सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङ जेल चलान
पत्रपत्रिकाबाट

सिभिल सहकारी ठगी प्रकरणका दुई मुख्य आरोपी पूर्वअध्यक्ष इच्छाराज तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । संगठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले झन्डै तीन साता लामो थुनछेक बहसपछि उनीहरूलाई जेल चलानको आदेश दिएको…

महाधिवेशनकाे चटाराेमा प्रेस सेन्टर
गणतन्त्रनेपाल संवाददाता, ९ कार्तिक २०७८

क्रान्तिकारी  पत्रकारहरुको नेतृत्वदायी संगठन प्रेस सेण्टर नेपाललाई महाधिवेशनकाे चटाराेले छाेपेको छ । यहीँ मंसिर १८ र १९ गते चितवनमा गर्ने अधिवेशनकाे तयारीका लागि संगठनले विभिन्न निर्णय गरेको छ । प्रेस सेण्टरले १७ सदस्यीय कार्यालय टिम निर्माण गरेको छ । कार्यालयमा…

आज मुलुकभर एमालेकाे वडा अधिवेशन
रासस, कार्तिक ६, २०७८

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ । एमाले केन्द्रीय कार्यालयले…

भक्तपुरकी नयाँ सीडीओ रुद्रादेवी शर्मा : रामेछापदेखि गुल्मीसम्म एक अलग प्रभाव छाडेकी प्रशासक
केशव भुल

बुधबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गर्दै १६ जना सहसचिवको काज सरुवा गर्ने निर्णय गरे । उनीहरुमध्ये एक मात्र महिला छिन्, रुद्रादेवी शर्मा । सरुवा हुने सूचीको दोस्रो नम्बरमा उनको नाम छ । बाग्लुङ घर भएकी उनी काठमाडौं उपत्यकाभित्रकै जिल्ला…

के कन्हैया कुमार कांग्रेसमा सहभागी हुन गइरहेका छन् ?
बीबीसी

यस्तो सम्भावना छ कि कम्युनिष्ट नेता कन्हैया कुमार र गुजरातबाट निर्दलीय विधायक जिग्नेश मेवाणी कांग्रेसमा सहभागी हुन सक्नेछन् । अंग्रेजी अखवार ‘द हिन्दु’ आफ्नो रिपोर्टमा लेख्छ कि यो कुरालाई लिएर पनि चर्चा भइरहेको छ कि चुनावी रणनीतिकार प्रशान्त किशोरले २०२४…

मनाइयो संविधान दिवस
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३ असोज

सातौं सविधान दिवस भव्यताका साथ मनाइएको छ। संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित भएकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष समारोहलाई सम्बोधन गरेका छन्। कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले…

न ‘गठ’ न त ‘बन्धन’: यस्तो छ सत्ताधारी दलको हविगत
पत्रपत्रिका

नेपाली बृहत् शब्दकोशले ‘गठ’ शब्दलाई यसरी अर्थ्याएको छ– ‘एकै ठाउँमा एकै उद्देश्यले हुने धेरै जनाको बटुलो, जम्मा, भेला । मतो वा सल्लाह मिलेका मानिसहरूको समूह ।’ ‘बन्धन’ को अर्थ छ– ‘बाँध्ने काम’ । र, सिंगो ‘गठबन्धन’ पदावलीको अर्थ हुन्छ– ‘कुनै…

आजदेखि कक्षा १२ को परीक्षा शुरू, ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हुँदै
गणतन्त्रनेपाल संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले बुधबारबाट कक्षा १२ को परीक्षा शुरू गर्दै छ । यसअघि दुईपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालका अनुसार असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४…

प्रहरीका चार एआईजीको जिम्मेवारी फेरबदल
पत्रपत्रिकाबाट

सरकारले नेपाल प्रहरीका चार जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको सरुवा गरेको छ । स्रोतका अनुसार विगत एक महिनादेखि बढुवा भएर पनि जिम्मेवारीविहीन बनेका एआईजी सहकुलबहादुर थापालाई कार्य विभागको प्रमुख बनाइएको छ । यसैगरी, अपराध अनुसन्धान विभागमा रहेका विश्वराज पोखरेललाई मानव…