अभिनेत्री करिश्माले भेटिन् निहारिकालाई
गणतन्त्र नेपाल संवाददाता

अभिनेत्री करिश्मा मानन्धरले न्यायका लागि अनशन बसिरहेकी महोत्तरीकी निहारिका राजपूतलाई भेटेकी छिन् । उनी शुक्रबार निहारिकाको अवस्था बुझ्न उनी बसिरहेको उनको आफन्तको घरमा नै पुगेकी हुन् । बिहीबार मात्रै करिश्माले सामाजिक सञ्जालमार्फत निहारिका आफ्नी छोरी (कविता) सँग तुलना गर्दै आफ्नो…

वन्यजन्तुको अखेटोपहारसहित ३ जना पक्राउ
गणतन्त्र नेपाल संवाददाता

संरक्षित वन्यजन्तुको अखेटोपहार ओसारपसार गरी अवैध कारोबार गर्न लागेको आरोपमा काठमाडौंबाट तीन जना पक्राउ परेका छन् । वन्यजन्तुको अखेटोपहार अवैध रुपमा रुपमा खरिद बिक्री गर्न लागेको विशेष सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको टोलीले गोंगबु नजिकै गणेशस्थानबाट उनीहरूलाई पक्राउ…

प्रशासन द्वारा गढवा बजारको अनुगमन
आलोक भावुक

 गढवा, ३ असार            घरेलु तथा साना उद्योग कार्यालय दाङ र इलाका प्रशासन कार्यालय लमहीको संयुक्त टोलीले बिहीवार गढवा बजारको अनुगमन गरेको छ । टोलीले गढवा बजार क्षेत्रका बिभिन्न पसलहरुमा अनुगमन गरेको हो । अनुगमनको क्रममा…

एसीसी महिला टी–२० च्याम्पियन सिपमा नेपालको विजयी सुरुवात
गणतन्त्रनेपाल समाचारदाता, दाङ

भुटानलाई ५० रनले पराजित गर्दै नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । शुक्रबार मलेसियास्थित यूकेएम एसडी क्रिकेट ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७।५ ओभरमा ४४ रन बनाउँदै अलआउट भयो । नेपालकालागि कविता कुवँरले उत्कृष्ट…

जलवायु परिवर्तनको असरः सगरमाथाकाे आधार शिविर सारिँदै
गणतन्त्र नेपाल संवाददाता

बढ्दो जलवायु परिवर्तनको कारण सगरमाथा आधार शिविरस्थित हिउँको तह पातलो हुँदै गएको छ । जसकारण आधार शिविर नै सार्ने तयारी गरिएको छ । खुम्बु हिमनदीस्थित शिविरको तह पातलिने क्रम तीव्र भएसँगै शिविर अन्यन्त्रै सार्ने पहल गरिएको बीबीसीले जनाएको छ ।…

लुम्बिनीको बजेट चिरफार : आकारमा वृद्धि, ठूला आयोजनामा कटौती
गणतन्त्र नेपाल संवाददाता

लुम्बिनी प्रदेश सरकारले यो पटक कार्यान्वयन नहुने र स्रोतविनाको घाटा बजेट नल्याउने जानकारी यसअघि नै दिएको थियो । बुधबार सार्वजनिक भएको बजेटमा प्रदेश गौरवका आयोजना र अन्य ठूला आयोजनामा बजेट कटौती गरिएको छ । त्यसमाथि बजेटको आकार बढेको भन्दै प्रमुख…

राष्ट्रघात गर्ने नेतालाई जेल हाल्नुपर्छ : सांसद किराँती
गणतन्त्र नेपाल संवाददाता

नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले राष्ट्रघात गर्ने जुनसुकै नेता भएपनि उनीहरुलाई जेल हाल्नुपर्ने बताएका छन् । उनले एसपीपी प्रकरणमा नेपाली सेना र अमेरिकी दूतावासको विज्ञप्तिमा विरोधाभाष देखिएको भन्दै यसको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । शुक्रबार संसदको अन्तराष्ट्रिय…

डिजेलमा १९ रुपैयाँ बढ‍ेको नयाँ मुल्य सूची पठायो भारतले, अरुको कति बढ्यो ?
गणतन्त्र नेपाल संवाददाता

भारतले बिहीबार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको नयाँ मूल्य सूचि नेपाललाई पठाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर ६.५२ रुपैयाँ , डिजेलमा प्रतिलिटर १९.३० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर १९.९१ रुपैयाँ बढाएर नयाँ मूल्य…

एसपीपीमा ओलीको स्वीकृति, क्षेत्रीको पत्राचार
गणतन्त्र नेपाल संवाददाता

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक २०७२ सालमा सरकारको नेतृत्व गरिरहेकै समयमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकासँग ‘नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी)’ सम्झौताका लागि पत्राचार गरेको देखिएको छ । तत्कालीन प्रधानसेनापति क्षेत्रीले नेपालस्थित तत्कालीन अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई औपचारिक…