फुटबल हेर्न आउने १० लाख दर्शकलाई कोभिड-१९ विरुद्दकाे खाेप लगाइदिने कतारको घोषणा
एजेन्सी

काठमाडौं । कतारले सन् २०२२ मा हुने विश्वकप फुटबल हेर्न आउने १० लाख फुटबलप्रेमीलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइदिने भएको छ  । खोप नलगाएका व्यक्तिलाई रंगशालामा प्रवेश गर्न नदिने कतारले बताएको छ । कतारका प्रधानमन्त्री शेख खलिद बिन खलिफा…

३६५ मिनेटपछि यूरोमा स्वीडेनको पहिलो गोल
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । अमिल फ्रोसबर्गको एक मात्र गोलको मद्दतले स्वीडेनले स्लोभाकियालाई पराजित गर्दै युरो २०२० मा पहिलो जीत हासिल गरेको छ । ७७ औँ मिनेटमा फ्रोसबर्गले गरेको गोल यूरोमा स्वीडेनले ३६५ मिनेटपछि गरेकाे पहिलो गोल हो । पछिल्लो पटक स्वीडेनले सन्…

Long-term planning key to China’s continuous growth
Xu Qinduo

Editor’s note: “Roots of China’s Growth” is a 10-episode series marking the centenary of the founding of the Communist Party of China (CPC), which has presided over the country’s meteoric rise as a global power. The series focuses on 10…

इन्डोनेसियामा शक्तिशाली भूकम्प
सिन्ह्वा

इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ…

नेपाली महिलाका लागि भारतीय सेनामा पहिलो पटक भर्ना आह्वान
गणतन्त्र नेपाल संवाददाता

भारत । भारतीय सेनामा नेपाली महिलाहरूका लागि पहिलो पटक भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि नेपालीसहित १०० जनाको लागि विज्ञापन आह्वान गरेको हो । भर्ना हुने इच्छुकले आगामी जुलाई २० सम्म आवेदन दिन सक्ने छन्…

पाकिस्तानमा बस दुर्घटना, १८ जनाको मृत्यु, ३० घाइते
एएनआई

पाकिस्तान । पाकिस्तानको बलुचिस्तानमा प्रान्तमा भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनामा परी अरु ३० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । उनीहरुका अनुसार बलुचिस्तानको खुज्दार जिल्लामा यात्रु बाहक बस दुर्घटना…

आजदेखि सुरु हुँदै युरोकप, यस्ता छन् उपाधिका दाबेदार टिम
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । विश्वभर फैलिएकाे काेराेना महामारीका कारण एक वर्षपछि सरेको युरोपेली च्याम्पियनसिप अर्थात युरोकप २०२० शुक्रबारदेखि अर्थात आजैदेखि सुरु हुँदैछ । मिनी विश्वकपको रुपमा चिनिने युरोकपको यो १६ औं संस्करण हो । जसमा कूल २४ टिमले प्रतिस्पर्धा गर्दैछन् । त्यसमा…

म्यानमारका शासक भन्छन्ः आङ साङ सुचीकाे  स्वास्थ्य राम्रो छ, केही दिनमै अदालत पेस गर्ने दावी
गणतन्त्र नेपाल संवाददाता

म्यान्मार । म्यानमार सेना प्रमुख मिन अङ लाइङले आङ साङ सुचीको स्वास्थ्य अवस्था राम्रो भएको बताएका छन्। गत फेब्रुअरी १ मा सत्ता हत्याएपछि लाइङले पहिलोपटक अन्तर्वार्ता दिँदै सुचीको स्वास्थ्य अवस्था राम्रो भएको र उनलाई केही दिनमा अदालतमा उपस्थित गराइने बताए।…

महाराष्ट्रको गडचिरोलीमा माओवादी र प्रहरीबीच भिडन्त, १३ विद्रोहीको मृत्यु
गणतन्त्र नेपाल संवाददाता

भारत । महाराष्ट्रको गडचिरोली जिल्लामा शुक्रबार बिहान प्रहरीको सी–६० कमान्डोसँगको भिडन्तमा १३ भारतीय माओवादी (नक्सलवादी) विद्रोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । झडप बिहान ५ः३० बजे इतापाल्लीको कोटमीको जङ्गलमा भएको प्रहरीले बताएको छ । भारतीय नक्सलवादी समूहका नेताहरू भेला हुने…