
गणतन्त्रनेपाल डटकम

यसपालि मनसुनको आरम्भमै बाढी पहिरोले पिरोल्न थालिसकेको छ। आइतबार बिहानै पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखेलामा आएको बाढीले जनधनको ठूलो क्षति पुर्‍याएको छ। शुक्रबार पनि बाढीले ताप्लेजुङमा मोटरेबल पुल बगाएको थियो। अत्यधिक वर्षातका कारण सिरिजंगाको खेवाङ…

समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने समझदारी
गणतन्त्रनेपाल डटकम

काठमाडौँ, ३ असार । विभिन्न चार दल मिलेर निर्माण गर्न लागिएको समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने समझदारी भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी मिलेर बनाउन लागिएको मोर्चालाई चारै दलका शीर्ष नेताले…

नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य
गणतन्त्रनेपाल डटकम

काठमाडौं, ३ असार । विश्वकप क्रिकेट छनोटमा नेपालले जितका लागि जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिएको छ । हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रन बनाएको हो । ओपनरद्वय कुशल भुर्तेल र आसिफ…

लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब ४७ करोड बढी बजेट
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २ असार। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को लागि ४० अर्ब ४७ करोडभन्दा बढीको बजेट ल्याएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गरेका हुन् । कुल…

राजपुर गाउँपालिकामा किर्ते नागरिक्ता, वडाध्यक्ष र सचिव फरार
गणतन्त्रनेपाल समाचारदाता

राजपुर, २ असार। राजपुरमा किर्ते हस्ताक्षरगरि नागरिकता बनाउने विश्वकर्मा पक्राउ परेका छन् । राजपुर गाउँपालिका वडा नम्बर ५ सिमल खुटीका ज्ञान बहादुर विश्वकर्माले छोरीको छोरा,नाति विवेक विश्वकर्मालाई आफ्नो छोरा भनी किर्ते हस्ताक्षर गरेर नागरिकता बनाइदिएको पाइएपछि विश्वकर्मा पक्राउ परेका हुन्…

देश र जातिहरुलाई फुटाएर राष्ट्रको हित हुँदैनः प्रधानमन्त्री
आस्था केसी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जातिहरुलाई फुटाएर राष्ट्रको हित नहुने बताउनुभएको छ । भूमे पर्वको अवसरमा नेपाल मगर संंघद्वारा खुल्लामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले जनगणनामा भएको जातिहरु बारेका विषयमा स्पष्ट…