आर्थिक र अन्धविश्वास कारण हिंसा बढेको छ : पालिका अध्यक्ष पोख्रेल 
आलोक भावुक

गढवा, २१ मंसिर ।आर्थिक रुपले कम्जोर र अन्धविश्वासका कारण हिंसाका घटनाहरु बढिरहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल बताउनु भएको छ । आर्थिक अवस्था कमजोर भएका महिलाले अन्धविश्वासका कारण बोक्सीको आरोपमा प्रताडित हुनु परेको कैयन घटना रहेको बताउनुभयो। । देशमा…

जिल्ला ट्राफिक कार्यालय दाङ द्वारा राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न 
तुल बहादुर कवँर मगर

दाङ २० मंसिर। जिल्ला ट्राफिक कार्यालय दाङ द्वारा जिल्लाका विभिन्न स्थानमा राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रम गरिएको हो। कार्यक्रममा रातिको समयमा गुड्ने सवारी साधनको पछाडी पट्टी रिफ्लेक्टिक…

गढवाको पचहियामा लैङ्गिक हिंसा बिरुद्धको १ दिने कानूनी सचेतनामूलक कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, १९ मंसिर ।लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत आज मंगलवार गढवा गाउँपालिका वडा नम्बर २ मा लैङ्गिक हिंसा बिरुद्धको १ दिने कानूनी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका २ नम्बर वडाध्यक्ष भक्तु चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका…

भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका लागि गढवामा अन्तक्रिया
आलोक भावुक

गढवा, १७ मंसिर । भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका लागि गढवामा एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालको बिशेष सहयोग तथा ग्रिन भ्याली स्कुल फ्रेन्ड्स क्लब गढवाको आयोजनामा सम्पन्न भएको हो। क्लबका अध्यक्ष चुडामणी चौधरीको…

बुद्ध ज्योति माध्यमिक विद्यालय गढवाको २९औ वार्षिकोत्सव सम्पन्न 
आलोक भावुक

गढवा, १७ मंसिर । दाङ देउखुरीको गढवामा रहेको बुद्ध ज्योति माध्यमिक विद्यालयको २९ औ वार्षिकोत्सव आइतबार गढवामा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव राम यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा वडा…

सरस्वती माध्यमिक बिद्यालय गोबरडियामा विद्यालय व्यवस्थापन समिति गठन, अध्यक्षमा चौधरी सर्वसम्मत 
आलोक भावुक

गढवा, १५ मङ्सिर। गढवा गाउँपालिका वार्ड नम्बर ३ बिद्यानगर गोबरडियामा रहेको श्री सरस्वती माध्यमिक बिद्यालयमा शुक्रबार विद्यालय व्यवस्थापन समिति गठन भएको छ । व्यवस्थापन समितिको २०८० मंसिर १५ गते शुक्रबार सम्पन्न अभिभावक भेलाले समिति गठन गरेको हो । समितिको अध्यक्षमा…

लैङ्गिक हिंसा न्यूनिकरणका लागि गढवामा कानुनी प्रावधानबारे अभिमुखिकरण कार्यक्रम
आलोक भावुक

गढवा, १४ मंसिर । गढवा गाउँपालिकाको आयोजना तथा मुक्त कम्लहरी विकाश मञ्च घोराही दाङको आर्थिक सहयोगमा बालविवाहको अवस्था तथा बालविवाह र लैङ्गिक हिंसा सम्बन्धी कानुनी प्रावधानबारे सरोकारवालाहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम गढवा – ७ मानपुरमा सम्पन्न भएको छ । गढवा…

महिनावारीको कति दिनपछि शारीरिक सम्पर्क गर्दा गर्भ रहन्छ ?
गणतन्त्र नेपाल समाचारदाता

सन्तानका योजना बनाइरहेकाले होस् वा सन्तानका रहर पुगेकाले, गर्भधारण चक्रबारे जान्नुपर्ने हुन्छ । खासगरी महिनावारी भएको दिनलाई आधार बनाएर गर्भ रहने वा नरहने टुंगो गर्न सकिन्छ । कतिलाई कुन समयमा यौन सम्पर्क गर्दा गर्भ रहन्छ ? वा कसरी गर्भ रहन्छ…

गढवाका कृषकलाई पावर/मिनिटिलर तथा रिपर मर्मत सम्बन्धी तालिम दिदैं पालिका 
आलोक भावुक

गढवा, १३ मंसिर । गढवा गाउँपालिकाद्वारा कृषक लाई अनुदानमा दिएको पावरटिलर, मिनिटिलर र रिपर संञ्चालन तथा मर्मत सम्भार सम्बन्धी १ दिने स्थलगत तालिम दिईएको छ । गढवा गाउँपालिका कृषि विकास शाखाको आयोजनामा वडा नम्बर – ७ मानपुर बुधबार र वडा…