गढवा क्षेत्रका सहकारिहरूका लागि ३ दिने तालिमकाे समापन
ओम प्रकाश बसेल

गढवा, २० श्रावण ।दाङकाे गढवा गाउँपालिका स्तरिय सहकारि संजालकाे अध्यक्ष, व्यवस्थापक र लेखा सुपरिबेक्षण समिति संयाेजकहरूका लागि ३ दिने सहकारि तालिम आज एक कार्यक्रम का बिच समापन गरिएकाे छ । संजालका अध्यक्ष बेगम गहतराजकाे सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा बाेल्ने बक्ता…

आँखासम्बन्धी रोगको लाई मध्यनजर गर्दै गढवा उँपालिकाका विद्यालय एक साताका लागि बन्द
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २१ साउन ।पछिल्लो समयमा बढ्दै गएको आँखा सम्बन्धी रोगको प्रकोपका कारण दाङको गढवा गाउँपालिका विद्यालयहरु आगामी साउन २८ गतेसम्म बन्द हुने भएका छन् । दिनानुदिन आँखाका बिरामी बढ्दै जान थालेपछि गढवा गाउँपालिकाले एक सुचना जारी गरी साउन २८ गतेसम्म…

किन भयो अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव ?
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ,१८ श्रावण। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको सर्वोदय माविले गणित विषयको शिक्षकका लागि पाँच पटक विज्ञापन आह्वान गर्‍यो । तर, पाँचौँ पटकसम्म सूचना प्रकाशन गर्दा पनि शिक्षक पाउन सकेको छैन । कसैले पनि दरखास्त नहालेपछि गत पुसदेखि उक्त दरबन्दी रिक्त…

शिक्षा ऐनको यात्रा : बाध्यता र नियति
गणतन्त्र नेपाल समाचारदाता

तत्कालीन सरकारले २०७५ सालमा नै बहसमा ल्याउन र कार्यान्वयन गर्छ भनेर आशा गरिएको पहिलो संघीय शिक्षा ऐन अगाडि बढेन । साथै उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन पनि गुप्तवास बस्यो । किनभने यसमा राजनीतिक प्रभाव एकातिर रहन गयो भने अर्को महत्वपूर्ण…

गढवामा मधेशी मुस्लिम समुदायका व्यक्तिहरुलाई भाँडा, हात धुने साबुन तथा हार्पिक बनाउने तालिम 
आलोक भावुक

गढवा, २२ साउन। गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा मधेशी मुस्लिम समुदायका व्यक्तिहरुलाई भाँडा र हात धुने साबुन र तालिम र कालो फिनेल निर्माण सम्बन्धी तालिमको शुक्रबार समापन गरिएको छ । गढवा गाउँपालिका वडाध्यक्ष नम्बर २ की…

एसइई दिएकै छैन, ‘रिजेल्ट’ कसरी आयो :नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य गुलशन झा
गणतन्त्रनेपाल समाचारदाता

सामाजिक सञ्जालमा बधाई पाएपछि गुलशन भन्छन्ः एसइई दिएकै छैन, ‘रिजेल्ट’ कसरी आयो ?भनेर प्रश्न गरेका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य गुलशन झाले आफूले एसइई परिक्षा नै नदिएको बताएका छन् । जिम्बावेमा विश्वकप छनोट प्रतियोगिता खेलेर शुक्रबार स्वदेश फर्केका झले…

प्राविधिक समस्या नआए एसईईको रिजल्ट आजै, कसरी हेर्ने परीक्षाफल ?
गणतन्त्रनेपाल समाचारदाता

प्राविधिक समस्या नआए एसईईको रिजल्ट आजै, कसरी हेर्ने परीक्षाफल काठमाडौं, २० असार। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा आज साँझ वा भोलि बिहानसम्म प्रकाशन गर्ने भएको छ । अहिले तथ्याङ्कको शुद्धाशुद्धि परीक्षण गर्ने…

गढवा लाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा
आलोक भावुक

गढवा १९ असार । दाङको गढवा गाउँपालिकालाई मंगलवार एक कार्यक्रमका बीच पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाले खोपको सबै कार्य पूरा गरेपछि पुर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।गढवा गाउँपालिकाका ८ वटै वडाबाट…

काठमाडौं वल्र्ड स्कुलको पश्चिम यात्रा दाङबाट सुरु
गणतन्त्रनेपाल समाचारदाता

दाङ २६ जेठ । शिक्षा क्षेत्रमा विशिष्ठ पहिचान बनाउन सफल काठमाडौं वल्र्ड स्कुलले नेपाल टुर कार्यक्रम अन्तगर्त पश्चिम नेपालको यात्रा दाङबाट सुरु भएको छ । शुक्रबार घोराहीको भिंग्रेली रिर्सोटमा एक कार्यक्रमका बीच स्कुलको पश्चिम यात्रा सुरु भएको हो । शिक्षक,…