गढवाको मानपुरमा एकिकृत घुम्ती शिविर सम्पन्न, हजारौ पशुचौपायाको उपचार तथा औषधि वितरण
आलोक भावुक

गढवा, ११ फागुन। दाङ देउखुरीको गढवा गाउँपालिकाले जनताको सहजताको लागि सुरु गरेको एकीकृत घुम्ती शिविर शुक्रबार गढवा-७ मानपुरमा सम्पन्न भएको छ । गाउँपालिकाले गाउँपालिकाबासीहरुको सहजताको लागि ल्यावसहितको स्वास्थ्य सेवा, व्यवसाय दर्ता, व्यवसाय इजाजत पत्र, व्यवसाय नविकरण, सामान्य स्वस्थ्य परिक्षण तदा…

गढवा गाउँपालिकाले सुरु गर्यो एकिकृत घुम्ती शिविर, गाउमै सेवा पाउदा स्थानीय हर्षित
आलोक भावुक

गढवा, १० फागुन। दाङ देउखुरीको गढवा गाउँपालिकाले जनताको सहजताको लागि एकीकृत घुम्ती शिविर सुरु गरेको छ। एकीकृत घुम्ती शिविर बिहिवार देखि सुरु भएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।नागरिक लाई सेवामा सहजता प्रदान गर्नका लागि शिविर…

गढवामा दादुरा रुवेला खोप अभियान पालिका स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न,
आलोक भावुक

गढवा, ८ फागुन । गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा दादुरा रुवेला खोप अभियान पालिका स्तरीय योजना तर्जुमा गोष्ठी कार्यक्रम बुधवार गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले स्वास्थ्यकर्मीहरुले गरेको कामहरुको…

राप्ती गाउँपालिका वडा नं.६ मा जग्गाको नाप नक्साकाे कार्य सुरु
तुल बहादुर कवँर मगर

देउखुरी ८ फागुन। दाङको राप्ती गाउँपालिका वडा नं. ६ मा जग्गाकाे नाप नक्साकाे कार्य सुरु भएको छ । गाउँपालिका भित्र रहेका भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई व्यवस्थित गरि लालपूर्जा वितरण गर्ने उदेश्यले पालिकाले नाप नक्साको काम सुरु गरेकाे हो…

गढवाको कोठरीमा स्तरोन्नतीका लागि सात दिने चप्पल उत्पादन तालिम सम्पन्न
आलोक भावुक

गढवा, ८ फागुन। गढवा गाउँपालिका वडा नम्बर २ कोठरीमा स्तरोन्नतीका लागि सात दिने चप्पल उत्पादन सम्बन्धि तालिम मंगलवार सम्पन्न भएको छ। ‘आर्थिक समृद्धीको आधार लघु उद्यम विकास मार्फत रोजगार’गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत स्तरोन्नतीका लागि ७ दिने…

कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते
गणतन्त्रनेपाल समाचारदाता

पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सु प प्र ०२-००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश…

जनयुद्ध दिवसको अवसरमा राप्तीमा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुँदै
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, २८ माघ।नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले २९ औं जनयुद्ध दिवसको अवसरमा प्रथम खुला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँ कमिटीले जनयुद्ध दिवसको अवसरमा राप्ती गाउँपालिका वडा नं.२ लालमटिया स्थित टुडिखेल मैदानमा उक्त प्रतियोगिता आयोजना गर्न…

फेसबुकका २० वर्ष : चार कुरा जसमार्फत् संसार बदल्यो फेसबुकले
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं ,२६ माघ । यहाँ रहेको तस्वीर हेर्नुहोस् । त्यतिबेला फेसबुक यस्तो देखिन्थ्यो र त्यसबेला यसको नाम थियो ‘द फेसबुक’ । यो २० वर्ष पुरानो कुरा हो जब मार्क जुकरबर्गले आफ्ना केही साथीहरुसँग मिलेर यसलाई सार्वजनिक गरेका थिए । विश्वको…

शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल गढवाको १४औं बार्षिकोत्सव सम्पन्न
शिवराज पन्थी

दाङ, २५ माघ। गढवा गाउँपालिका वडा नम्बर – ६ स्थित शुभतारा माध्यमिक बिद्यालयको १४ औं बार्षिकोत्सव तथा अभिभावक दिवस बिहिवार बिविध कार्यक्रमका साथ गढवामा सम्पन्न भएको छ । विद्यालयका शेयर सदस्य तथा संस्थापक प्रिन्सीपल भगवानदास यादवको अध्यक्षतामा सुरु भएको बार्षिकोत्सव…