अलग अलग दिशातिर ओली–नेपाल
पत्रपत्रिकाबाट

एमाले आन्तरिक विवाद कायमै रहेका बेला स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक तय भएको छ। एमाले केपी ओली समूहले आइतबार स्थायी कमिटी र सोमबार केन्द्रीय कमिटी बैठक बोलाएको छ। केन्द्रीय कमिटीको अजेन्डा तय गर्न आइतबार बिहान ११ बजे स्थायी कमिटी…

हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धीका रूपमा नेपाली युवा वैज्ञानिकहरू लण्डन जाँदै
रासस

युवा विद्यार्थीको नोबेल पुरस्कारका रूपमा चिनिएको हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धामा भाग लिन नेपाली युवा वैज्ञानिकहरू लण्डन आउने भएका छन् । दश लाख अमेरिकी डलर रकमको उक्त पुरस्कारका लागि वैशाखमा पहिलो र दोस्रो चरणको छनोट प्रतियोगिता भइसकेको थियो । डल्ले च्याउ…

देउवाका चार सारथीको बायोडाटा
पत्रपत्रिकाबाट

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र माओवादीका दुई/दुई नेतालाई सरकारमा सहभागी गराएका छन्। प्रधानमन्त्रीमा सपथग्रहणलगत्तै मन्त्रिपरिषद् गठन गर्दै देउवाले बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा सहभागी गराएका हुन्। देउवाले आफ्ना विश्वासपात्रद्वय खाँण र कार्कीलाई क्रमशः…

तीन वर्षका विवेकको हत्याको रहस्य खोतल्दै प्रहरी, आरोपी १५ वर्षीया युवतीसँग कस्तो थियो सम्बन्ध ?
पत्रपत्रिका

कैलालीको टीकापुर नगरपालिका–१ मुनुवारोडसँगै जोडिएका छन् दुई घर।पूर्वतर्फको घर हत्या आरोपित १५ वर्षीया शकुन्तला (नाम परिवर्तन) को हो भने पश्चिमतर्फको घर विवेक बिष्टको। केही दिनअघि साढे तीन वर्षका विवेकको हत्या भएको छ।विवेक हत्याको आरोप शकुन्तलामाथि लागेको छ । उनीहरूको घर…

एमालेमा अझै कुरा किन मिलेन ?
पत्रपत्रिका

एमालेका वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओलीलाई विश्वास गर्न नसक्दा विवाद समाधानले गति लिन सकेको छैन। दुई दिनयता विवाद समाधानका दिशातर्फ बढेको भन्दै एमाले नेताहरू उत्साहित देखिए पनि प्रगति हुन नसक्दा बिहीबार बस्ने भनेको कार्यदलको बैठक बस्न सकेन। २०७५…

अन्ततः महन्थ र उपेन्द्रले रोजे विभाजनको बाटो
पत्रपत्रिका

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अन्ततः एक नरहने भएको छ। निर्वाचन आयोगमा मंगलबार छलफल हुँदा दुवै पक्ष पार्टी एकताभन्दा छुट्टिएर जान सहमत देखिएका छन्। महन्थ ठाकुर र उपेन्द्र यादव दुवैले राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीअनुसार प्रक्रिया अगाडि बढाउन आयोगलाई…

‘राष्ट्रपतिलाई पनि कारबाही गर्न सकिने’
पत्रपत्रिकाबाट

प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा अदालतले दिएको परमादेश नमानेमा राष्ट्रपतिलाई पनि अदालतको अवहेलनामा कारबाही गर्न सकिने कानुनविद्हरुले बताएका छन् । प्रतिनिधिसभा पुनःस्थापनाको माग गरी दायर गरिएको रिट निवेदनको सुनुवाइका क्रममा बहस गर्ने कानुन व्यवसायीले अदालतको आदेश कार्यान्वयन नगर्ने राष्ट्रपतिलाई पनि अवहेलनामा कारबाही…

ओली बैठकले नयाँ र्यापर मात्र लगाएको हो-रामकुमारी झाँक्री
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १७ असार 

नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बोलाएको बैठकलाई पुरानै प्रोडक्टको संज्ञा दिएकी छिन् । बुधबारको बैठकमा केही स्थायी कमिटी सदस्यहरु थप्दै ओली समूहले केही दिनमा नै केन्द्रीय कमिटी बैठक बोलाएको छ ।…

जहाँ पाइला–पाइलामा जातीय विभेद छ
पत्रपत्रिकाबाट

राष्ट्रसंघको अध्ययन भन्छ – दलितलाई व्यक्तिका घरमा मात्र होइन, देउताका मन्दिरमा पनि प्रवेश निषेध छ । सार्वजनिक धारामा पानी वर्जित छ, उनीहरूले पालेका गाईभैँसीको दूधसमेत बजारमा बहिष्कृत छ । तर पनि उजुरी पर्दैन, किनकि ७० प्रतिशत दलितलाई लाग्छ– उजुरी दिए समाजमा झन्…