बाल संसार एकेडमी एण्ड मन्टेश्वरी गढवाको पाचौं वार्षिकोत्सवको अवसरमा किड्स ओलम्पिक
आलोक भावुक

गढवा, २८ माघ । बाल संसार एकेडमी एण्ड मन्टेश्वरी गढवाको पाचौं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा किड्स ओलम्पिक अभिभावक खेलकुद कार्यक्रम र दीक्षान्त समारोह आईतवार गढवामा सम्पन्न भएको छ । मन्टेश्वरीले आयोजना गरेको माघ २६ गतेदेखि जनता माध्यमिक विद्यालय गढवाको…

गोर्खा मोडल सेकेन्डरी स्कुलका विद्यार्थीद्वारा गढवा बहु सांस्कृतिक संग्रहालयहरुको अवलोकन
आलोक भावुक

गढवा, २८ माघ। गोर्खा मोडल सेकेन्डरी स्कुलका विद्यार्थीद्वारा गढवा गाउँपालिका वडा नम्बर ६ परिचोकमा स्थित गढवा बहु सांस्कृतिक संग्रहालयहरुको आइतबार अवलोकन गरिएको छ। गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाले पौष २७ गते गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल द्वारा…

समलिङ्गी, तेस्रोलिङ्गी… यसरी बुझौं र बुझाऊँ
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २६ माघ। रामेछापको एक विद्यालयमा कक्षा-६ को स्वास्थ्य र शारीरिक शिक्षाको कक्षा चलिरहेको छ । किताबको ३६औं र ३७औं पेजमा दिइएको किशोरावस्थामा हुने सामाजिक परिवर्तन र यौनिकताका विषयमा शिक्षक मीरा केसी कक्षा लिइरहेकी छन् । पुस्तकमा लेखिएको ‘विपरीतलिङ्गी वा…

शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल गढवाको १४औं बार्षिकोत्सव सम्पन्न
शिवराज पन्थी

दाङ, २५ माघ। गढवा गाउँपालिका वडा नम्बर – ६ स्थित शुभतारा माध्यमिक बिद्यालयको १४ औं बार्षिकोत्सव तथा अभिभावक दिवस बिहिवार बिविध कार्यक्रमका साथ गढवामा सम्पन्न भएको छ । विद्यालयका शेयर सदस्य तथा संस्थापक प्रिन्सीपल भगवानदास यादवको अध्यक्षतामा सुरु भएको बार्षिकोत्सव…

जनता मावि गढवाका नव निर्बाचित अध्यक्ष गणेश कुमार कुमालद्धारा पदभार ग्रहण
आलोक भावुक

गढवा, २१ माघ । जनता माध्यमिक विध्यालय गढवाको निर्वाचनमा निर्वाचित हुनु भएका सदस्यहरुले आज पदभार ग्रहण गर्नु भएको छ। निर्वाचित ४ सदस्यीय र मनोनित २ सदस्यहरुहले जनता माध्यमिक विद्यालय गढवाको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा गणेश कुमार कुमाल लाई अध्यक्ष…

जनता मावि गढवाको विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न, माओवादीसहितको प्यानल बिजयी
आलोक भावुक

गढवा, २० माघ । दाङको देउखुरीस्थित गढवा गाउँपालिका वडा नम्बर ७ जनता माध्यमिक विद्यालय गढवाको विद्यालय व्यवस्थापन समितिको निर्वाचन शनिबार सम्पन्न भएको छ । सनिवार सम्पन्न निर्वाचनमा नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी ‘बिप्लव’ जनता समाजबादी पार्टी नेपाल, एकीकृत समाजबादी…

जनता मावि गढवाको विव्यसको मतदान सम्पन्न, ६८ प्रतिशत मतदान
आलोक भावुक

गढवा, २० माघ। जनता माध्यमिक विद्यालय गढवाको विद्यालय व्यवस्थापन समितिको निर्वाचनको मतदान सम्पन्न भएको छ। मतदानमा ६८ प्रतिशत मतदान भएको निर्वाचन समितिका संयोजक श्याम बहादुर बिकले जानकारी दिनुभयो। ८ सय ७४ मतदाता संख्या रहेको जनता माध्यमिक विद्यालय गढवाको मतदान सनिवार…

जनता मावि गढवाको विद्यालय व्यवस्थापन समितिका लागि मतदान सुरु, साढे नौ बजे सम्म १७ प्रतिशत मतदा
आलोक भावुक

गढवा, २० माघ। जनता माध्यमिक विद्यालय गढवाको विद्यालय व्यवस्थापन समितिको निर्वाचनको मतदान सुरु भएको छ। ८ सय ७४ मतदाता संख्या रहेको जनता माध्यमिक विद्यालय गढवाको मतदान सनिवार बिहान ८ बजेदेखि सुरु भएको हो।मतदान ५ बजे सम्म चल्ने त्यसपछी मतगणना हुने…

गढवामा सरोकारवालाहरुसंग न्यायिक सम्बाद कार्यक्रम
आलोक भावुक

गढवा, १९ माघ। उच्च अदालत तुल्सिपुर दाङको अायाेजना तथा गढवा गाउँपालिकाको समन्वयमा शुक्रबार गढवामा सरोकारवालाहरु सहितको न्यायिक सम्बाद कार्यक्रम सम्पन्न भएको छ। अदालती काम काम कार्वाहीको बारेमा नागरिकलाई जानकारी दिलाई समाजसंग अदालतको निकटता बढाउने, अदालत बाट प्रदान गरिने सेवाहरुको बारेमा…