प्यारालाइसिसले थला परेका केवटलाई मलेसियाबाट नेपाल फर्काइयो
गणतन्त्र नेपाल संवाददाता/काठमाडाै, १४ साउन

प्यारालाइसिस भएर मलेसियामा थलापरेका हरिश्चन्द्र केवटलाई सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाको पहलमा नेपाल फर्काइएको छ। करिब तीन महिनाअघि प्यारालाइसिस भएर थलापरेका केबटलाई मलेसियास्थित जनउद्धार केन्द्रले सोमबार नेपाल फर्काएको हो। एक महिनाअघि फोनमार्फत् जनउद्धार केन्द्रलाई खबर आएको भए पनि विभिन्न…

विदेशमा थप १२ जना नेपालीको निधन
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २७ असार 

विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत चार सातमा विदेशमा थप १२ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा १२ जना, नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो । संघले…

यूएईमा कार्यरत नेपालीहरुले पठाए ५९ हजार थान पीसीआर किट
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २३ असार 

संयुक्त अरब इमिरेट्स यूएईमा कार्यरत नेपालीले पीसीआर किट नेपाल पठाएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा रहेका नेपालीहरूले झन्डै ४७ लाख रुपैयाँ रकम सङ्कलन गरी ५९ हजार थान पीसीआर किट आज नेपाल एयरलाइन्सको वाइड बडीमार्फत् नेपाल पठाएका हुन् । यूएईमा…

स्कटल्यान्डका नेपालीद्वारा नारायणी अस्पताललाई सहयोग
गणतन्त्र नेपाल संवाददाता

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पताललाई कोभिड–१९ राहत सहयोग समिति स्कटल्यान्डले पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्रदान गरेको छ। गैरआवासीय नेपाली संघमार्फत खरिद गरिएको २० थान अक्सिजन कन्सन्ट्रेटरमध्ये पाँच थान उक्त अस्पताललाई हस्तान्तरण गरिएको हो। जर्मनीमा निर्मित १० लिटर क्षमता भएको…

इन्डोनेसियामा शक्तिशाली भूकम्प
सिन्ह्वा

इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ…

नेपाली महिलाका लागि भारतीय सेनामा पहिलो पटक भर्ना आह्वान
गणतन्त्र नेपाल संवाददाता

भारत । भारतीय सेनामा नेपाली महिलाहरूका लागि पहिलो पटक भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि नेपालीसहित १०० जनाको लागि विज्ञापन आह्वान गरेको हो । भर्ना हुने इच्छुकले आगामी जुलाई २० सम्म आवेदन दिन सक्ने छन्…

पाकिस्तानमा बस दुर्घटना, १८ जनाको मृत्यु, ३० घाइते
एएनआई

पाकिस्तान । पाकिस्तानको बलुचिस्तानमा प्रान्तमा भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनामा परी अरु ३० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । उनीहरुका अनुसार बलुचिस्तानको खुज्दार जिल्लामा यात्रु बाहक बस दुर्घटना…

अधिवेशन स्थगित गरी नेपालीलाई बचाउन लाग्नुपर्ने अमेरिकी एनआरएनकाे माग
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । अमेरिकाको विभिन्न शहरमा बस्ने नेपालीले नेपालमा नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहर तीव्र भइरहेका बेला गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिका शाखाको अधिवेशन स्थगित गर्न माग गरेका छन् । एनआरएनए अमेरिकाको सदस्यसमेत रहेका गैरआवासीय नेपालीले नेपालमा तीव्र सङ्क्रमण फैलिएका…

अमेरिका बस्ने दंगालीले अक्सिजन खरिदको लागि पठाए एघार लाख बढी रकम
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । अमेरिका बस्ने दाङका युवाहरुले अक्सिजन खरिदको लागि एघार लाख बढी रकम पठाएका छन् । दाङ दंगिशरण गाउपालिका स्थित कोभिड अस्पताल बागरमा केहि समय यता अक्सिजनको हाहाकार भएको देखिएपछी अमेरिका रहेका युवाहरुले केहि रकम उठाएर पठाएका हुन् । बिभिन्न…