कुन प्रदेशमा कति गयो बजेट ?
गणतन्त्रनेपाल समाचारदाता, दाङ

संघीय सरकारले ल्याएको बजेटमा प्रदेश सरकारको लागि १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ अनुदान दिएको छ । स‌ंघीय सरकारले‍ सात वटै प्रदेश सरकार र स्थानीय तहहरुलाई समानीकरण, विशेष, ससर्त र समपुरक अनुदान गरी ४ शीर्षकमा सरकारले बजेट…

गुल्मीको चन्द्रकोटमा माओवादीका युवराज केसी विजयी
गणतन्त्रनेपाल समाचारदाता, दाङ जेठ

गुल्मीको चन्द्रकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रका युवराज केसी विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका केसीले ५ हजार ७ सय मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका चेतन बस्नेतले ३ हजार २ सय ४७ मत प्राप्त गरेका छन् ।…

लुम्बिनी प्रदेशका सभामुख घर्तिले गरे रुकुम चुनवाङबाट मतदान
गणतन्त्र नेपाल समाचारदाता

लुम्बिनी प्रदेशका सभामुख पूर्ण घर्तिले रुकुमकाे चुनवाङबाट मतदान गरेका छन् । सभामुख घर्तिले रुकुम पूर्वस्थित भुमे गाउँपालिका वार्ड न‌ं‍‍‍‍ ९ मा रहेकाे नेपाल राष्ट्रिय माध्यामिक विद्यालय चुनवाङबाट मतदान गरेका हुन् । सभामुख घर्तिकाे मतदानपछि साे केन्द्रमा मतदान सुरुवात गरिएकाे हाे…

जनताकाे पक्षमा आवाज उठाउन मिडियाकाे महत्वपूर्ण भूमिका : अध्यक्ष पाेख्रेल
रचना चाैधरी गढवा दाङ बैशाख २७ गते

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पाेख्रेलले जनताकाे पक्षमा आवाज उठाउन मिडियाकाे महत्वपूर्ण भूमिका हुने बताएका छन् । देउखुरीकाे गढवामा आज आयाेजित एक कार्यक्रमलाई स‌म्बाेधन गर्दै अध्यक्ष पाेख्रेलले जनताका आवाजहरु उठाउनकाे लागि मिडिया एक सशक्त साधन भएकाे बताएका छन् । सञ्चार…

राजपत्रमा प्रकाशित भयो जेठ १ देखि हप्तामा २ दिन बिदा दिने निर्णय
गणतन्त्र नेपाल संवाददाता

परीक्षणका लागि जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । जेठ १ देखि हरेक शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय भएको छ । त्यस्तै सोमवारदेखि शुक्रवारसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि…

चुनाव प्रचारका लागि नेताहरुको अन्तिम दौडधुप, को कहाँ पुगे ?
गणतन्त्र नेपाल समाचारदाता

२७ वैशाख । मंगलबार चुनावी प्रचारको अन्तिम दिन रहेकाले दलका नेताहरुको दौडधुप सर्वाधिक बढेको छ । दलका शीर्ष नेताहरुले यसबीचमा पूर्वदेखि पश्चिमसँगका चुनावी सभालाई सम्वोधन गरेका छन् । चुनावी प्रचारका लागि सर्वाधिक सभामा पुग्नेमा एमाले अध्यक्ष केपी शर्मा ओली छन्…

अन्तर्राष्ट्रिय सीमा नाका आज रातिदेखि ७२ घण्टा बन्द
गणतन्त्र नेपाल समाचारदाता

२७ वैशाख। आज मंगलबार रातिदेखि सबै अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टासम्मका लागि बन्द हुने भएका छन् ।स्थानीय तह निर्वाचन सुरक्षाका लागि सरकारले मध्यरातिदेखि मतदान हुने दिनसम्म सीमाबाट हुने आवागमन बन्द गर्ने निर्णय गरेको हो । मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई…

चुनावको मुखमा परदेश प्रस्थान गर्दै युवा
गणतन्त्र नेपाल समाचारदाता

बाँके । मुलुकमा स्थानीय तह निर्वाचनको चटारो छ । राजनीतिक दलहरू तथा उम्मेदवारहरू चुनाव प्रचार प्रसारमा सक्रियता बढाइरहेका छन् । स्थानीय तहमा सरकार चयनको प्रक्रिया सुरु हुनै लाग्दा दैनिक सयौँ युवा बाँकेको जमुनाहा नाकाबाट भारततर्फ रोजगारीका लागि प्रस्थान गरिरहेका छन्…