गढवा सुधार केन्द्रद्वारा सकरात्मक सोंच निर्माणका लागि सचेतनामूलक देउसी भैलो कार्यक्रम
आलोक भावुक

गढवा, १९ कात्तिक। गढवा गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित एन्टी नारकोटिक फाउण्डेशन नेपाल (सुधार केन्द्र) गढवा – ३ धेरेनी द्वारा देउसी भैलो कार्यक्रम सुरु भएको छ। सकरात्मक दृष्टिकोण निर्माणका लागि नारकोटिक फाउण्डेशन नेपालले देउसी भैलो कार्यक्रम सुरु गरेको जनाएको छ। देउसी…

पोषण मार्फत कुपोषण हटाउछौं : गाउँपालिका अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, १८ भदौं।गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पोषण र खाद्य सुरक्षा कार्यक्रम मार्फत कुपोषण हटाउन सक्ने बताउनु भएको छ । गढवा गाउँपालिकाको आयोजना तथा हेलन केलर इन्टरनेसनल र व्याकवार्ड सोसाइटी एजुकेसन दाङ तुल्सीपुरको सहकार्य सहयोगमा सम्पन्न भएको गढवा गाउपालिका…

१७औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा गढवामा वक्तृत्वकला प्रतियोगिता, गोरखाकी सपना प्रथम 
आलोक भावुक

गढवा, १५ भदौ । १७औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा गढवामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।’निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने मुल नाराका साथ गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाको आयोजनामा १७औं राष्ट्रिय पुस्तकालय…

न्यायिक प्रक्रिया सहजिकरणका लागि देउखुरीका चार स्थानीय तहबिच गढवमा अन्तरक्रिया
आलोक भावुक

गढवा, २६ साउन । दाङ देउखुरीको गढवा गाउँपालिकामा सनिवार न्यायिक प्रक्रिया मुद्दा, नागरिक्ता, कानुनी समस्या समाधान विषयक सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय दाङको आयोजना तथा गढवा गाउँपालिकाको आर्थिक सहयोगमा दाङ जिल्ला अदालतका प्रमुख जिल्ला…

सुत्केरी नभई पनि किन हुन्छ निप्पल डिस्चार्ज ?
गणतन्त्र नेपाल समाचारदाता

सामान्यतया सुत्केरी भइसकेपछि स्तनबाट दूध आउँछ । यो नै शिशुको सम्पूर्ण आहार हो । कतिपयमा गर्भावस्थाकै बेलामा पहेंलो र सेतो तरल पदार्थ स्तनबाट निस्कन्छ भने यसलाई सामान्य मान्न सकिन्छ । तर कति महिलामा सुत्केरी नभई पनि दूध चुहिने हुन्छ ।…

गढवामा सर्पदंश सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, २२ साउन। दाङ देउखुरीको गढवा गाउँपालिकामा मंगलवार सर्पदंश सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको। गढवा गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा सर्पदंश सम्बन्धी बिभिन्न जानकारीहरुको बारेमा रणसिंहदल गण घोराही दाङका जमदार बाबुराम घिमिरेले सहजीकरण गर्नु भएको थियो । सचेतनामूलक कार्यक्रममा बोल्दै…

शिक्षामा गुणस्तर सुधारका गढवामा परिचयात्मक तथा शैक्षिक योजना निर्माणका लागि छलफल
आलोक भावुक

गढवा, १६ साउन। दाङ देउखुरीको गढवा गाउँपालिकाले शिक्षामा गुणस्तर सुधारका लागि शैक्षिक योजना निर्माणका लागि बुधवार छलफल कार्यक्रम सम्पन्न गरेको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा हाल सम्मको शिक्षाको अवस्थाको बारेमा छलफल गरी आगामी दिनमा कसरी…

गढवामा गौमुत्र प्रयोगबाट दर्जन भन्दा बढी सामाग्री निर्माण, व्यवसाय सञ्चालन गर्ने तयारी
आलोक भावुक

गढवा, १७ असार। सीप सिकौ स्व रोजगार बनौ भन्ने मूल नाराका गढवा गाउँपालिकाको आयोजनामा सञ्चालित तिनदिने गौमुत्र प्रशोधन तथा गोबरबाट धुप निर्माण एवम् गोबर र गौमुत्रबाट विभिन्न सामाग्रीहरु निर्माण सम्बन्धी तालिम आज गढवा ६ मनिकापुरमा सम्पन्न भएको छ। गढवा गौशाला…

गढवामा निःशुल्क लोकसेवा तयारी कक्षाले विद्यार्थीहरुमा उत्साह
आलोक भावुक

गढवा, ५ असार। गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा न्यु भिक्टोरिया ट्यूसन सेन्टर लमही दाङको प्राविधिक सहयोगमा सञ्चालित ७५ दिने लोकसेवा तयारी कक्षाको आज बुधबार गढवामा समापन भएको छ । समापन कार्यक्रममा बोल्दै ७५ दिने लोकसेवा तयारी कक्षाका सहभागी उर्मिला यादवले…