गढवा गाउँपालिकाको शिक्षा योजना तयार गर्नका लागि सरोकारवालाहरुसंग बृहत छलफल
आलोक भावुक

गढवा गाउँपालिकाको शिक्षा योजना तयार गर्नका लागि सरोकारवालाहरुसंग बृहत छलफल आलोक भावुक गढवा, १७ बैशाख । दाङ देउखुरीको गढवा गाउँपालिकाले पञ्च वर्षिय गाउँ शिक्षा योजना मस्यौदा निर्माणका लागि गढवामा कार्यशालाको आयोजना गरेको छ। गढवा गाउँपालिका शिक्षा शाखाको आयोजनामा गढवामा रहेका…

गढवामा चारदिने लेखा व्यवस्थापन तालिम सुरु 
आलोक भावुक

गढवा, १६ बैशाख । गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा आइतबार देखी ४ दिने लेखा व्यवस्थापन तालिम गढवामा सुरु भएको छ। गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादवले ४ दिने लेखा…

गढवाको मानपुरमा घुम्ती न्यायिक इजालास कार्यक्रम
आलोक भावुक

गढवा, ९ वैशाख । गढवा गाउँपालिकाको न्यायिक समितिको आयोजनामा आइतबार गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरमा घुम्ती न्यायिक इजालास कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न इजालास कार्यक्रममा ७ नम्वर वडाका…

गढवामा कक्षा ८ को नतिजा विश्लेषण तथा सम्मान कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, ७ बैशाख ।दाङ देउखुरीको गढवा गाउँपालिकाले आधारभूत तह उत्तीर्ण कक्षा ८ परिक्षाको नतिजा विश्लेषण तथा सम्मान कार्यक्रम शुक्रबार गढवामा सम्पन्न गरेको छ । नतिजा विश्लेषण तथा सम्मान कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले शिक्षक दरबन्दी मिलान जस्ता…

राप्ती प्राविधिक शिक्षालय गढवाको १३औं वार्षिक उत्सव समारोह सम्पन्न 
आलोक भावुक

गढवा, ३ बैशाख । राप्ती प्राविधिक शिक्षालयको गोबरडिहाको १३औं वार्षिक उत्सव समारोह सोमबार बिद्यानगर गोबरडिहामा सम्पन्न भएको छ । राप्ती प्राविधिक शिक्षालयका प्रमुख शालिकराम डांगीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा ३ नम्बर वडाध्यक्ष तुल्सीराम…

बाजागाजा लिएर विद्यार्थी माग्दै गढवाका सामुदायिक विद्यालयहरु
गणतन्त्र नेपाल समाचारदाता

दाङ, ३ बैशाख। बिहान ७ बज्दा नबज्दै गढवा बजार आसपासमा पञ्चेबाजा घन्किरहेको थियो । नेपाली पोशाकमा ठाँटिएका महिला, पुरुष बाजाको तालमा नाँच्दै अघि बढिरहेका थिए । हेर्दा जन्ती झैं देखिने बाजागाजा र मान्छेहरुको लस्कर कतै बेहुली लिन होइन, सरकारी विद्यालयमा…

गढवाको बांकीमा निशुल्क ढकिया बुनाई तथा चप्पल बनाउने तालिम सम्पन्न
आलोक भावुक

गढवा, २७ चैत्र । गढवा गाउँपालिका वडा नम्बर ५ मा १५ दिने निशुल्क ढकिया बुनाई तालिम तथा ७ दिने चप्पल बनाउने तालिम सम्पन्न भएको छ। सिप सिकौ, आत्मनिर्भर बनौ बन्ने मूलनाराका साथ गढवा गाउँपालिका वडा नम्बर ५ मा १५ दिने…

बुक फ्रिडे फ्राइडे कार्यक्रमको महत्व, आवश्यकता र सार्थकता
सविन प्रियासन

समाज विकासको पहिलो आधार नै शिक्षा हो । शिक्षा कस्तो छ, कतिजनाले शिक्षालाई आत्मसात गरेका छन्, शिक्षालाई जीवनउपयोगी, समय सापेक्ष, विषयगत, कामकाजी बनाउन सकिएको छ कि छैन ? भन्ने कुराले नै त्यो समाज कसरी अगाडी बढेको छ, कुन अवस्थामा छ…

गढवा गाउँपालिकाको घुम्ती न्यायिक इजालास कार्यक्रम चिमचिमेमा सम्पन्न
आलोक भावुक

गढवा, १६ चैत्र । गढवा गाउँपालिकाको न्यायिक समितिको आयोजनामा शुक्रबार गढवा गाउँपालिका वडा नम्बर २ चिमचिमेमा घुम्ती न्यायिक इजालास कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत…