गढवा बहुद्देश्यीय कभर्डहलको गाउँपालिका अध्यक्ष पोख्रेलद्वारा निरीक्षण
आलोक भावुक

गढवा, २९ पौष। गढवामा निर्माण भैरहेको बहुउद्देश्यीय कभर्डहलको शुक्रबार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले निरिक्षक गर्नु भएको छ। गाँउपालिका अध्यक्ष पोख्रेलले एक बर्ष मिति २०७९ पौष ९ गते पहिलो मैत्रिपुर्ण व्याडमिन्टन प्रतियोगिताको उद्घाटन कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा…

शुभतारा इङ्ग्लिस बोर्डिङ गढवाले दुई दिने मन्टेश्वरी तालिम दिदैं
आलोक भावुक

गढवा, २७ पौष । दाङ देउखुरीमा रहेको शुभतारा इङ्ग्लिस बोर्डिङ गढवाले प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ता हरुका लागि दुई दिने मन्टेश्वरी तालिम दुई दिई रहेको छ। शुक्रबार देखि गढवा गाउँपालिकाभर का ११ निजि विद्यालयका ३८ जना शिक्षकहरुलाइ मण्टेश्वरि बिधिको शिक्षण तालिम…

गढवा गाउँपालिकाद्वारा गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रलाई नेपाली पोशाक हस्तान्तरण
आलोक भावुक

गढवा, २७ पौष । गढवा गाउँपालिकाले गढवामा रहेको गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवा लाई बिहिवार एक कार्यक्रमको बिच नेपाली पोशाक हस्तान्तरण गरेको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले संरक्षण केन्द्रलाई दुई लाख रुपैयाँ बराबरको नेपाली पोशाक…

एसईई परीक्षा यो वर्षको एसईई चैत पहिलो साताबाट हुने
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ, २६ पौष। संसद्को शिक्षा समितिमा छलफलको क्रममा रहेको ‘विद्यालय शिक्षा विधेयक २०८०’ र जाजरकोट तथा पश्चिम रुकुममा गएको भूकम्पपछि यो वर्ष समयमा नै माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने/नहुने भन्नेमा चर्चा चलिरहेको छ । तर, राष्ट्रिय परीक्षा बोर्डले भने वार्षिक…

घाेराही बनाओैं अभियानले सडककाे काम छिटाे गर्न तीन तहकै सरकारलाई ज्ञापनपत्र बुझाउने
सविन प्रियासन

घाेराही, २५ पुस । घाेराही बनाओैं अभियानले नगर क्षेत्रभित्र पर्ने सडकहरूकाे स्तरउन्नतिकाे काम समयमै गराउन दबाव दिन तीन ओटै तहका सरकारलाई ज्ञापनपत्र बुझाउने भएकाे छ । नगरक्षेत्रभित्र पर्ने विभिन्न सडकहरूकाे स्थलगत अनुगमन पश्चात् अभियानका संयाेजक सविन प्रियासनले संघीय, प्रदेश र…

घोराही तुलसीपुर सडकमा सवारीको गति सीमित गर्न ‘टाइम–कार्ड’लागु गरिने
गणतन्त्र नेपाल समाचारदाता

घोराही, १९ पुस  । जिल्लामा सडक दुर्घटना वृद्धि हुँदै गएपछि सवारी साधनको गति सीमित गर्न ‘टाइम–कार्ड’ लागू गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार दुर्घटना न्यूनीकरणका सन्दर्भमा आयोजित सरोकारवालाहरूको छलफलमा सवारी दुर्घटना न्यूनिकरणका लागि टाइम–कार्ड लागु गर्ने निर्णय भएको…

सल्यानमा जेसिबि दुर्घटना, गढवाका दिपेन्द्र चौधरीको घटनास्थलमै मृत्यु 
गणतन्त्रनेपाल समाचारदाता

गतवा, ६ पौष ।सल्यानमा जेसिबि दुर्घटना हुदा एक जनाकाे घटनास्थलमै मृत्युु भएको छ। मृत्यु हुनेमा जेसिबि सहचालक दाङकाे गढवा गाउँपालिका -५ का अन्दाजी २४ वर्षिय दिपेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले सल्यानले जनाएको छ। शनिबार बिहान करिब ७ बजेतिर बागचौर…

भैंसी पालन र दुग्ध उत्पादनमा जोड दिन आवश्यक : गढवा गाउँपालिका अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, ४ पौष । भैसी पालन र दुग्ध उत्पादनमा जोड दिन आवश्यक रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। बुधबार गढवा-६ बनकट्टीमा तिनदिने हेफर आधारशिला तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो। भिट परियोजनाको…

बिपन्न परिवारको सहारा बन्दै दक्षिण देउखुरी अधिकार मञ्च
आलोक भावुक

गढवा, ३ पौष । आर्थिक अवस्था कमजोर रहेका परिवार लाई आत्मनिर्भर बनाउन दक्षिण देउखुरी अधिकार मञ्च गढवाले लाखौको लगानी गरेको छ। करिव १४ बर्ष पहिले गठन भएको दक्षिण देउखुरी अधिकार मञ्चले गढवाको बिभिन्न वडामा आफ्नो कार्यक्षेत्र बनाई कृषि र पशुपालनमामा…