गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको साथ छाेड्दै दीपक मनाङे
गणतन्त्र नेपाल संवाददाता

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेश सभामा विश्वासको मत दिँदैछन् । तर, मुख्यमन्त्री गुरुङको सरकार टिकाउन खम्बा बनेका राजीव गुरुङ (दीपक मनाङे) ले अन्तिममा आएर उनको साथ छाडेका छन् । सरकार जोगाउनकै लागि एमालेको आग्रहमा मन्त्री बनेपनि अहिले…

विश्वासको मत पाएपछि मुख्यमन्त्री भट्टकाे प्रतिबद्धता–यही विश्वासकै जगमा अगाडि बढ्छु
गणतन्त्र नेपाल संवाददाता

सुर्खेत । सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा उनको पक्षमा बहुमत पुगेको हो…

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिन प्रस्ताव पेस गर्दै, यस्तो छ सांसदहरुकाे अंकगणित
गणतन्त्र नेपाल संवाददाता

कैलाली । सुदूरपश्चिम प्रदेशसभाका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा आज (मंगलबार) विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्दैछन् । प्रदेशसभा सचिवालयका अनुसार बिहान १० बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावलाई छलफलसहित सभामा पेस गर्ने बताइएकाे छ । ५२…

माओवादी नेतामाथि गोली हान्ने पक्राउ
गणतन्त्र नेपाल संवाददाता

कपिलवस्तु । कपिलवस्तुमा नेकपा माओवादीका नेता दीपक पाण्डेसहित २ जनालाई गोली हानेर हत्या फरार भएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ ५ गते राति ११ बजे कपिलवस्तु नगरपालिका ३ सडवामा लु ९ प ८५२१ नम्बरको मोटरसाइकलमा सवार माओवादीका…

९१ वर्षीया वृद्दा उपमेयरले जितिन् कोरोना
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । वीरगन्ज महानगरपालिकाका उपमेयर शान्ति कार्की कोरोना संक्रमणमुक्त भएकी छन् । ९१ वर्षीय कार्कीले कोरोना जितेकी हुन् । उनलाई दुई साता अघि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनको वीरगन्ज महानगरपालिकाले संचालन गरेको कोभिड अस्थायी अस्पतालमा…

लमहीमा स्वास्थ्यकर्मीलाई नि:शुल्क खाजा खुवाउने अभियान सुरुवात
शिवु खनाल, ४ जेठ

देउखुरी, दाङ ।  दाङको लमहीमा स्वास्थ्यकर्मीहरुलाई नि:शुल्क खाजा खुवाउने अभियान सुरुवात गरिएको छ । तरुण दलका नगर सभापति एवम् व्यवसायी सन्तोष बुढाथोकीले आफ्नो व्यक्तिगत खर्चमा कोरोना भाइरसको लडाईमा अग्रपङ्तिमा रहेर अहोरात्र खटिरहेका स्वास्थ्यकर्मीलाई नि:शुल्क खाजा खुवाएर यस्ताे अभियानकाे सुरुवात गरेका…

एकै गाउँमा कोरोनाबाट १६ जनाको मृत्यु, थप भयावह हुने चेतावनी
पत्रपत्रिकाबाट

पर्सा । पर्साको जगरनाथपर गाँउपालिकामा पछिल्लो २ सातामा १६ जनाको मृत्यु भइसकेको छ । ती मध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य ३ जना मृतकको कोरोना परिक्षण नगरिए पनि कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएको थियो । मृतक १६…

एक करोड राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गरिँदै
गणतन्त्र नेपाल संवाददाता

सुर्खेत। नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले एक करोड राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गर्ने भएको छ। कोरोना महामारी तथा विभिन्न समस्यामा परेका पत्रकारको सहयोगका लागि सो कोष स्थापना गर्न लागिएको हो। प्रदेश अध्यक्ष देवीराम देवकोटाको अध्यक्षतामा सोमबार…

उपेन्द्र यादव पक्षले कारवाही गरेका ४ सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चारजना नेतालाई प्रदेशसभा सदस्य पदमा पुनर्बहाली गर्ने अल्पकालिन अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनता समाजवादी पार्टीबाट निर्वाचित चार सांसदलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय कानूनसम्मत नभएको ठहर गर्दै…