करोडौं वर्षअघि संसारमा राज गरेका ६ डायनासोरबारे रोचक तथ्य
गणतन्त्र नेपाल संवाददाता

डायनासोर नाम सुनेका र फिल्म/पत्रपत्रिकामा यसको प्रतीकात्मक स्वरूप देखेका अधिकांशको जिन्दगीमा सायद एक न एकपटक डायनासोरप्रति मोह आउँछ। अचेलका धेरै बच्चाबच्चीलाई त डायनासोर र शार्कहरू एकदम मन पर्ने पाएको छु। हाम्रो पालामा धेरै टिभी वा डायनासोर सम्बन्धी सामग्रीको पहुँच नभएर…

साहुले भारतीयलाई बेचिदिएकी काजलकली सौराहामा ढली
गणतन्त्रनेपाल समाचारदाता, दाङ

काजलकली ढलेको पहिलो पटक होइन। एक महिनाको अवधिमा ऊ तीन पटक ढलिसकी। अघिल्ला दुई पटक औषधीले काम गर्‍यो। ऊ जेनतेन उठ्न सकेकी थिई। यसपटक काजलकली उठ्ने सम्भावना कम छ। पाँच दिनअघि ढलेकी ऊ लम्पसार अवस्थामै छ। काजलकली चितवनको सौराहामा पालिएको पोथी हात्तीको…

विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा अब दुई पाइलट अनिवार्य
गणतन्त्र नेपाल संवाददाता

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल सरकारले तोकेका विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा अबदेखि अनिवार्य रुपमा दुई जना पाइलट राख्नुपर्ने निर्णय गरेको छ । संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार साँझ बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक…

तिनाउ नदीले बगाउँदा एकजनाको मृत्य
गणतन्त्रनेपाल समाचारदाता, दाङ

रुपन्देहीको तिनाउ नदीले बगाएर एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका ६५ वर्षीय किशोरबहादुर नेपालीको नदी किनारमा शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए । नेपालीको शव सोमबार बिहान बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरस्थित तिनाउ…

डीएसपीले गुण्डा नाइके भेट्नु ‘गैरव्यवसायिक’ : छानविन प्रतिवेदन
गणतन्त्रनेपाल समाचारदाता, दाङ

केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई डीएसपी मिलन केसीले भेटेकोबारे छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । स्वयम्भु वृत्तमा कार्यरत डीएसपी केसीले बस्नेतलाई भेटेको बाहिरिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले जेठ ३१ मा छानविन समिति गठन गरेको थियो ।…

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै व्यवसायीले बढाए गाडी भाडा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यातायात व्यवसायीले आफूखुसी गाडी भाडावृद्धि गरेका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले आजैदेखि लागू हुने गरी १५ प्रतिशत भाडा बढाएको हो । विधानतः पेट्रोलियम पदार्थको मूल्य बढेपछि भाडा समायोजन यातायात व्यवस्था विभागले गर्नुपर्ने हो । तर,…

भिमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सडक अवरुद्ध
गणतन्त्र नेपाल संवाददाता

गढवा ६ असार मकवानपुरको ईन्द्रसरोवर गाँउपालिका ३ रामचन्द्र भञ्ज्याङमा पहिरो खस्दा भिमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सवारी आवागमन हिजो बेलुकीबाट पूर्ण रुपमा प्रभावित भएको छ । अविरल वर्षाको कारण अन्दाजी १० मिटर सडकमा पहिरो खसेकाले सडक बन्द भएको प्रहरीले जनाएको छ । हिजो बेलुकी…

७ करोडको जग्गा कीर्ते गरी बेचेको आरोपमा ५ जना पक्राउ
गणतन्त्र नेपाल संवाददाता

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जग्गाधनीको मृत्यु भएको भनि नक्कली कागजात बनाएर ७ करोड रुपैयाँ पर्ने जग्गा बिक्री गर्ने ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले सो समूहले जग्गाधनी शान्तादेवी लोहनीको निधन भएको भन्दै उनको नाममा कीर्तिपुर नगरपालिका वडा नम्बर २ मा…

काठमाडौंमा कल सेन्टरबाट अमेरिकामा ठगी, ११ जना पक्राउ
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपालमा कल सेन्टर सञ्चालन गरेर अमेरिकामा ठगी गरेको आरोपमा प्रहरीले १३ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौंको सामाखुशीमा अर्बिट नेक्सस प्रालि नाममा कल सेन्टर सञ्चालन गरी अमेरिकामा बस्नेहरुलाई कम्प्युटरमा म्यासेज पठाएर ठगी गरेको आरोपमा २ जना भारतीय नागरिक र…