बालकको हत्यारा खोज्न कुकुरसहित प्रहरी टोली विनायकमा
गणतन्त्र नेपाल संवाददाता

अछामको पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान, कुच्चीका १६ वर्षीय विनोद शाहीको हत्यारा पत्ता लगाउन प्रहरीले कुकुरको सहायता लिएको छ । प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमबाट तालिमप्राप्त कुकुर घटनास्थल पुर्‍याइएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै मृतकका आफन्तले शनिबार इलाका प्रहरी कार्यालयमा…

मनाङमा सरकारी विद्यालय कुनै टहरामा, कुनै बगरमै !
गणतन्त्र नेपाल संवाददाता

नासों गाउँपालिका–१ मा रहेको भानु मावि एक वर्षयता स्थानीय एउटा गुम्बाभित्र सञ्चालनमा थियो । माध्यमिक तहसम्म गरेर ७२ विद्यार्थी थिए, तिबेतन बुद्धिजम पढ्ने नै २२ जना थिए । एक वर्षअघिको बाढीपहिरोले विद्यालयलाई मर्स्याङ्दीको बगरछेउ पुर्‍याएपछि प्रधानाध्यापक श्यामकृष्ण पन्तले गरेको हारगुहार न स्थानीय…

तिर्खाइरहने धरानको ‘पानी कथा’
गणतन्त्र नेपाल संवाददाता

चारकोसे जंगल फँडानी भएपछि विजयपुरको काखमा धरान बजार विस्तार भएको समय पुग नपुग १ सय २० वर्ष मात्र भएको छ । यति नै वर्ष भएको छ, पानीको अभावमा धरानले काकाकुल हुनुपरेको । जनसंख्या बर्सेनि थपिन्छ, वितरण हुने पानीको परिमाण बढ्दैन । धरानको यही…

रुपन्देही बस दुर्घटना अपडेट : ५ जनाको सनाखत
गणतन्त्र नेपाल संवाददाता

रुपन्देहीकाे  रोहिणी खोलाको पुलबाट बस खस्दा मृत्यु भएका ९ जना मध्ये ५ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अन्य चार जनाको परिचय खुल्न बाँकी रहेको छ । भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका लागि पुऱ्याइएका २० जना घाइतेमध्ये ५…

पीडितका आफन्तको बयान- अभिभावक विदेश रहेका छात्रालाई छानाछानी दुर्व्यवहार
गणतन्त्रनेपाल समाचारदाता, दाङ

पछिल्लो समय महिला तथा बालबालिकामाथि हुने यौन दुर्व्यवहारका घटना बढ्दै गएका छन् । विद्यालय क्षेत्रमा शिक्षकहरूबाट नै विद्यार्थीहरू यौन दुर्व्यवहारको सिकार भइरहेका छन् । यसैबीच राजधानी काठमाडौंको जोरपाटीमा रहेको सर्वनाम शिक्षालयका वार्डेनले होस्टेलमा बस्ने छात्राहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको घटना…

रहस्यमै रोल्पा कारागारको आत्महत्या प्रकरण
गणतन्त्रनेपाल समाचारदाता, दाङ

गत जेठ ४ गते बेलुका करिव साढे ६ बजे रोल्पा कारागारमा एक कैदी बन्दीले आत्महत्या गरेको खबर वाहिरियो । आत्महत्या गर्ने कैदी बराहताल गाउँपालिका- १ सुर्खेत घर भएका विजयविक्रम शाह रहेको जेल प्रशासनबाट जानकारी पनि आयो । तर भोलिपल्ट मृतकको…

जापानमा बस्ने युवाहरूको पहलमा सञ्चालन हुँदैछ जनप्रतिनिधिले वास्ता नगरेको एम्बुलेन्स सेवा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

२०७४ को पहिलो स्थानीय तह निर्वाचनपछि बनेका गाउँका स्थानीय सरकारले आफ्ना थुप्रै महत्वाकांक्षी योजनाहरू बनाए। स्थानीय नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका योजनाहरूमध्ये बाटो, खानेपानी, स्वास्थ्य, सिँचाइ, विद्युत, शिक्षाजस्ता कुरालाई महत्वपूर्ण योजनामा राखेर काम अघि बढाए। कर्णालीका सडक पहुँच नभएका पालिकामा स्थानीय सरकारले…

वाम एकता मुलुकको आवश्यकता हो : झलनाथ खनाल
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मूल नेताहरु नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद् भवन पुगेका नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वाम एकता मलुकको आवश्यकता…

निजगढ विमानस्थलबारे सर्वोच्च निर्णयको सम्मान गर्न नागरिक अगुवाको अपिल
गणतन्त्रनेपाल समाचारदाता, दाङ

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे सर्वोच्च अदालतले गरेको निर्णयलाई सम्मान गर्न नागरिक अगुवाहरूले अपिल गरेका छन्। सर्वोच्चको जेठ १२ को फैसलाबारे सरकार र संसदबाट आइरहेको आलोचना तथा टिप्पणीप्रति नागरिक अगुवाहरूले आपत्ति पनि जनाएका छन्। दमननाथ ढुंगाना, अनुपराज शर्मा, बलराम केसी,…