इस्मत चुग़ताई र उनकाे ‘लिहाफ़’ कथाकाे चर्चा
प्रभाष

इस्मत चुग़ताई उर्दु साहित्यका एक महान् साहित्यकार हुन्। उनलाई उर्दु साहित्यका चार प्रमुख आधारस्तम्भमध्ये एक मानिन्छ। इस्मत चुग़ताईलाई ‘उर्दू कथाहरूका फर्स्ट लेडी’ पनि भनिन्छ। इस्मत आफ्नाे समयका एक विद्राेही पनि थिइन्, जसले पितृसत्ता, पुरुषवादी वर्चस्व तथा महिलाहरूमाथि गरिने सबै प्रकारका…

धम्की र मृत्युको आतंकमा बाँचेका लेखक सलमान रुस्दीको कथा
बीबीसी हिन्दी | २८ साउन, काठमाडौं ।

भारतमा जन्मिएका बेलायती उपन्यासकार सलमान रुस्दीमाथि न्यूयोर्कमा एक कार्यक्रमका क्रममा छुरा प्रहार भएको छ । रुस्दी गम्भीर घाइते भएका छन् र उनको शल्यक्रिया गरिएको छ । भेन्टिलेटरमा उपचाररत उनको स्वास्थ्य अवस्था नाजुक छ भने एउटा आँखा गुम्ने खतरा रहेको छ…

नहरमा पानी आएपछि बाजागाजासहित मनाएको खुशीयाली २४ घण्टा नबित्दै विपत्तिमा परिणत
गणतन्त्र नेपाल समाचारदाता

वर्षाैंदेखि पानीको हाहाकार भोगिरहेको गाउँमा नहरबाट पानी आएपछि को खुशी नहोला ? भारतको गुजरातस्थित कच्छको मांडवीमा नहरबाट पानी आउँदा स्थानीयले बाजागाजासहित खुशीयाली मनाए । नर्मदा जिल्लामा ४०० किलोमिटर लामो नहरबाट गाउँमा पानी पुगेको थियो । स्थानीयमा खुशीको कुनै सीमा नै…

४ हात र ४ खुट्टा भएको बच्चा जन्मियो, भगवानको अवतार मान्न थालिएपछि …
गणतन्त्र नेपाल समाचारदाता

सामान्यतया बच्चा जन्मिँदा २ हात र २ खुट्टा हुन्छन् तर कतिपय बच्चा अस्वाभाविक जन्मिन्छन् । भारतको उत्तर प्रदेशस्थित हरदोई जिल्लामा भएको घटनामा ४ हात र ४ खुट्टा भएको बच्चा जन्मिएको छ । यस्तो बच्चा जन्मिएपछि कतिपयले भगवान्को अवतार मानिरहेका छन्…

जहदामा जन्तीमाथि आक्रमण हुँदा २ जना घाइते
गणतन्त्र नेपाल समाचारदाता

जन्ती आएकाहरूमाथि आक्रमण हुँदा २ जना घाइते भएका छन् । मोरङको सुनवर्षी–९ डाइनियाबाट बेहुली लिन जहदा–२ मझारे टोलमा आएका जन्तीमाथि बीचबाटैमा गाडी रोकेर सोमवार राति आक्रमण भएको थियो । स्थानीय ६–७ जना युवाको समूहले बाटो छेकेर राति १ बजेतिर आक्रमण…

के कन्हैया कुमार कांग्रेसमा सहभागी हुन गइरहेका छन् ?
बीबीसी

यस्तो सम्भावना छ कि कम्युनिष्ट नेता कन्हैया कुमार र गुजरातबाट निर्दलीय विधायक जिग्नेश मेवाणी कांग्रेसमा सहभागी हुन सक्नेछन् । अंग्रेजी अखवार ‘द हिन्दु’ आफ्नो रिपोर्टमा लेख्छ कि यो कुरालाई लिएर पनि चर्चा भइरहेको छ कि चुनावी रणनीतिकार प्रशान्त किशोरले २०२४…

‘एमसीसी’मा उल्लेखित विवादित बुँदा स्पष्ट पार्न नेपाल सरकारद्वारा अमेरिकालाई पत्राचार
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १८ भदौ

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतामा उठिरहेका विवादित विषयहरुबारे स्पष्ट पार्न नेपाल सरकारले अमेरिकालाई पत्राचार गरेको छ । शुक्रबार अर्थ मन्त्रालयले नेपालस्थित अमेरिकी राजदूतावासमार्फत एमसीसी मुख्यालयलाई पत्राचार गरेको हो । अर्थ मन्त्रालयका एक उच्च अधिकारीकाअनुसार एससीसीका विषयमा नेपालमा विभिन्न…

मुल्ला गनी कि हिब्तुल्लाह : अबको अफगानिस्तान कसको नेतृत्वमा ?
एजेन्सी

तालिबानले अन्ततः अफगानिस्तानका सबै क्षेत्रमा आफ्नो पहुँच पुर्याइसकेको छ र अफगानिस्तान आफ्नो नियन्त्रणमा आएको जनाएको छ । अफगानिस्तानका राष्ट्रपति, उपराष्ट्रपतिलगायत शीर्ष नेताहरुले देश छाडिसकेका छन् । राष्ट्रपति असरफ गनी र उपराष्ट्रपति अमिरुल्लाह सालेह कुन देशमा गएका छन् भन्ने अहिलेसम्म निश्चित…

तालिवान आक्रमणपछि उज्वेकिस्तान भागे अफगानी सेना
एजेन्सी

तालिवान समूहले देशका २४ राज्यलाई आफ्नो नियन्त्रणमा लिएको बताइरहँदा अफगानिस्तानको सीमा क्षेत्रमा तैनाथ ८४ अफगान सैनिकले अफगान–उज्वेकिस्तान सीमा पार गरी स्थानीय प्रशासनसमक्ष सहयोग मागेका उज्वेकिस्तानको विदेश मन्त्रालयले आइतबार जानकारी गराएको छ । अगस्त १४ मा ८४ जना अफगान सरकारी सैनिकको…