बिहीबार शपथ खाने गरी टुंगियाे
पत्रपत्रिका, ३० कार्तिक, २०७८

सर्वोच्च अदालतको परमादेशअनुसार शेरबहादुर देउवा प्रधानमन्त्रीमा बहाली हुँदै गर्दा भनियो, ‘माधव नेपालहरूलाई अप्ठेरो छ । मन्त्रालय, संवैधानिक आयोगदेखि राजनीतिक नियुक्ति, राजदूतसम्मका कुरामा उहाँहरूलाई जे–जति चाहिन्छ, त्यसमा हाम्रो भाग काटेर भए पनि दिऔँ ।’ अहिले भन्न थालियो, ‘हुँदैन, मिल्दैन । हाम्रोमा…

पुर्वजनमुक्ति सेनाको सम्मानमा बाटाेकाे नाम जनसेना पथ नामाकरण
गाेपी ज्ञवाली/नवलपरासी

पश्चिम नवलपरासीस्थित सुनवल- १३ मा एउटा बाटाेकाे नाम जनसेना पथ नामाकरण गरिएको छ । सुनवल नगरपालिका- १३ सुर्यवस्तीको एउटा टोलमा जाने बाटोको नाम पुर्वजनमुक्ति सेनाको सम्मानमा जनसेना पथ घोषणा गरिएको सुनवल नगरपालिका वार्ड नम्बर १२ का अध्यक्ष कृष्ण देवकोटाले बताएका…

एकीकृत समाजवादी लुम्बिनी प्रदेशको अध्यक्षमा मेटमणि चौधरी ।
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २ असोज

नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश समितिको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन् । शुक्रबार बुटवलमा बसेको पार्टीको प्रदेशस्तरीय भेलाले दाङबाट प्रतिनिधिसभामा निर्वाचित चौधरीको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको हो । सचिवमा रुपन्देहीका राजु गुरुङ चयन भएका छन् । प्रदेश समितिको…

इतिहासमै पहिलो महिला मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्य
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २ भदौ 

बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन भएको छ । डोरमणि पौडेलले पदबाट राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छिन् । बुधबार राति मुख्यमन्त्रीमा नियुक्त उनलाई प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले लगत्तै पद तथा गोपनीयताको शपथ दिलाएका छन् । संविधानको…

लुम्बिनीमा कसले हटायो मन्त्रीको लिस्टबाट विमला वलीको नाम ?
गणतन्त्र नेपाल संवाददाता, २१ साउन

लुम्बिनीको सत्ता उलटपुलटमा ‘भाउजू सांसद’को नामले चर्चित लुम्बिनी प्रदेशसभा सदस्य विमला वली निर्णायक भूमिकामा थिइन् । प्रदेशसभाको अंकगणितमा विमला जता लाग्यो उतै सरकार बन्ने अवस्थाका बीच एमाले र माओवादीको तानातानमा परेकी उनी अन्तत: निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार ढाल्ने…

कुलप्रसाद केसीको यात्रा – जनमुक्ति सेनाको कमाण्डरदेखि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीसम्म
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २८ साउन 

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भएका छन्। प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन्। केसीलाई प्रदेश सभाका नेपाली कांग्रेससहितको ४ दलीय गठबन्धन र सूर्य चिह्नबाट निर्वाचित सांसद…

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी ‘सोनाम’ले लिए शपथ
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २८ साउन 

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ  लिएका छन्। प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुख सामु पेस भएको दाबीअनुसार नियुक्त भएका केसीले प्रदेश प्रमुख अमिक शेरचनसामु सपथ लिएका हुन्। प्रदेश प्रमुख शेरचनले…

जबरजस्ती बुटवल पुर्‍याएर बन्धक बनाइयो : प्रदेश सांसद विमला वली
गणतन्त्र नेपाल संवाददाता, २१ साउन

सत्ता परिवर्तनको निर्णायक घडीमा गुट बदलेर चर्चामा आइरहेकी लुम्बिनी प्रदेशसभाकी सांसद विमला वली माओवादीमै फर्किएकी छन् । आज माओवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दल कार्यालयमा सार्वजनिक भएकी वलीले एमाले नेताहरुले आफूलाई बन्धक बनाएर अनैतिक दबाब दिएको आरोपसमेत लगाइन् । उनले…

होटलमा लुकाइएको कोरोना खोपसहित बिर्तामोड नगरपालिकाका एक कर्मचारी पक्राउ
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १५ साउन 

कोरोनाविरुद्धको खोप पाउन सर्वसाधारण घाममा तातिइरहँदा आफू निकट मानिसलाई लगाउनका लागि होटलमा लुकाएर राखिएको भेरोसेल खोपसहित बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्कालाई प्रहरीले पक्राउ गरेको छ। कोरोनाविरुद्धको खोप मापदण्ड विपरित आफू निकटलाई दिने गरेको सार्वजनिक भइरहेका बेला खड्का पक्राउ…